April 28, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान तथा मिडफिल्डर आन्द्रेस इनिएस्टाले सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने खुलासा गरेका छन् । उनले बार्सिलोना छाड्ने निर्णय लिएसँगै अब बार्सिलोनामा उनको स्थान कसले लिनेछ भन्ने चर्चा पनि सुरु भएको छ । इनिएस्टाका उत्तराधिकारीको रुपमा लिभरपुलबाट जनवरीमा आएका फिलिपे कोउटिन्होलाई हेरिंदै आएको छ । तर उनले आक्रामक जिम्मेवारीमा बढी ध्यान दिने हुनाले […]
April 28, 2018
मेलबर्न (एजेन्सी) – न्युकासल जेट्सका राइली मक्ग्रीले ए लिग अन्तर्गतको खेलमा मेलबर्न सिटीविरुद्ध उत्कृष्ट गोल गरेका छन् । अस्ट्रेलियन लिगअन्तर्गत शुक्रबार उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको स्कोरपियन किक गोलमा परिणत भएपछि न्युकासल १-० पछि पारेको स्थितिबाट खेलमा फर्केको थियो । मक्ग्रीले खेलको ५७ औं मिनेटमा आफ्नै टोलीका खेलाडीसँग वन-टु पास खेलाडी फर्केर आएको पासमा […]
April 28, 2018
बार्सिलोना (एजेन्सी)– आन्द्रे इनियस्टाले यो सिजनको अन्त्यसँगै बार्सिलोनासँगको लामो यात्राको अन्त्य गर्ने घोषणा गरेका छन् । १२ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका इनियस्टाले २२ वर्षपछि औपचारिक रुपमा विदाई लिन लागेका हुन् । यो सिजनको अन्त्यसँगै उनले क्लब छोड्ने चर्चा केहि अघिबाटै चलेपनि शुक्रबार उनले औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । यद्दपी उनले अबको गन्तव्यका बारेका […]
April 27, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टेमेउले सन् २००४ यता आन्द्रे इनियस्टा क्लबका सबैभन्दा महत्वपूर्ण खेलाडी भएको बताएका छन् । यो सिजनको अन्त्यसँगै ३३ वर्षे मिडफिल्डरले क्लब छाड्ने अपेक्षा गरिएको छ । त्यसको घोषणा उनले चाँडै गर्ने अनुमान गरिएको छ । लामो समयदेखि क्लबका प्रभावशाली खेलाडी इनियस्टा अझै क्लबमा रहुन् भन्ने अध्यक्ष बोर्टेमेउको चाहाना छ […]
April 27, 2018
म्याड्रिड (एजेन्सी)– बायर्न म्युनिखसँगको च्याम्पियन्स लिग सेमिफाइनलको दास्रो लेगलाई ध्यानमा राख्दै रियल म्याड्रिडले सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई शनिबार ला लिगामा बेन्चमै राख्ने भएको छ । रियलले शनिबार लेगानेसको सामना गर्दा रोनाल्डो पहिलो रोजाइमा नरहने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जिनेदिन जिदानले रियलको प्रशिक्षण सम्हालेयता रोनाल्डोलाई फिट राख्ने योजना अनुरुप आराम दिदै आएका छन् । यद्दपी […]
April 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)–कुनै प्रतिकुल अवस्था सृजना नभएमा अर्को साता अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व प्राप्त गर्ने भएको छ । एन्फाले मातहतका सदस्य संस्थालाई अर्को साता साधारण सभा बस्ने र त्यसले नयाँ कार्यसमितिको निर्वाचन गर्ने जानकारी सहितको पत्र पठाएकोसँगै निर्वाचन हुने सम्भावना देखिएको छ । यद्दपी यसअघि पनि अन्तिम समयमा पुगेर एन्फा साधारण […]
April 27, 2018
इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब चौथो माइभ्याली टुबोर्ग गोल्ड कपको फाइनलमा पुगेको छ । गत वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबलाई शुक्रबार १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । अन्जन विष्टको गोलमा मनाङले फाइनल यात्रा तय गरेको थियो । अन्जनले ५८ औं मिनेटमा गरेको गोललाई मनाङले जोगाएको थियो । […]
April 27, 2018
स्वीडेन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच अन्तर्राष्ट्रिय फुटबल संयासबाट फिर्ता आउने सम्भावना टुंगिएको छ । स्वीडेनले विश्वकपका लागि उनलाई टोली नफर्काउने प्रष्ट पारेको छ । केहि साताअघि म्यानचेस्टर युनाइटेडबाट एलए ग्यालेक्सी पुगेका ३६ बर्षे इब्राहिमोभिचले दुई वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट संयास लिएका थिए । स्वीडेनका लागि १ सय १६ खेल खेलेका उनले केहि दिन अघि स्वीडेन फुटबल टोलीमा […]
April 27, 2018
म्युनिख (एजेन्सी) – बायर्न म्युनिख तथा जर्मनीका डिफेन्डर जेरोम बोटेङले आगामी जुन महिनादेखि रुसमा सुरु हुने फिफा विश्वकप २०१८ गुमाउन सक्ने सम्भावना बढेको छ । बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडविरुद्ध खेल्दा उनले चोट बोकेका थिए । २९ वर्षीय बोटेङ खेलको पहिलो हाफमै चोट बोक्दै बाहिरीएपछि उनको स्थानमा निक्लास सुल मैदान […]
April 27, 2018
लन्डन (एजेन्सी) – युरोपा लिगको सेमिफाइनल अन्तर्गत बिहीबार एटलेटिको म्याड्रिडले आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । घरेलु मैदानमा इमिरेट्स स्टेडियममा आर्सनलले अग्रता लिएपनि अन्तिम समयमा त्यसलाई बचाउन सकेन । प्रशिक्षक आर्सेन वेंगरको अन्तम युरोपियन खेलमा आर्सनल खेलको सुरुआतमै बलियो स्थितिमा थियो । दशौं मिनेटमा एटलेटिकोका डिफेन्डर सिमे भर्साल्को दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएपछि […]