default_image

फुटबल

goal line

March 17, 2018

रुस विश्व कपमा भिडियो रेफ्री प्रयोग गरिने

ज्युरिक (एजेन्सी) – रुस विश्व कप २०१८ मा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिने जानकारी फुटबलको उच्च निकाय फिफाले दिएको छ । फुटबल विश्व कपमा यो प्रविधि पहिलो पटक प्रयोग गरिन लागेको हो । यसअघि युरोपको विभिन्न लिगहरुमा प्रशिक्षणमा रहेको भिएआरलाई २०१८ फिफा विश्व कपमा पनि प्रयोग गरिने भएको छ । इङ्ल्याण्डको घरेलु प्रतियोगिता […]

Juventus vs Real

March 16, 2018

रियल विरुद्ध युभेन्टस – च्याम्पियन्स लिगमा अहिलेसम्मको इतिहास

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स लिगको क्वाटर फाइनलको ‘ड्र’ सार्वजनिक भएसँगै युरोपियन फुटबलका दुई महारथी युभेन्टस र रियल म्याड्रिड पुन: एक पटक च्याम्पियन्स लिगमा भिडिने पक्का भएको छ । यसअघि च्याम्पियन्स लिगमा युभेन्टस र रियल म्याड्रिड २० पटक भिडिसकेका छन् । अघिल्लो सिजन मात्र रियलले युभेन्टसलाई कार्डिफमा सम्पन्न फाइनलमा ४-१ ले पराजित गर्दै १२ औं पटक च्याम्पियन्स […]

Final Police vs Three Star

March 16, 2018

तिलोत्तमा गोल्डकप फाइनल – थ्री स्टार र पुलिसमा कसले मार्ला बाजी ?

दिपक न्यौपाने बुटवल – रुस्लान थ्री स्टार र नेपाल पुलिस क्लबमध्ये जुन टोलीले २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिते पनि त्यो टोलीको वर्षको तेस्रो उपाधि हुनेछ । ए डिभिजनका स्थापित यी दुई टोलीबीच यो वर्ष फाइनल हुन लागेको पनि तेस्रो प्रतियोगिता हो । माघमा एक साताबीच भएका दुई नकआउट प्रतियोगिताको फाइनल खेल्दा यी […]

March 16, 2018

च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक, साविक विजेता रियल युभेन्टससँग भिड्ने

नियोन (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ आज सार्वजनिक भएको छ । टोलीहरुले पहिलो लेग अप्रिल ३ र ४ मा खेल्ने छन् भने क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १० र ११ मा खेलिने छन् ।  यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका […]

March 16, 2018

आर्सनल र एट्लेटिको म्याड्रिड युरोपा लिगको क्वाटरफाइनलमा, समिकरण पुरा

नियोम (एजेन्सी) – गए राति युरोपा लिगमा युरोपका बलिया मानिने एट्लेटिको म्याड्रिड र आर्सनलले अन्तिम १६ को दोस्रो लेगमा सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् । यसै साथ क्वाटरफाइनलको समिकरण पनि पुरा भएको छ भने अन्तिम ८ को ‘ड्र’ आज बेलुका हुनेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स, जर्मनी र पोर्चुगलका […]

March 16, 2018

सावित्रा र अनिताले माल्दिभ्स फुटसल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत लगातार दोस्रो माल्दिभ्सको महिला फुटसलमा खेल्ने भएका छन् । गत सिजन माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका सावित्रा र अनिताले यो सिजन भने पुलिस क्लबबाट खेल्ने भएका छन् । बिहीबारबाट सुरु भइसकेको प्रतियोगिता अप्रिल १५ सम्म चल्नेछ । लगातार दोस्रो वर्ष माल्दिभ्समा व्यावसायिक […]

March 16, 2018

नेयमारलाई रियल पुर्याउने पिताको वाचा

म्याड्रिड (एजेन्सी)– सिजनको सुरुवातमा नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै उनले क्लब छोड्न चाहेको चर्चा सुरु भएको थियो । उनका पिताले फ्रान्सेली क्लब छाडेर नेयमार स्पेनिस क्लब रियल म्याड्रिड जाने यसअघि नै वाचा गरिसकेको खबर सार्वजनिक भएको छ । उनले पिएसजीबाट नेयमारलाई रियल पुर्याउन सम्भव सबै खाले प्रयास गर्ने वचन दिएको बताइएको […]

TSC vs MMC

March 15, 2018

थ्री स्टार २-१ मनाङ [हाइलाइट्स]

बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । खेलको हाइलाइट्स हेर्नुहोस :

Three Star

March 15, 2018

रुस्लान थ्री स्टार तिलोत्तमा गोल्डकपको फाइनलमा, मनाङ फेरि पराजित

दिपक न्यौपाने बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । तस्बिर : मनोज थापा यो वर्ष थ्री स्टारसँगको तेस्रो भेटमा मनाङ तीन पटक नै पराजित भएको हो । माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको […]

Bimal Three Star

March 15, 2018

विमल फेरि थ्री स्टारबाट खेले

बुटवल (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्ति मगर पुन: नेपाली क्लब रुस्लन थ्री स्टारबाट खेल्दै छन् । यसअघि इटहरी गोल्ड कपमा थ्री स्टारसँग फाइनल जितेका विमल त्यसयताको प्रतियोगिताहरुमा थ्री स्टारसँग थिएनन् । भारतको मोहन बगानसँग अनुबन्धित विमल त्यसयता थ्री स्टारबाट खेलेका थिएनन् । तर मोहन बगानसँगको सम्झौता आपसी समझदारीमा टुंगिएपछि नेपाल फर्किएका विमल […]

Success

Thank you for your time.