April 14, 2018
साउथह्याम्टन (एजेन्सी)– चेल्सीले उत्कृष्ट पुनरागमन गर्दैै इङ्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई शनिबार ३–२ ले हराएको छ । २–० ले पछि परेको खेल उल्टाउँदै अर्को सिजन च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जीवित राखेको छ । ६० मिनेट सम्म २ गोलले पछि परेको चेल्सीका लागि ओलिभर जिराउडले बेन्चबाट गएर निर्णयकसहित २ गोल गरेपछि चेल्सीले जित हासिल गरेको थियो । डुसन टाडिकको गोलबाट […]
April 14, 2018
जकार्ता (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसियाको लिगमा शनिबार बोर्नियो एफसीलाई २-० ले पराजित गरेको छ । पर्सिजाको जारी लिगमा यो दोस्रो जित हो । पर्सिजाको जितमा रोहितले ६४ अौं मिनेटमा उत्कृष्ट हेडर गोल गरेका थिए । त्यसअघि टोलीका लागि ४० अौं मिनेटमा मारियाो सिमिचले अग्रता दिलाएका […]
April 14, 2018
म्याड्रिड (एजेन्सी)– सिजनको सुरुआतमा रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन खासै राम्रो हुन सकेन । जसका कारण उनीले ओलोचना पनि सुन्न पर्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा उनले आलोचकको मुख बन्द हुने गरि प्रदर्शन गरेका छन् । खास गरि सिजनको मध्यान्तर पनि उनी निकै फर्ममा रहे । अझ उनको प्रदर्शन च्याम्पियन्स लिगमा निकै उत्कृष्ट रहँदै […]
April 13, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका लागि उच्च प्रदर्शन गर्दै आएका मोहम्मद सालाह मार्चका लागि प्रिमियर लिगको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । यो सिजन उनी प्लेयर अफ दी मन्थ घोषित भएको यो तेस्रो पटक हो । इजिप्टियन फरवार्ड यसअघि नोभेम्बर र फेब्रुअरीमा प्लेयर अफ दी मन्थ घोषित भएका थिए । एकै सिजन तीन पटक प्लेयर अफ […]
April 13, 2018
दिपक बोहोरा पाँचथर – रेडहर्स इलामलाई ३–० ले पराजित गदै विर्ता युनाइटेट झापा वाइ वाइ नाइन ए साइड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रबेश गरेको छ । विर्ताको जितमा नेपाल आर्मी तथा राष्ट्रिय टोलीका स्टाइकर नवयुग श्रेष्ठले ह्याट्रिक गरे । नेपाल आर्मीका नवयुग यस प्रतियोगितामा विर्ताबाट खेल्दैछन्। फिदिम मा.बिको मैदानमा भएको अन्तमि सेमिफाइनलमा १२ औं मिनेटमा […]
April 13, 2018
न्योन (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। चार टोली लिभरपुल, रोमा, रियल म्याड्रिड र बायर्न म्युनिखली सेमिफाइनलमा स्थान बनाएका थिए। पहिलो सेमिफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा लिभरपुलले रोमाको सामना गर्ने पक्का भएको छ। पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग १ र २ […]
April 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा) ले अप्रिलका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६२ औं स्थानमा रहेको छ । मार्चको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । मार्चको अन्तिममा कतारमा भएको एसिया कप छनोटको अन्तिम खेलमा यमनसँग २–१ […]
April 13, 2018
मस्को (एजेन्सी) – युरोपा लिगमा गए राति इंग्लिस टोली आर्सनलले सिएसकेए मस्कोलाई क्वाटरफाइनलको दोस्रो लेगमा २-२ ले रोक्दै समग्रमा ६-३ को जित हात पार्न सफल भयो । यस जितसाथै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । खेलको ५० औं मिनेटमा मस्कोले २-० को अग्रता लिएको थियो । पहिलो लेग आर्सनलले ४-१ ले जितेकाले थप […]
April 13, 2018
म्याड्रिड (एजेन्सी) –युभेन्टसविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगेमा बुधबार इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले रियल म्याड्रिडको सेमिफाइनलमा स्थान पक्का गराएका थिए । समग्रमा ३-३ को बराबरीको अवस्थामा रियलले पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले टोलीलाई अघि बढाएका थिए । क्वार्टरफाइनलका दुवै लेगमा गरि युभेन्टसविरुद्ध ३ गोल गर्दै रोनाल्डोले मेस्सीलाई च्याम्पियन्स लिगको अर्को कीर्तिमानमा पछि […]
April 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनबाट प्रेरित पुलिस क्लब माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टाको फाइनलमा पुगेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतको गोलले टिम फेनाकालाई बिहीबार ५–२ ले हराउँदै पुलिस क्लब अन्तिम दुईमा पुगेको हो । सावित्राले ह्याट्रिक र अनिताले २ गोल गरेपछि पुलिसको जित पक्का […]