April 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियन लिगा १ अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ता पिएसएमएस विरुद्ध ३-१ ले पराजित भएको छ । सो हारमा पर्सिजाका लागि रोहितले एक गोल गरेका थिए । खेलमा पर्सिजालाई २३ औं मिनेटमा रोहितले नै अग्रता दिलाएका थिए । तर मार्को सिमिचको आत्मघाती गोलमा घरेलु टोलीले खेल बराबरी […]
April 6, 2018
विराटनगर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार दिवा रात्री पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० ले हराउँदै वर्षको सर्वाधिक सफल टोली आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले सिएमजी संकटा क्लब र रुस्लान थ्री स्टारमध्ये एकसँग सोमबार फाइनल खेल्नेछ । […]
April 6, 2018
किभ (एजेन्सी)– युरोपियन क्लबहरुको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटर फाइनल पुग्ने सबै ८ टोलीले प्रतियोगितामा यो सिजन ९ खेल खेलिसकेका छन् । क्वार्टरफाइनलका पनि पहिलो लेग सम्पन्न भइसकेका छन् । यो सिजन क्वार्टरफाइनल पहिलो लेगको समाप्ती सम्ममा ३ सय ६७ गोल भएका छन् । यो सिजन व्यक्तिगत रुपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा रियल […]
April 6, 2018
अमृत चिमरिया हेटौंडा – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रभावित पार्ने जिल्ला मध्येको एक मकवानपुर जिल्ला फुटबल संघमा शुक्रबार सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्ष टिका लामासहित १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो । मकवानपुरको प्रथम उपाध्यक्षमा सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा अजय मानन्धर, तृतिय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भए । […]
April 6, 2018
म्युनिख (एजेन्सी)– जर्मन गोलकिपर मानुयल नुयोरका लागि यो सिजन दुःखत रह्यो । राष्ट्रिय टोली र बायर्न म्युनिखका लागि प्रदर्शन गर्ने अनुमती चोटले उनलाई दिएन । तर, सिजनको अन्त्यतिर आइपुग्दा उनी विश्व कपका लागि फर्कने संकेत भने देखिएको छ । बायर्न र जर्मनीका समर्थकले चोटमुक्त भएर फर्कने उनलाई यो सिजनभरी पर्खिनै रहे । समर्थकको चाहना ढिलै […]
April 5, 2018
विराटनगर (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सहिद मैदानमा बिहीबार भएको दिवा रात्री खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो । १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारले नजिता आफ्नो पक्षमा पारेको थियो । विशाल राईले १९ औं […]
April 5, 2018
रोम (एजेन्सी)– सिरि ‘ए’ महारथी युभेन्ट्सले एट्लेटिको म्याड्रिडका स्टार एन्टोनियो ग्रिजमन भित्राउन बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ । छ पटकको इटालियन च्याम्पियनले नयाँ सजिनका लागि फ्रान्सेली युवा स्ट्राइकर भित्राउने लक्ष्य राखेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ग्रिजमनले यो सिजनको अन्त्यसँगै एट्लेटिको छोड्ने लगभग निश्चित जस्तै भएपछि बार्सिलोनाले पनि उनीमाथि चासो देखाउँदै आएको छ । […]
April 5, 2018
लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा गए राती लिभरपुलले सिटीलाई ३–० ले हराएको थियो । जसमा जेम्स मिल्नरले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् । लिभरपुलका लागि एलेक्स च्यामबरलेनले दोस्रो गोल गरे । त्यसमा इङ्लिस मिडफिल्डर मिल्नरको असिस्ट थियो । त्योसँगै मिल्नरको सिजन च्याम्पियन्स लिगमा ८ असिस्ट पुगेको छ । जुन म्यानचेस्टर युनाइटेडका पूर्व […]
April 5, 2018
लिभरपुल (एजेन्सी) – लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेष्टर सिटीमाथि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीमाथि तेस्रो स्थानको लिभरपुलेले ३–० को जित हासिल गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह, अक्सलेड चेम्बरलेन र साडियो मानेले गोल गरे । ३१ मिनेट भित्र नै ३ गोल […]
April 5, 2018
बार्सिलोना (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४-१ ले हराउन सफल भयो । बार्सिलोनाले खेलमा ड्यानियल डि रोसीको आत्मघाती गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा पनि रोमाका कोस्टास मानोलासले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बनेको थियो । खेलको ५९ औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल […]