March 20, 2018
लण्डन (एजेन्सी) – यस साता क्लब फुटबललाई विश्राम दिई खेलाडीहरु मैत्रीपूर्ण खेलहरु खेल्न आफ्नो राष्ट्रिय टोलीको जर्सीमा उत्रिने छन् । यस साता केहि ठूला राष्ट्रहरुले एक-अर्काको सामना गर्दै छन् । ती मध्ये ३ रोमाञ्चक तथा छुटाउनै नहुने खेल यी हुन्: ३. अर्जेन्टिना विरुद्ध इटाली समय: २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजे इटाली यस पटक […]
March 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिनेर्भा पञ्जाबसँग भारतीय शीर्ष डिभिजनको लिग ‘आई-लिग’ को उपाधि जितेका नेपाल राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले नयाँ अवसरको प्रक्रियामा रहेको बताएका छन् । तस्बिर: विवेक सुवेदी / हाम्रो खेलकुद राष्ट्रिय टोलीसँग प्रशिक्षणरत किरणले पहिलो सिजन मिनेर्भा पञ्जाबसँग राम्रो अनुभव बटुलेको बताए , “पहिलो सिजन आई-लिगमा राम्रो अनुभव भयो । पहिलो पटक मै उपाधि जित्न पाउँदा मेरो करियरलाई […]
March 20, 2018
निर्वाचनमा अधिकांश राष्ट्रिय टिमका सदस्य विजयी काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघको अध्यक्षमा राजेश मानन्धर विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको निर्वाचनमा राजेश मानन्धरले अनिल गुरुङलाई ४ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । कुल ३० भोट मध्ये राजेशले १६ मत र अनिल गुरुङले […]
March 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्र्तगत यमनविरुद्धको आफ्नो अन्तिम खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । नेपाली टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजुले २० सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । छनोटमा बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, […]
March 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा विजयी सुरुवात गरेको छ । सावित्राले समेत गोल गरेको सोमबारको खेलमा पुलिसले उम्कोलाई ३–० ले हराएको थियो । फातिमात जाहिराले २७ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् भने फाडुवा जाहिरले ३० […]
March 20, 2018
पेरिस (एजेन्सी)– चोटका कारण पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार मैदान बाहिर छन् । तर पनि उनी अर्को सिजन रियल म्याड्रिड जाने सम्भावनाको चर्चा भने केहि महिना यता चलिरहेको छ । उनी मैदान बाहिर हुँदा पनि चर्चा रोकिएको छैन । तर, पिएसजीका कप्तान थियागो सिल्भाले भने नेयमार तत्काल कुनै क्लबमा नजाने दाबी गरेका छन् […]
March 20, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले अर्जेन्जिनाले रसियामा हुने विश्व कप जित्न नसकेमा आफुले सन्यास लिन सक्ने संकेत गरेका छन् । ३० वर्षे सुपर स्टार मेस्सीले क्लबबाट सबै खाले अन्तर्राष्ट्रिय उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् । सन् २०१४ को विश्व कपमा फाइनल पुगेको अर्जेन्टिना उपाधिबाट विमुख भएको […]
March 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघको रोकिएको निर्वाचन मंगलबार हुने भएको छ । गत माघ २२ गतेलाई तय भएको खेलाडी संघको चुनाव मंगलबार हुने एन्फाका सह–महासचिव सन्जिव मिश्रले जानकारी गराए । खेलाडी संघको अध्यक्षका लागि पूर्व राष्ट्रिय खेलाडीद्वय राजेश मानन्धर र अनिल गुरुङ चुनावी मैदानमा छन् । त्यस्तै नवलपरासी […]
March 19, 2018
लेस्टर (एजेन्सी) – गए राति इंग्लिस एफए कपमा इंग्लिस च्याम्पियन चेल्सी प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गर्न सफल भएको छ । चेल्सीका लागि पहिलो हाफमा एल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ७६ औं मिनेटमा लेस्टर सिटीका जेमि भार्डिले गोल फर्काउँदै खेल बराबरी पारेका थिए । नियमित समय १-१ को […]
March 19, 2018
म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडको जितमा ४ गोल गरेका छन्। घरेलु मैदानमा भएको ला लिगाको खेलमा रियलले जिरोनालाई ६-३ ले पराजित गरेको हो। रोनाल्डोले खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। क्रिस्थिएन स्तुएनीले २९ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बराबरी […]