default_image

फुटबल

March 27, 2018

मदन भण्डारी गोल्डकपमा एपिएफ बाहिरियो

दिपक न्यौपाने बुटवल – विभागीय टोली एपिएफ क्लबलाई टाईब्रेकरमा पराजित गर्दै घरेलु टोली सुनौलो संगम क्लबले बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको क्वाटरफाइनल खेलमा विभागीय टिम एपिएफलाई […]

March 27, 2018

भक्तपुरका क्लबहरुले मुद्दा फिर्ता लिए

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरका विभिन्न तीन क्लबहरुले भक्तपुर जिल्ला फुटबल संघविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका छन् । भक्तपुर फुटबल संघ, भक्तपुर युनाइटेड क्लब र सिरुटार खेलकुद केन्द्र क्लबले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी भक्तपुर जिल्ला अदालतमा जिल्ला फुटबल संघविरुद्ध हालेको रिट फिर्ता लिएको जानकारी गराए । भक्तपुर जिल्ला फुटबल संघविरुद्धको रिट […]

March 27, 2018

यमनविरुद्ध विमल र नवयुग पहिलो रोजाईमा !

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोट फुटबलमा नेपालले आज आफ्नो अन्तिम खेलमा यमनको सामना गर्दैछ । समूह एफअन्तर्गतको खेल कतार स्पोट्र्स क्लब सुहेन बिन हमाद रगंशालामा हुनेछ । दुई दिनअघि कतार पुगेको नेपालले त्यहि मैदानमा अभ्यास गरेको थियो । एसिया कप छनोटको होडबाट बाहिरिसकेको नेपालको लागि यस खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । यमनविरुद्धको […]

March 27, 2018

नेपाली फुटबल जोगाउन खेलाडीलाई नीराजनको आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा  फुटबल र क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल मानिन्छ । सम्बन्धित खेलका विषयमा फुटबल भन्दा क्रिकेट खेलाडी पटक पटक बोलेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को विषय देखि खेलाडीको सुरक्षित भविष्यलाई लिएर राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित अन्य खेलाडीले पटक पटक सञ्चारमाध्यम सामू आफ्नो धारणा राखेका छन् । त्यसको […]

March 27, 2018

माल्दिभ्समा सावित्राको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टामा उच्च प्रदर्शनलाई जारी राखेकी छिन् । सावित्राको ह्याट्रिकको मद्दतमा पुलिस क्लबले सोमबार ओरेडोलाई ४–० ले हराएको छ । प्रतियोगितामा पुलिसले खेलका तीनै खेलमा सावित्राले गोल गरेकी छिन् । फाडुवा जाहिरले १६ औं मिनेटमा पुलिसको लागि पहिलो गोल गरेकी थिइन् […]

March 26, 2018

राखेपले एन्फालाई सोध्यो– निर्वाचन किन रोकियो ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वोेच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको लागि तय निर्वाचत स्थगितबारे चासो राख्दै एन्फासँग स्पष्टिकरण माग गरेको छ । राखेप अन्तर्गत खेलकुद विकास विभागले एन्फालाई सोमबार पत्र पठाउँदै निर्वाचन स्थगित गर्नुको कारण बारे स्पष्टीकरण सोधेको हो । एन्फाको चैत १४ का लागि […]

March 26, 2018

आयोजक मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा, आर्मी स्तब्ध

दिपक न्यौपाने बुटवल – वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा आयोजकले आर्मीलाई ३–१ ले निराश पारेको थियो । आर्मीका विवेक बस्नेतले १५ औं मिनेटमा गोल गदै दिलाएको अग्रतालाई […]

national team warm up

March 26, 2018

नेपाल यमनसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटअन्तर्गत समूह एफमा आफ्नो अन्तिम खेलको रुपमा नेपालले मङ्गलबार यमनविरुद्ध खेल्दैछ । नेपालको मङ्गलबार खेल कतार स्पोर्ट्स क्लब सुहेन बिन हमाद रङ्गशालामा हुनेछ । नेपालले सोही मैदानमा सोमबार अभ्यास पनि गरेको थियो । एसिया कप छनोटको होडबाट बाहिरिसकेको नेपालको लागि यस खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । नेपाल र […]

March 26, 2018

अगुएरो सिटीसँगको सम्झौता सकेपछि अर्जेन्टिना फर्कने

म्यानचेस्टर (एजेन्सी)– सर्जियो अगुएरोले अर्जेन्टिना फर्केर खेल जीवनको अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएपछि उनले आफ्नो सुरुवाती क्लब इन्डिपेन्डेन्टे जान चाहेको बताएका छन् । ला लिगा टोली एट्लेटिको म्याड्रिडबाट २९ वर्षे अगुएरो सन् २०११ मा सिटी पुगेका थिए । सिटीमा ६ वर्ष बिताउँदा अगुइरो क्लबका महान खेलाडीका रुपमा स्थापित भइसकेका […]

March 26, 2018

मदन भण्डारी गोल्डकप – आर्मी आयोजकको सामना गर्दै

बुटवल (हाम्रो खेलकुद) – वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा आज आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको सामना गर्दैछ ।   आयोजक सुदूरपश्चिम ११ लाई पराजित गर्दै अघि बढेको हो भने आर्मी सोझै अन्तिम आठमा खेल्दैछ । फागुन २८ मा झापा गोल्ड कप फुटबल […]

Success

Thank you for your time.