April 26, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को अग्रता लियो। सामान्यतया अवे खेलमा २-१ को अग्रतालाई निकै राम्रो नतिजा मानिन्छ। तर रियल म्याड्रिडको घरेलु मैदानको नतिजा हेर्नेहो भने बायर्नविरुद्ध रियलले ‘ट्रेन्ड’ तोड्न जरुरी छ। च्याम्पियन्स लिगकै सेमिफाइनलमा युभेन्टसको घरेलु मैदानमा ३-० को सहज अग्रता लिएपनि स्यान्टियागो बर्नेबाउमा भने ३-१ […]
April 26, 2018
इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब नेपाल पुलिसलाई टाइब्रकेरमा ४–३ ले हराउँदै थ्री स्टार अन्तिम आगमा पुगेको हो । निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको खेलमा थप १५ मिनेटमा पनि कुनै गोल हुन सकेन । पेनाल्टी थ्री स्टार भाग्यशाली सावित भयो […]
April 26, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिड एवंम् स्पेन राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस सहकर्मी आन्द्रे इनियस्टाले ब्राजिलिन नभएकै कारण बालोन डी ओर अवार्ड नजितेको विवादस्पद अभिव्यक्ति दिएका छन् । ३३ वर्षे बार्सिलोनाका सफल खेलाडी इनियस्टाले यो सिजनको अन्त्यसँगै क्लबसँगको यात्रा अन्त्य गर्ने अनुमान गरिएको छ । बार्सिलोनामा १६ वर्ष बिताउने क्रममा इनियस्टाले थ्रुपै उपाधि जितेका […]
April 26, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका स्टार मोहम्मद सालाह अहिले विश्वकै उत्कृष्ट खेलाडी भएको क्लबका महान खेलाडी स्टेफन जेरार्डले बताएका छन् । सालाहको उच्च प्रदर्शनबाट प्रेरित लिभरपुलले मंगलबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रोमालाई ५–२ ले हराएको थियो । रोमाविरुद्ध २ गोल गरेका इजिप्टियन स्टारले यो सिजन सबै खेलमा गरि ४३ गोल गरिसकेका छन् । क्लबका लागि […]
April 26, 2018
लन्डन (एजेन्सी) – युरोपा लिगको सेमिफाइनलमा इंग्ल्यान्ड र स्पेनका दुई ठूला क्लब आमने-सामने हुँदैछन् । प्रिमियर लिगको छैटौं स्थानमा रहेको आर्सनल र स्पेनिस लिगको दोस्रो स्थान ओगटेको एट्लेटिको म्याड्रिड फाइनलमा स्थान बनाउन भिड्न लागेका हुन् । बिहीबार राती हुने पहिलो लेग आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुँदैछ । आर्सनलका मेसुट ओजील, ज्याक विल्सियर र पिटर […]
April 26, 2018
म्युनिख (एजेन्सी) – रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल सुरु हुनुअघि बायर्नलाई खेलाडीको चोटले सताएको थियो । रियलविरुद्धको खेलमा तीन खेलाडी चोटका कारण बाहिरीपछि बायर्न थप समस्यामा पारेको छ । खेलको छैटौं मिनेटमा विङ्गर आर्जेन रोबेनलाई गुमाएको बायर्नले उनको स्थानमा थियागोलाई मैदानमा उतारेको थियो । ३४ वर्षीय रोबेनको अनुपस्थितिका कारण बायर्नको आक्रमण केहि कमजोर देखिएको […]
April 26, 2018
म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखको घरेलु मैदानमा रियल म्याड्रिड २-१ ले विजयी हुँदा क्रिस्टियानो रोनाल्डोले गोल गरेनन्। गोल नगरेपनि रोनाल्डोले यस प्रतियोगितामा नँया कीर्तिमान बनाए। घरेलु टोली बायर्नलाई जोसुवा किमिचले पहिलो गोल दिलाए पनि रियललाई मार्सेलो र मार्को असेन्सियोले गोल गर्दै पहिलो लेगमा २-१ को अग्रता दिलाए। रियलका स्टार स्ट्राइकरले उक्त खेलमा कीर्तिमान […]
April 26, 2018
म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगमा दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को जित हात पारेको छ। रियलको जितमा मार्सेलो र असेन्सियोले गोल गरे। घरेलु टोली बायर्नलाई जोसुवा किमिचले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रियलका किपर केलर नाभासको गलत बुझाईका कारण किमिचले बायर्नलाई अग्रता दिलाए। दाँया विङ्गबाट बल दौडाएका किमिचले असहज […]
April 25, 2018
बेंगलोर (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले भारतीय टेलिभिजनसँगको एक अन्तर्वार्तामा आफूलाई क्रिकेटको रोनाल्डो र दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सलाई मेसीसँग तुलना गरेका छन् । गत साता लिइएको अन्तर्वार्तामा बोल्दै कप्तान कोहलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनलाई चेन्नई सुपर किंग्स तथा वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले रोनाल्डो भनेसँगै कोहलीले रोनाल्डोको कडा […]
April 25, 2018
इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इलामको ठूलो टुडिखेलमा बुधबार युनाइटेड सिक्किमलाई ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा दीनेश हेन्जन, नवयुग श्रेष्ठ र कप्तान भरत खवासले तथा पराजित टोलीका लागि इन्द्रजित क्षेत्रीले गोल गरे । फाइनल […]