March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको एन्फा महिला कमिटिले महिला राष्ट्रिय टिमका सदस्य अनु लामालाई नगदसहत सम्मानित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तर्राष्ट्रिय महिला फुटबल दिवसको अवसर पारेर कीर्तिमानी गोलकर्ता अनुलाई नगद २५ हजारले सम्मानित गरेको हो । लामालाई महिला कमिटिका अध्यक्ष वृन्दा देवानले रकम […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाबले हिरो आइलिग उपाधि जितेको छ । सिजनको फाइनल खेलमा चर्चिल ब्रदर्सलाई १-० ले हराउँदै मिनेर्भाले उपाधि सुनिश्चित गरेको हो । खेल सुरु हुनु अघि मिनेर्भासहित इष्ट बेंगाल, नेरोका र मोहन बगान उपाधि होडमा थिए । मिनेर्भाले जितेको खण्डमा उसले उपाधि जित्ने थियो […]
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हिरो आइ-लिग अन्तर्गतको आज अन्तिम दिनमा नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाबलाई उपाधि जित्ने ठूलो अवसर रहेको छ । अन्तिम दिनसम्म पनि चार टोली उपाधि होडमा रहेकाले आजका खेलहरु निकै रोमाञ्चक हुने पक्का छ । मिनेर्भा पञ्जाबको १७ खेलमा ३२ अंक रहेको छ र आज मिनेर्भाले अन्तिम खेलमा […]
March 8, 2018
लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टसले इंग्लिस टोली टोटनह्यामलाई २-१ ले पराजित गर्दै एग्रिगेटमा ४-३ को जित हासिंल गरेको छ । टोटनह्यामका लागि सन हिउङ मिनले खेलको ३९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा पाहुना टोलीका गोन्जालो हिग्वाइन र पाउलो डिबालाले गोल गर्दै जित सुनिश्चित […]
March 7, 2018
लण्डन (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग अन्तर्गत इंग्लिस टोली टोटनह्याम हटस्परले इटालियन च्याम्पियन युभेन्टससँग लण्डनको वेम्ब्लीमा सामना गर्दै छ । सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । पहिलो लेगमा टोटनह्यामले युभेन्टसको घरेलु मैदानमा १-१ को नतिजा निकालेको थियो । आज आफ्नै घरेलु मैदानमा टोटनह्यामले युभेन्टसलाई […]
March 7, 2018
बिर्तामोड (हाम्रो खेलकुद)– आयोजक रमपम झापा ११ ले पाहुना टोली सिक्किम युनाइटेडलाई बुधबार २–१ ले हराउँदै झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पछि परेको खेल उल्टाउँदै झापा अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रतियोगितको सेमिफाइनलमा अब झापाले रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । खेलको १७ औं मिनेटमा सिक्किमका मायल […]
March 7, 2018
दिपक न्यौपाने बुटवल – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करणको आयोजनाको सम्पूर्ण तयारी पुरा भएको रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । बिहीबारबाट सुरु हुने तिलोत्तमा गोल्डकपमा १० टोलीको सहभागिता रहने रुपन्देही एन्फाका अध्यक्ष कुमार केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतियोगितामा ३ विभागिय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, एपिएफ, […]
March 7, 2018
पेरिस (एजेन्सी)– च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–१ ले हराउँदा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले १ गोल गरेको थिए । त्यो गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा पूर्व क्लब म्यानचेस्टर युनाइटेडका सहकर्मी रुड भान निस्टरोयसँगको कीर्तिमान बराबरी गरेका छन् । पिएसजीकोविरुद्धको पहिलो लेगमा २ गोल गरेका रोनाल्डोले गए राती […]
March 7, 2018
लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा गए राति इंग्लिस क्लब लिभरपुल पोर्चुगेली क्लब पोर्टोसँग गोल रहित बराबरी खेलेको छ । खेल बराबर भए पनि लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पार्न सफल भयो । लिभरपुलले पोर्टोकै घरेलु मैदानमा पहिलो लेगमा ५-० को फराकिलो जित दर्ता गरेको थियो । दोस्रो लेगको […]
March 7, 2018
पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिडले पिएसजीलाई २-१ ले पराजित गरेको छ । पहिलो लेगमा ३-१ ले विजयी रहेको रियलले एग्रिगेटमा ५-२ को जित हांसिल गर्न सफल भयो । पहिलो हाफमा दुवै टोलीले थुप्रै मौकाहरु पाए पनि गोलमा परिणत गर्न सकेका थिएनन् । त्यस्तै खेलको […]