April 20, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत रियल सोसिडाडले एट्लेटिको म्याड्रिडलाई ३-० ले हराएको छ । स्लिपेनिस लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको विलियन जोसेले २७ अौं मिनेटमा गोल गरेपछि पछाडि परेकाे थियो । अन्तिम १० मिनेटमा जुअान्मीले २ गोल गरेपछि जित पक्का भएको थियो । एट्लेटिकोको यस हारसँगै बार्सिलोनाले लिग उपाधि जित्ने लगभग पक्का भएको […]
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत व्यावसायिक खेलका लागि एक महिना अघि माल्दिभ्स पुगेका थिए । माल्दिभ्स १८/३० महिला फुटसल फिस्टामा त्यहाँको पुलिस क्लबलाई च्याम्पियन बनाउने लक्ष्यका साथ त्यहाँ पुगेका थिए । तर, लक्ष्यबाट उनी थोरै चुके । उनीहरु सम्मिलित टोली उपाधिबाट विमुख हुन पुग्यो । फाइनलमा पुलिस […]
April 20, 2018
बर्नली (एजेन्सी)– चेल्सीले गए राती बर्नलीलाई २–१ ले हराउँदै प्रिमियर लिगको शीर्ष ४ भित्र पर्ने सम्भाावनालाई जित राखेको छ । भिक्टोर मोसेसको गोलमा चेल्सी विजयी भएको थियो । बर्नलीका केभिन लङले आत्मघाती गोल गरेको खेलमा एस्ले बर्नेसले गोल गरेका थिए । गोलको सुरुवात २० औं मिनेटमा लङको आत्मघाती गोलबाट भएको थियो । ६४ औं मिनेटमा […]
April 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को रोकिएको निर्वाचन र तत्काल लिगको मिति घोषणा गर्न माग गरेको छ । एन्फाअन्तर्गतकै खेलाडी संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोकिएको एन्फाको चुनावी साधारणसभाको मिति तत्काल घोषणा गरी ३ वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिग गर्न माग गर्दै एन्फालाई ध्यानाकर्षण गराएको […]
April 19, 2018
इलाम (हाम्रो खेलकुद)– आयोजकले चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोयिगतामा विजयी सुरुआत गरेको छ । कास्की ११ पोखरालाई ३–२ ले हराउँदै आयोजक माइभ्याली फुटबल क्लब इलाम अघिल्लो चरण पुगेको हो । म्याइभ्यालीको जितमा मनीष थापाले २ अर्को गोल सुवास राईले गरे । कास्कीका लागि उत्तम गुरुङ र रन्दिप पौडेलले गोल गरेका थिए । १९ औं […]
April 19, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एथ्लेटिक बिल्बाओसँग ‘ब्याकहिल फ्लिप’ गोल गर्दै रियललाई घरेलु मैदानमा हारबाट जोगाए। उक्त गोलसँगै पोर्चुगेली फरवार्ड रोनाल्डोले करियरको व्यक्तिगत कीर्तिमान बराबरी गरेका छन्। यो गोलसँगै उनले लगातार १२ औं खेलमा गोल गरेका छन्। यो उनको करियरको उत्कृष्ट हो। उनले पछिल्लो १२ खेलमा हरेकमा गोल गर्दै २२ गोल गरेका छन्। उनले ला लिगामा भने ८ […]
April 19, 2018
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत बर्नमाउथविरुद्ध २-० को जितमा पल पोग्बाले उत्कृष्ट खेल पस्किए । तर यो सबका बाबजुद प्रशिक्षक जोसे मोउरिन्हो पोग्बाको व्यवहार देखेर रुष्ट बने । पोग्बाले खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै प्रशिक्षक जोसे मोउरिन्होले उनलाई ८० औं मिनेटमा परिवर्तन गरे । पोग्बाले बेन्चमा आउने क्रममा केहि प्रशिक्षण टोलीका सदस्यसँग हात मिलाए […]
April 19, 2018
बोर्नमाउथ (एजेन्सी)– प्रिमियर लिग फुटबलमा गए राती म्यानचेस्टर युनाइटेड विजयी भएको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले बोर्नमाउथलाई २ – ० ले हराएको हो । टोलीलाई जित दिलाउन क्रिस स्मलिङ र रोमेलु लुकाकुले समान गोल गरे । स्मलिङले २८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । लुकाकुले ७० औं मिनेटमा गोल गरे […]
April 19, 2018
बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत बार्सिलोना र रियलबीचको खेल तालिका सार्वजनिक भएको छ। ‘गेमविक’ ३६ अन्तर्गतको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। खेल मे ६ मा हुने तय भएको छ। नेपाली समय अनुसार खेल राती १२:३० मा सुरु हुनेछ। यस खेल सिजनको पाँचौ तथा अन्तिम एल क्लासिको हुनेछ। यसअघिको ४ भेटमा बार्सिलोनाले २ […]
April 19, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) लगातार चौथो वर्ष फ्रेन्च कपको फाइनल पुगेको छ । बुधबार केनलाई ३-१ ले पराजित गर्दै पिएसजीले फाइनल यात्रा तय गरेको हो । पछिल्लो तीन संस्करणको उपाधि जितेको पिएसजीका लागि किलियन एमबाप्पेले सुरुआती अग्रता दिलाएका थिए । उनले २५ औं मिनेटमा एडिन्सन […]