April 24, 2018
रियो दि जेनेरियो (एजेन्सी)– बार्सिलोना एवंम् ब्राजिलका महान खेलाडी रिभाल्डोले नेयमारको सरुवालाई थप बल लिने क्रममा उनी निकट भविष्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल म्याड्रिड जान सक्ने बताएका छन् । नेयमारले ठूलो क्लबमा खेल्नु पर्ने आवश्यकता रहेको औल्याउँदै रिभाल्डोले उनी बार्सिलोना फर्केने विकल्प नदेखिएकोले रियलनै उनका लागि उपयुक्त हुने बताएका छन् । पिएसजीमा नेयमारको […]
April 23, 2018
स्टकहोम (एजेन्सी) – स्विडेनका स्टार स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले यूरो २०१६ यता अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपनि उनले रुप विश्वकपमा राष्ट्रिय टोलीमा फर्कने ढोका खुलेको छ। इब्राहिमोभिचले विभिन्न अन्तर्वार्तामा अप्रत्यक्ष रूपमा विश्व कपमा खेल्ने चाहना दर्शाएपछि स्विडेनका प्रशिक्षक जाने एन्डरसनले ३६ वर्षीय स्ट्राइकरलाई राष्ट्रिय टोलीमा स्थान दिने ढोका खोलेका छन्। राष्ट्रिय टोलीमा इब्राहिमोभिचलाई फर्काउन आफुले प्रयास नगर्ने तर इब्राहिमोभिचले उनलाई सम्पर्क गर्नु पर्ने बताएका छन्। जर्मनको स्पोर्ट्स म्यागजिन […]
April 23, 2018
इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब इलाममा जारी माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई सोमबार १–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा कास्की ११ लाई हराएको माइभ्यालीविरुद्ध मनाङले ३७ औं मिनेटमा लिएको अग्रता जोगाउँदै खेल जितेको थियो । मनाङका लागि काचीले गोल […]
April 23, 2018
म्याड्रिड(एजेन्सी)– युरोपमा उच्च प्रदर्शन गर्ने खेलाडी मध्ये कतिपयले खेलजीवनको अन्त्य अमेरिका र चिनायाँ क्लबमा टुंगाउने गरेका छन् । इङ्ल्यान्डका पूर्व कप्तानद्वय डेभिड बेकह्याम, स्टेफन जेरार्डलगायत थ्रुपै त्यस्ता उदाहरण छन् । रियल म्याड्रिडका सुपर स्टार लुका मोड्रिचले पनि खेल जीवनको अन्त्य अमेरिका पुगेर हुन सक्ने अनुमान गरेका छन् । रियल जस्तो क्लबमा हरेक खेलमा उच्च प्रदर्शनको […]
April 23, 2018
अमृत चिमरिया हेटौंडा – हेटौडामा यसै साता भेट्रान राष्ट्रिय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्डारी स्र्पोट्स एकेडेमी मकवानपुरले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै को आयोजना बिहिबारबाट प्रतियोगिता आयोजना गर्ने जानकारी दिइयो । एकेडेमीका अध्यक्ष तथा प्रतियोगिताका संयोजक निरजसिंह ठकुरीले प्रतियोगितामा देश भरका १२ वटा टोलीको सहभागिता रहने जानकारी दिए […]
April 23, 2018
लिभरपुल (एजेन्सी) – सन् २००८ यता ब्यालन डी’ओरले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो बाहेकको विजेता पाएको छैन। रोनाल्डोले २००८ मा म्यानचेस्टर युनाइटेडसँगको प्रदर्शनबाट यस उपाधि जितेयता मेस्सी र रोनाल्डोबीच यो उपाधि बाढिदै आएको छ। तर लिभरपुलका पूर्व खेलाडी लुइस गार्सियाका अनुसार यस पटक भने ब्यालन डी’ओरमा मेस्सी-रोनाल्डो बाहेक नँया खेलाडीले यो उपलब्धी हासिल […]
April 23, 2018
लण्डन (एजेन्सी) – लिभरपुलका मोहम्मद सालाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७-१८ को उपाधि जितेका छन्। इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी केन, सिटीका लेरोई साने, डेभिड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेभिड डेह्यालाई पछि पार्दै उक्त उपाधि जितेका हुन्। म्यानचेस्टर सिटीका सानेले वर्षको उत्कृष्ट यूवा खेलाडीको उपाधि जिते। त्यस्तै […]
April 23, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गए राती स्वान्सी सिटीलाई ५ – ० ले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा, रहिम स्ट्रलिङ,केभिन डी बु्रने, बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे । सिल्भाको गोलबाट १२ औं मिनेटमा अग्रता लिएको सिटीका लागि स्ट्रलिङले १६ औं मिनेटमा गोल गरे । ५४ […]
April 23, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका चर्चित मिडफिल्डर आन्द्रे इनियस्टा क्लब छोड्ने घोषणाको अत्यन्त निकट रहेको बताइएको छ । सेभिल्लाविरुद्ध गए राती कोपा डेल रेको फाइनल खेलेका इनियस्टाको लागि बार्सिलोनामा त्यो नै अन्तिम फाइनलका रुपमा समेत हरिएको थियो । ५–० ले जितेको त्यो खेलमा इनियस्टाले एक गोल गर्नुका साथै म्यान अफ दी म्याच प्रदर्शन गरेका थिए । क्लब […]
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – उच्च अदालत पाटनले एन्फा अन्तरिम आदेश खारेज भएमा अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यसै महिना हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार विज्ञप्ती जारी गर्दै रिट निवदेकहरुले माग गरेको विषय बस्तु र उच्च अदालतको आदेशको भावना समेत समावेश भइसकेकोले निर्वाचन बैशाख २२ गते गर्न सक्ने निर्णय गरेको उल्लेख गरेको […]