March 19, 2018
बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बावोलाई २-० ले पराजित गरेको छ। बार्सिलोनाको जितमा पाको अल्कासर र लियोनल मेस्सीले गोल गरे। लुइस स्वारेजको स्थानमा खेलेका २४ वर्षीय स्पेनिस स्ट्राइकर अल्कासरले ८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलमा हावी रहेको बार्सिलोनाका लागि फिलिप कौटिन्होको १४ औं मिनेटको बलियो प्रहार […]
March 19, 2018
बार्सिलोना (एजेन्सी)– नेयमारले स्पेन फर्कन पर्दा पुनः बार्सिलोना फर्कने लियोन मेस्सीलाई वाचा गरेको समाचार प्रकाशित भएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै त्यहाँ खुसी हुन नसकेका नेयमार अर्को सिजन पुनः ला लिगामा फर्कने चर्चा सुरु भएको छ । उनी बार्सिलोना नभइ रियल म्याड्रिड फर्कन सक्ने उल्लेख गरिदै आएको छ । तर, […]
March 18, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेलका विषयमा चलिरहेका हल्लालाई मथ्थर पार्ने प्रयासमा प्रशिक्षक जिनेदिन जिदानले उनी क्लबमा खुसी रहेको बताएका छन् । रियल पुगेयता नै बेल पटक पटक चोटबाट गुज्रिएपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि उनलाई लिएर धर्यता टुटाएको बताइएको थियो । जिदानले पनि बेललाई पटक पटक बेन्चमा राख्दै आएका छन् । च्याम्पियन्स लिगको […]
March 18, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपरस्टार रोनाल्डोले आफु विश्वकै उत्कृष्ट खेलाडी भएकोमा सधै विश्वस्त रहेको बताएका छन् । सँगै उनले कसैसँग आफ्नो तुलना नहुन नसक्ने पनि उल्लेख गरेका छन् । पाँच पटकका बलोन डी’ओर विजेता समेत रहेका ३३ वर्षे स्ट्राइकरलाई लामो समयदेखि विश्वका उत्कृष्ट खेलाडी मध्येका एक मानिन्छ । पोर्चुगलका कप्तान समेत रहेका उनको क्लब र […]
March 18, 2018
लण्डन (एजेन्सी) – वाटफर्डका २० वर्षीय ब्राजिलियन मिडफिल्डर रिचार्लिसनले रुस विश्व कप ब्राजिलले जित्ने विश्वास गरेका छन् । फोरफोरटूसँगको अन्तर्वार्तामा बोल्दै उनले ब्राजिलले विश्वकप जित्ने र ब्राजिलको विश्व कपको मिडफिल्डमा आफु पनि रहन चाहेको बताएका छन् । ब्राजिलको यू-२० टोलीबाट प्रवाभशाली प्रदर्शन गरेका यी विंगर २०१७ यता ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट इङ्लिस क्लब वाटफार्डसँग आबद्ध छन् । प्रिमियर […]
March 18, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति इंग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २-० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ । त्यस्तै टोटनह्याम पनि सेमिफाइनलमा स्थान ओगट्न सफल रह्यो । म्यानचेस्टर युनाइटेडका लागि खेलको ३७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको ८३ औं मिनेटमा निमान्या माटिचले […]
March 18, 2018
लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाह एक्लैले ४ गोल गरे । सालाहले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको अन्त्य अघि उनले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । सालाहकै पासमा खेलको ४९ औं मिनेटमा […]
March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय सदस्यमा पेमा लामा निर्विरोध भएकी छिन् । दुई मध्ये रमा भट्टराईले आइतबार उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध भएकी हुन् । चैत १४ गते एन्फाको १ अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचन नजिकिदै गर्दा उपाध्यक्षमा ९ जनाको उम्मेदवारीमात्र कायम रहेको छ […]
March 17, 2018
बुटवल (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबका कप्तान निराजन खड्का बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकपका सर्वोकृष्ट खेलाडी बनेका छन् । थ्री स्टारलाई प्रतियोगिता जिताउने क्रममा फाइनलमा पुलिस विरुद्ध २-० को जितमा गोल गरेका मिडफिल्डर निराजन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनले १ थान स्कुटर प्राप्त गरे । करिब १ महिना अघि धरानको बुढासुब्बा गोल्डकपमा पुलिसलाई नै फाइनलमा […]
March 17, 2018
बुटवल (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई २० औं तिलोत्तमा गोल्ड कपको फाइनलमा २-० ले पराजित गर्दै थ्री स्टार कल्बले उपाधि जितेको छ । हेर्नुहोस खेलका हाइलाइट्स ।