default_image

फुटबल

Astore

March 4, 2018

फियोरेन्टिनाका कप्तानको टिम होटलमा मृत्यु

रोम (एजेन्सी) – फियोरेन्टिनाका ३१ वर्षीय कप्तान डेभिड एस्टोरी टिम होटेलमा मृत फेला परेका छन् । उडिनिजसँगको खेल अघि टोलीसँग होटलमा रहेका एस्टोरी होटलको कोठामा मृत फेला परेका हुन् ।  एसि मिलानका पूर्व डिफेन्डर एस्टोरीको निधन भएपछी आज हुने फियोरेन्टिना र उडिनिजबीचको खेल स्थगित भएको छ । फियोरेन्टिनाको अफिसियल वेबसाइटमा एस्टोरीको निधन पछि क्लब गहिरो शोकमा रहेको बताउँदै र परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मिडियालाई यस […]

ronaldo-and-messi

March 4, 2018

रोनाल्डोले तोडे मेस्सीको किर्तिमान

म्याड्रिड (एजेन्सी) – गेटाफेसँगको जितमा २ गोल गरेका रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ला लिगामा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बनाएको किर्तिमान तोडेका छन् । खेलमा व्यक्तिगत पहिलो गोल मार्फत उनले ३ सय गोल पुरा गरेका थिए ।  दुई गोल गर्दै ला लिगामा ३ सय गोल पुरा गरेका रोनाल्डो स्पेनिस शिर्ष डिभिजनमा ३ सय गोल गर्ने […]

March 4, 2018

विमल र किरण सम्मिलित टोलीले आइ-लिग जित्ने सम्भावना कति?

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी हिरो आइ-लिग अन्तिम अवस्थामा आइपुग्दा लिगमा रोमाञ्च भने कायमै रहेको छ । उपाधि जित्न मिनेर्भा पञ्जाब, नेरोका, मोहन बगान र इष्ट बेंगाल दौडमा रहेका छन् । मिनेर्भा पञ्जाब नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित टोली हो । हाल मिनेर्भा १७ खेलमा ३२ अंकसहित तालिकाको अग्रस्थानमा रहेको छ । तर अहिले […]

March 4, 2018

रोनाल्डोको दुई गोलमा रियल म्याड्रिड विजयी

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडले गेटाफेलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । रियलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रियलले खेलको २४ औं मिनेटमा ग्यारेथ बेलको डिबक्स भित्रबाट गरेको प्रहारबाट खेलमा अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले बक्समा […]

March 3, 2018

हेटौंडामा मेयर कप सुरु

अमृत चिमरिया हेटौंडा – हेटौंडामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु हुँदा साविक विजेता वडा नं ७ पराजित भएको छ । शनिबार भएको उद्घाटन खेलमा पूर्व विजेता वडा नं १ को पाथिभरा फुटबल क्लबले वडा नं ७ लाई २–१ ले हराएको थियो । ७ नम्बर फुटबल टिमले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । १६ […]

March 3, 2018

आइ लिगमा विमलको टोली मोहन बगानको जित

काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आइ लिगमा नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगर सम्मिलित मोहन बगानले चर्चिल ब्रदर्सलाई २-१ ले हराएको छ । मोहन बगानको जितमा विमल बेन्चमै सीमित रहे । पाहुना टोली मोहन बगानका लागि निखिल कदमले खेलको ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर चर्चिल ब्रदर्सका मन्डे ओसागिले […]

March 3, 2018

उद्घाटन खेलमा झापाको ५ गोल

बिर्तामोड (हाम्रो खेलकुद) – रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमविरुद्व गोलको वर्षा गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदूरपश्चिमलाई ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । खेलको छैठौँ मिनेटमा झापा ११ का डिफेन्डर देवेन्द्र तामाङले पहिलो गोल गर्दै […]

March 3, 2018

एपिएफलाई वर्षको पहिलो फुटबल उपाधि,थ्री स्टार पराजित

विनोदबाबु रिजाल चितवन  – १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी रुस्लान थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै एपीएफले शिल्ड उचालेको हो । गत भदौमा पहिलो जेसीज कपमा फाइनल हारेकै मैदानमा एपीएफले यो सिजनको पहिलो उपाधि जित्यो । यसअघि […]

March 3, 2018

‘पिएसजी जानु नेयामारको रियल जानु अघिको एउटा कदम’

बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी ) जानु भनेको रियल म्याड्रिड पुग्नका लागि एक कदम अघि बढ्नु हो भन्ने बार्सिलोनाका पूर्व अध्यक्ष लार्पोटाले बताएका छन् ।  ब्राजिलियन सुपर स्टार सिजिनको सुरुआतमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । त्यहाँ पुगेयता नेयरमा रियल जाने चर्चा चल्दै आएको छ । लार्पोटाले नेयमार पिएसजी जानुलाई रियल […]

March 3, 2018

एपिएफले जित्ला वर्षको पहिलो उपाधि ?

चितवन (हाम्रो खेलकुद) – नेपालका तीन विभागिय टोली मध्ये २ यो वर्ष ८ वटा उपाधि जितिसकेका छन् । त्रिभुवन आर्मी क्लबले सर्वाधिक ६ नकआउट उपाधि जित्दा अर्को क्लब नेपाल पुलिस क्लबले २ वटा उपाधि आफ्नो नाममा लेखाइसकेको छ । तर, विभागिय टोलीमा कान्छो नेपाल एपिएफ क्लब यसपटक उपाधि बिहिन छ । यस्तोमा एपिएफसँग उपाधि खडेरीलाई […]

Success

Thank you for your time.