April 8, 2018
ब्राजिल(एजेन्सी) – ब्राजिलियन फुटबल लेजेन्ड पेलेले नेयमारको खेल शैली मेस्सीसँग मिल्ने बताएका छन्। नेयमारलाई रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी दुवै सँग तुनाला गरिन्छ। पेलेका अनुसार नेयमारको खेल्ने शैली रोनाल्डो भन्दा धेरै मेस्सीको जस्तै छ। नेयमारलाई उनले मेस्सी जस्तै प्लेमकरको रुपमा हेरेका छन्। त्यस्तै लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्होको गोल गर्ने क्षमताले भने उनलाई […]
April 8, 2018
बार्सिलोना (एजेन्सी) – रोमासँगको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलका दौरान अनुशासन भंग भएको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले बार्सिलोनालाई कारवाही गर्ने भएको छ । पहिलो खेलमा बार्सिलोनाले रोमालाई ४–१ ले हराएको थियो । सो खेलको १७ औं मिनेटमा बार्सिलोना समर्थकले पहेलो बेलुन उडाएर काटालान राज्यमा जारी राजनीतिक अस्थिरताको बिरोध गरेका थिए । राजनीतिक कारण […]
April 8, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ। प्रिमियर लिगको शिर्षस्थानमा रहेको सिटीले घरेलु मैदानमा हार बेहोरेसँगै उपाधि पक्का गर्न पर्खनु पर्ने भएको छ। जितसँगै युनाइटेडले दोस्रो स्थानमा पकड बलियो बनाएको हो। युनाइटेडको दोस्रो स्थानमा ७१ अंक छ भने तेस्रो स्थानमा रहेको लिभरपुल र […]
April 8, 2018
बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले पराजित गरेको छ। बार्सिलोनाका लागि सबै गोल अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले गरे। बार्सिलोनाको प्रशिक्षकको रुपमा अर्नेस्टे भाल्भर्देको यो ५० औं खेल थियो। मेस्सीको २७ औं मिनेटको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो भने ३२ मिनेटमा फिलिप कौटिन्होसँगको राम्रो तालमेलका कारण मेस्सीले बार्सिलोनालाई दोस्रो गोल […]
April 7, 2018
विराटनगर (हाम्रो खेलकुद)– सिजनमा दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रंगशालामा शनिबार भएको दिवा रात्री सेमिफाइनलमा सिएमजी क्लब संकटालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधिका लागि सोमबार वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यी दुई […]
April 7, 2018
लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सहज जित हासिल गरेपछि प्रिमियर लिगको पहिलो खेलमा शनिबार लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । साताको मध्यमा प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीलाई ३–० ले हराएको लिभरपुलले आजको पाँच खेलाडी परिवर्तन गरेको थियो । प्रशिक्षक योर्गन क्लोपले टोलीका उच्च गोलकर्ता मोहम्मद सालाहलाई लिएर जोखिम उठाउन चाहेनन् । […]
April 7, 2018
म्याड्रिड (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्ट्सविरुद्ध रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गरेको उच्च प्रदर्शनको चर्चा अझै सेलाएको छैन । ३–० ले रियल जितेको त्यो खेलमा टोली गरेका सबै गोलमा रोनाल्डोको भूमिका रह्यो । बाइसाइकल किकसहित २ गोल र अर्को गोलका लागि उनले असिस्ट गरेका थिए । उनी च्याम्पियन्स लिगमा लगातार १० गोल […]
April 7, 2018
दिपक बोहोरा पाँचथर – पाँचथर गोल्डकपको दोश्रो संस्करण आइतबार सुरु हुँदैछ । फिदिम माविको मैदानमा मिसन युनाइटेट ताप्लेजुङ र आयोजक पाँचथर क्लबबीचको उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए । प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख गोविन्द सुब्बाले गर्ने आयोजक क्लबले जानकारी दियो । दोश्रो पाँचथर […]
April 7, 2018
लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगको प्रदर्शनको आधारमा लिभरपुलका मोहम्मद सालाहले च्याम्पियन्स लिग साताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीविरुद्ध १ गोल गर्नुका साथै अर्को गोलमा असिस्ट दिएका इजिप्टका फरवार्ड सालाह रियल म्याड्रिडका क्रिस्टिायानो रोनाल्डोलाई पछि पार्दै प्लेयर अफ दी विक चुनिएका हुन् । समर्थकहरुको भोटको आधारमा दिइने […]
April 7, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतका दुई म्यानचेस्टर क्लब, युनाइटेड र सिटी आज भिड्दै छन्। घरेलु मैदानमा हुने खेलमा सिटीलाई प्रिमियर लिगको २६ वर्षीय इतिहासमा नँया किर्तिमान बनाउने अवसर मिलेको छ। म्यानचेस्टर युनाइटेडलाई पराजित गरेमा सिटीले ६ खेल अघि लिगको उपाधि जित्नेछ, जुन आफैमा किर्तिमान हो। च्याम्पियन्स लिगको क्वाटर फाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा […]