April 11, 2018
दिपक बोहोरा पाँचथर – विजय युथ क्लब हेटौडालाइ ४–२ ले पराजित गर्दै विर्ता युनाइटेड झापा वाइ वाइ दाश्रो पाँचथर गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। बिर्ता प्रतियोगिताको साबिक विजेता हो। फिदिम मा.बि मैदानमा भएको खेलमा विर्ताका पुष्प मादेनले ह्याट्रिक गरे भने राष्ट्रिय टोली तथा नेपाल आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले पनि गोल गरे। […]
April 11, 2018
जकार्ता (एजेन्सी) – एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले मलेसियन सुपर लिग विजेता जोहोर दाहुल ताजिमलाई ४-० ले पराजित गरेको छ। रोहितले निर्धारित ९० मिनेट खेलेका थिए। मंगलबार भएको खेलमा पर्सिजाको जितमा क्रोएसियाका फर्वार्ड मारको सिमिकले सबै ४ गोल गरे। खेलको ८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका सिमिकले १२ औं, १९ औं […]
April 11, 2018
म्याड्रिड (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिड र साविकको उपविजेता इटालियन क्लब युभेन्टस् भिड्दैछन् । खेल राति १२ः३० बजेपछि रियाल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुदैछ । युभेन्टस्को घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले ३–० को सहज जित निकालेको थियो । अवे मैदानमै ३–० को सहज जित […]
April 11, 2018
पोखरा (हाम्रो खेलकुद) – आयोजक लालि गुराँस (एलजी) युवा क्लबका दुवै टोली एलजी रेड र ब्ल्याक दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगितामाको क्वार्टरफाइनलमा पुगेका छन् । पोखराको अमसिंह मैदानमा जारी प्रतियोगितामा बुधबार एलजी रेडले बुद्ध टोल फुटबल क्लबलाई २–० र एलजी ब्ल्याकले लेकसाइड युवा क्लबलाई समान २–० ले हराएको छ । अन्य खेलमा […]
April 11, 2018
रोम (एजेन्सी)– एएस रोमासँग पहिलो लेगमा बनाएको ४–१ को सहज अग्रताका वावजुद मंगलबार राती दोस्रो लेगमा ३–० को पराजत भएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । समग्रमा ४–४ को बराबरी भएपछि अवे गोलका आधारमा इटालियन क्लब रोमा सेमिफाइनल पुगेको थियो । टोली अन्तिम अन्तिम आठ बाहिर बाट पनि बार्सिलोनाको मिडफिल्ड फरवार्डको जोडीले च्याम्पियन्स लिगमा […]
April 11, 2018
रोम (एजेन्सी)– बार्सिलोनाका कप्तान एवंम् माहान खेलाडी आन्द्रे इनियस्टाले रोमासँग गए राती भएको खेल आफ्नो खेल जीवनको अन्तिम च्याम्पियन्स लिग खेल हुन सक्ने बताएका छन् । क्वार्टरफाइनलको पहिलो लेगमा ४–१ जित हासिल गरेपनि गएराती ३–० ले खेल गुमाएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । समग्रमा ४–४ को बराबरी भएपनि अवे गोलका आधारमा रोमा अन्तिम चारमा […]
April 11, 2018
म्यानचेस्टर (एजेन्सी)– च्याम्पियन्स लिग सेमिफाइनलमा यसपटक प्रिमियर लिगबाट लिभरपुलले प्रतिनिधित्व गर्ने भएको छ । गए राती अर्को प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा २–१ ले हराएसँगै समग्रमा ५–१ को अग्रतासहित लिभरपुल च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको हो । लिभरपुल दस बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो । यसअघि टोली सन् २००७/०८ […]
April 11, 2018
रोम (एजेन्सी) – च्याम्पियन्स लिग क्वाटर फाइनलमा पहिलो लेगको ४-१ को स्पष्ट अग्रतालाई गुमाउँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बार्सिलोनाको घरेलु मैदानमा ४-१ ले पछि परेको एएस रोमाले दोस्रो लेगमा ३-० को सनसनीपूर्ण पुनरागमन गरेपछि समग्रमा ४-४ को नतिजा बनाउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो। दुई लेगमा ४-४ को बराबरी भएपनि अवे गोलको आधारमा […]
April 10, 2018
दिपक बोहोरा पाँचथर– ए डिभिजन क्लब जावलाखेल युथ क्लब फिदिममा जारी वाइ वाइ दाश्रो पाँचथर गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । फिदिम माविको मैदानमा न्यू स्टार सुनसरी संग ट्राइबेकरमा ४–२ ले पराजित भएपछि जावलाखेल पहिलो खेलबाटै बाहिरिएको हो । न्यू स्टार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित समय २–२ को […]
April 10, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले १९ वर्षीय ब्राजिलियन फरवार्ड रोमन डी अराउजोलाई अनुबन्ध गर्ने पक्का भएको छ। ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट रियलले १९ वर्षीय फरवार्डलाई खरिद गर्ने पक्का भएको हो। अराउजो आउँदो सिजनबाट रियलको दोस्रो टोली रियल म्याड्रिड कास्टिलाबाट खेल्ने छन्। यहि सोमबार उनको रियलमा मेडिकल टेस्ट हुने स्पेनिस मिडिया मार्साले जनाएको छ। उनलाई २०१९ सम्म रियलले […]