default_image

फुटबल

March 28, 2018

एन्फाले भक्तपुरलाई भन्यो – चैत २७ भित्र निर्वाचन गर्नु

काठमाडौं (हाम्रो खेलकुद) – विवादित भक्तपुर जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघ (एन्फ) ले चैत २७ गतेभित्र निर्वाचन गर्न निर्देशन दिएको छ । असन्तुष्ट तीन क्लव भक्तपुर फुटबल संघ, भक्तपुर युनाइटेड क्लब र सिरुटार खेलकुद केन्द्र क्लबले भक्तपुर जिल्ला अदालतमा दायर गरेको मुद्दा मंगलबार फिर्ता लिएपछि भक्तपुर जिल्ला फटुबल संघको निर्वाचन गर्ने बाटो खुलेको […]

March 28, 2018

रुस्लान थ्री स्टार मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा

दिपक न्यौपाने बुटवल – रुस्लान थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रामनगरस्थित मानवज्ञान माविको मैदानमा बुधबार हिमालयन एफसी मलेसियालाई २–१ हराउँदै अन्तिम चारमा पुगेको हो । खेलको अन्तिम समयमा पुगेर थ्री स्टारले खेल उल्टाएको थियो । अजयी मार्टिन्सले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले अघिल्लो चरणको यात्रा तय […]

March 28, 2018

विश्वकपको दाबेदारी बलियो बनाउँदै राष्ट्रहरु

विविध सुवेदी काठमाडौं – फुटबल लगायत अन्तर्राष्ट्रिय खेलकुदमै सबैभन्दा लोकप्रिय र महत्त्वपूर्ण मानिने विश्वकप अब लगभग ३ महिना टाढा रहेको छ । फुटबल प्रशंसक, समर्थक तथा विश्लेषकहरुले अहिलेदेखि नै प्रतियोगिताको दाबेदारहरु अनुमान गर्न सुरु गरिसकेका छन् । यस साता र गत साता खेलिएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा विश्वकपमा सामेल सबै राष्ट्रहरु मैदानमा उत्रिँदा सो विश्लेषणले थप […]

March 28, 2018

बेल युनाइटेड जाने सम्भावना !

म्याड्रिड (एजेन्सी)– जोसे माउरिन्होले रियल म्याड्रिडका गेराथ बेललाई म्यानचेस्टर युनाइटेड जान मनाएको स्पेनिस सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पटक पटकको चोटका कारण बेलले रियलमा क्षमता अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । जसका कारण उनी कति खेलमा पहिलो रोजाइमा पर्न असफल भएका छन् । यो सिजन पनि उनी १९ खेलमा मात्र पहिलो रोजाइमा पर्न सफल भएका […]

March 28, 2018

अर्जेन्टिना विरुद्ध स्पेनको ६ गोल, जर्मनी ब्राजिलसँग पराजित

जुरिच (एजेन्सी) – गए राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले अर्जेन्टिनालाई ६-१ को स्कोरले स्तब्ध बनाएको छ । स्पेनका लागि इस्कोले ह्याट्रिक गरेका थिए । स्पेनले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा ४ गोल थप्दै अर्जेन्टिनालाई स्तब्ध बनायो । स्पेनका लागि इस्कोले ३ गोल गरेका थिए भने डिएगो कोस्टा, इआगो आस्पास […]

March 28, 2018

विना जित नेपालको एसियन छनोट यात्रा टुंगियो,६ खेलमा ३ गोल

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा मंगलबार राती यमनसँग २–१ ले पराजित भएसँगै एएफसी एसियन कप छनोट चरणमा नेपालको यात्रा टुंगिएको छ । समूह एफमा रहेको नेपालले एक वर्षमा खेलेका ६ मध्ये कुनै पनि खेल जित्न सकेन । २ खेलमा बराबरी गरेको नेपालअंकतालिकाको पुछारमा रहँदै छनोट टुंगाएको छ । समूहबाट फिलिपिन्स विजेता र यमन उपविजेताका रुपमा एसियन […]

March 27, 2018

एसियन कप छनोटमा यमनसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यमनसँगको हार सँगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको छ । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मंगलबार राती भएको यमनसँगको खेल नेपालले २–१ ले गुमाएको छ । यमनले २४ औं मिनेटमा अग्रता बनाएको थियो । तर, नेपालका लागि नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । […]

March 27, 2018

नेपाल र यमनको पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र यमनबीच एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलको पहिलो हाफमा १–१ को बराबरी भएको छ । नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । करातमा जारी खेलको २४ औं मिनेटमा यमनले अग्रता लिएपनि मध्यान्तर हुन केहि समय बाँकी रहँदा नेपालले बराबरी गोल फर्काएको थियो । […]

March 27, 2018

माइभ्याली गोल्डकपको तयारी तीब्र

दिपक बोहोरा पाँचथर– माइभ्याली गोल्डकप अर्को महिना आयोजना हुने भएको छ । इलामको ठूलो टुडिखेलमा वैशाख ६ गतेबाट सुरु हुने प्रतियोगितामा ए डिभिजन क्लब, भारतका २ र बंगलादेशको एक गरि १२ टोलीको सहभागिता रहने आयोजक माइभ्याली फुटबल क्लबले जानकारी दिएको छ । पुरस्कार राशीमा बृद्धि गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख, दोस्रो हुने टोलीले ३ […]

March 27, 2018

रोहित, विमल र किरण सुरुवाती ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार ९ बजे सुरु हुने छ । समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ […]

Success

Thank you for your time.