default_image

फुटबल

messi

April 4, 2018

च्याम्पियन्स लिग क्वार्टरफाइनल -बार्सिलोना र रोमा भिड्दै

बार्सिलोना (एजेन्सी)– बार्सिलोना र एएस रोमाबीच च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेग आज राती हुँदैछ । खेल बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुनेछ । यी दुई टोलीबीचको पहिलो लेगमा फर्ममा रहेको बार्सिलोनालाई बलियो मानिएको छ । यद्दपी भ्रमणकारी टोली यसै हार मान्ने पक्षमा पक्कै हुने छैन । खेल नेपाली समय अनुसार राती १२ः३० बजे सुरु हुनेछ । यी […]

April 4, 2018

सेभिल्लाविरुद्ध बायर्न म्युनिख विजयी

एजेन्सी (म्याड्रिड) – च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति भएको खेलमा बायर्नले घरेलु टोली सेभिल्लालाई २–१ ले पराजित गरेको हो । खेलमा शुरुवाती अग्रता भने घरेलु टोली सेभिल्लाले नै लिएको थियो । ३२ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै सेभिल्लालाई शुरुवाती अग्रता दिलाएका […]

April 4, 2018

रोनाल्डोको २ गोलमा रियलको सहज जित

एजेन्सी (टुरिन) – क्रिष्टियानो रोनाल्डोको दुई गोल मद्दतमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३-० सहज जित निकालेको छ । च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति युभेन्टस्को घरेलु मैदानमा रियललाई जिताउन सुपरस्टार क्रिष्टियानोले दुई तथा मार्सेलोले १ गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले १–० […]

April 3, 2018

संकटा विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्र खेलकुद) – सिएमजी क्लब संकटा विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विभागिय टोली नेपाल एपिएफ क्लब लाई १–० ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । विराटनगर स्थित सहिद रंगशालामा मंगलबार भएको दिवा रात्री खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी जीब्रेल नायक बने । ६१ औं मिनेटमा उनले गोल गरेका थिए […]

April 3, 2018

रोड्रिगेज स्थायी रुपमा बायर्नमा रहन सक्ने

म्युनिख (एजेन्सी)– रियल म्याड्रिडबाट लोनमा बायर्न म्युनिख पुगेका हामेस रोड्रिगेजले यो सिजन त्यहाँ प्रभावशाली प्रदर्शन गरिरहेका छन् । टोलीका प्रशिक्षक जेप हेन्केस पनि उनको प्रदर्शनबाट प्रभावित छन् । जसका कारण क्लबले पनि उनलाई स्थायी रुपमै आबद्ध गराउने संकेत गरेको छ । सन् २०१४ को विश्व कपमा उच्च प्रदर्शन गरेपछि मोनाकोबाट रियल म्याड्रिडले उनलाई भित्राएको थियो […]

April 3, 2018

युभेन्टसले रोनाल्डोलाई रोक्न आवश्यक- केलिनी

टुरिन (एजेन्सी) – क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । आज राति साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले साविक उपविजेता इटालियन क्लब युभेन्टसको सामना गर्दा अर्काे स्पेनिस क्लब सेभियाले जर्मन क्लब बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । अघिल्लो वर्षको फाइनलको पुनरावृत्ति हुने रियल र युभेन्टसको खेल युभेन्टसको घरेलु मैदान […]

April 3, 2018

साविक विजेता रियल म्याड्रिडलाई युभेन्टसको चुनौती

टुरिन (एजेन्सी) – आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा गत वर्षका विजेता र उपविजेता भिड्दै छन् । रियल र युभेन्टस नेपाली समयअनुसार १२.३० बजे युभेन्टस स्टेडियममा भिड्ने छन् । घरेलु टोली युभेन्टसले आफ्नो घरेलु लिगको पछिल्लो खेलमा एसी मिलानलाई ३-१ ले हराएको थियो । युभेन्टसका मिरालेम पाज्निच र मेधि बेनाटिया यस खेलमा प्रतिबन्धित छन् । […]

April 3, 2018

‘काउटिन्होको प्रदर्शन सोचे अनुरुप भएको छैन’

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले पटक पटकको प्रयास पछि फिलिप्पो काउटिन्होलाई जनवरीमा क्लबमा भित्राउन सफल भएको थियो । तर, उनले अझै अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको टेरी गिब्सनले बताएका छन् । १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेयता उनले १३ खेलमा ३ गोल र २ एसिस्ट मात्र गर्न सकेका छन् । ह्यास्ट्रिङ समस्याका कारण उनको डब्यू केही […]

April 2, 2018

झापा ११ विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)– घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई हराउँदै टाइब्रेकरमा हराउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको दिवा रात्री खेलमा २०७१ को विजेता समेत रहेको झापाले मोरङलाई पेनाल्टी सुट आउटमा ५–३ ले हराएको थियो । खेलको निर्धारित ९० समय ३–३ बराबरीमा टुंगिएको […]

April 2, 2018

मनाङका अञ्जन मदन भण्डारी गोल्डकपका सर्वोत्कृष्ट खेलाडी

बुटवल (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका अन्जन विष्ट मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको फाइनलमा सोमबार रुस्लान थ्री स्टारसँग मनाङ २–१ ले पराजित भएपनि अन्जन व्यक्तिगत पुरस्कार पाउन सफल रहे । केहि महिना अघि नेपाल एपिएफ क्लबबाट मनाङ पुगेयता अन्जन मनाङमा जम्ने प्रयासमा छन् । यू १९ उमेर […]

Success

Thank you for your time.