April 10, 2018
सुरज भण्डारी टेक्सस/अमेरिका – नेपाली नयाँ वर्षको अवसर पारेर टेक्ससको डलासमा आयोजित तेस्रो न्यू इयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि डलास गोर्खाज फुटवल क्लबले जितेको छ । डलास गोर्खाजले फाइनलमा आयोजक डिएफडब्लु हिमालयज फुटबल क्लबलाई ५–० ले हराएको थियो । प्रतियोगितामा टेक्सस, क्यालिफोर्निया, लुजियाना र ओक्लोहमामा रहेका नेपालीहरुको २० वटा क्लबहरुको सहभागितो थियो […]
April 10, 2018
म्यानचेस्टर (एजेन्सी) – युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु हुने छ । पहिलो लेगमा लिभरपुलले ३ गोलको अग्रता लिएकाले आज घरेलु मैदानमा सिटी चमत्कारको आशामा हुने छ । म्यानचेस्टर सिटीका लागि उनका घाइते रहेका स्टार […]
April 10, 2018
विराटनगर (एजेन्सी) – विराट गोल्ड कपको उपाधि जितेको रुस्लान थ्री स्टार क्लबका डिफेन्डर अनन्त तमाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिएका छन्। उनले मोटरसाइकल प्राप्त गरे। रुस्लान थ्री स्टारले फाइनलमा नेपाल आर्मीलाई ३-० ले हराउँदै उपाधि जितेको हो। थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । यसअघि इटहरी गोल्ड कपमा पनि राम्रो प्रवाभ पारेका अनन्त उक्त प्रतियोगिताको पनि सर्वोत्कृष्ट खेलाडी […]
April 9, 2018
विराटनगर– रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वर्षको सर्वाधिक टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टार च्याम्प्यिन बनेको हो । पुसको अन्तिमबाट घरेलु फुटबलमा फर्केयता थ्री स्टारको यो पाँचौं नकआउट उपाधि हो । आर्मीले ७ वटा उपाधि जितेको थियो । थ्री स्टारको जितमा विमल घर्ती मगरले २ […]
April 9, 2018
दिपक बोहोरा पाँचथर– रडहर्स इलाम वाइ वाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । डिएफसी मोरङलाइ २–१ ले हराउँदै रडहर्स अन्तिम चारमा पुगेको हो । फिदिम माविको मैदानमा रेडहसलाई जित दिलाउन मनीषथापा र सुवास राईले गोल गरे । मोरङका लागि वीरेन्द्र लिम्बुले गोल गरे । साविक विजेता विर्ता युनाइटेड र हेटौडाको विजय युथबीचको विजेतासँग […]
April 9, 2018
म्याड्रिड (एजेन्सी)– म्याड्रिड डर्बीमा क्रिस्टियानो रोनाल्डोलाई परिवर्तन गर्नुको पछाडिको कारण रियलका प्रशिक्षक जिनेदान जिदानले बताएका छन् । एट्लेटिको म्याड्रिडसँग आइतबारको खेलमा जिदानले रोनाल्डोलाई दोस्रो हाफमा परिवर्तन गरेका थिए । जिदानले रोनाल्डोलाई केहि आराम चाहिएकोले परिवर्तन गरेको बताएका छन् । ३३ वर्षे रोनाल्डोकै गोलमा रियलले खेलमा अग्रता लिएको थियो । यो सिजन ला लिगामा त्यो उनको […]
April 9, 2018
विराटनगर (हाम्रो खेलकुद)– प्रतिक्षित विराट गोल्डकप दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगितामा दर्शकको उपस्थिती र आकर्षण बढेको छ । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्न परेन । गोल्डकप आयोजना गरिए पनि दर्शक उपस्थिती न्यून रहने विगतको अनुभव थियो । यस पटक फ्लडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियोगिताको आयोजना गरिएपछि दर्शकले विराटनगर स्थित सहिद […]
April 9, 2018
दिपक बोहोरा पाँचथर– दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भइसकेको छ । उद्घाटन खेलमा विजयी हुँदै मिसन युनाइटेड ताप्लेजुङ सेमिफाइनल पुगिसेको छ । तर, राती नै प्रतियोगिताका लागि बनाइएको स्टेज र साउन्ड सिस्टम गए राती अज्ञात समूहले तोडफोट गरेका छन् । स्टेज कुर्ने व्यक्ति खाना खान गएको मौका पारेर तोडफोड भएको आयोजक पाँचथर क्लबका […]
April 9, 2018
बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आफ्नो टोली ४–१ ले पराजित हुँदा घरेलु टोली बार्सिलोनालाई रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसकोले आरोप लगाएका छन् । रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसको फ्रान्सेसकोले आफ्नो टोलीले सोचे अनुरुप खेल्न नसकेको स्वीकारे पनि रेफ्रीले रोमा प्रति अन्याय गरेको गुनासो गरेका छन् । रेफ्रीले सहि निर्णय […]
April 9, 2018
बार्सिलोना (एजेन्सी) – लेगानेससँगको जितमा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले अर्का ब्राजिलियन फुटबलर रोनाल्डिन्होको कीर्तिमान बराबरी गरेका छन्। लेगानेस विरुद्ध ह्याट्रिक गर्ने क्रममा फ्री किक मार्फत गोल गर्दै मेस्सीले रोनाल्डिन्होको २००६-०७ सिजनको कीर्तिमान बराबरी गरेका हुन्। यो फ्री गोल मेस्सीको सिजनको सातौं र ला लिगाको छैटौं गोल हो। यो गोलसँगै एकै सिजनमा फ्री किक मार्फत सर्वाधिक गोल गर्ने कीर्तिमानमा रोनाल्डिन्होसँगै मेस्सीले […]