April 29, 2018
रियो दि जेनेरियो (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमार रसिया विश्व कपका लागि पूर्ण रुपमा फिट भएर फर्कने ब्राजिलियन फुटबल टोलीका चिकित्सकले बताएका छन् । मार्च ३ मा मार्सेलाई पिएसजी ३–० ले हराउँदाको खेलमा नेयमारको खुट्टामा चोट लागेको थियो । नेयमारको खुट्टाको शल्यक्रिया पनि योजना अनुसार भएको उल्लेख गर्दै टोलीका चिकित्सक रोड्रिगो लासमाले उनले […]
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– कलाकार एवंम् निर्माता भूवन केसीले फुटबलको विषयलाई लिएर निर्माण गर्न लागिएको नेपाली चलचित्र ‘क्याप्टेन’ को सुटिङ इलाममा जारी चौथो माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलअघि हुने भएको छ । त्यसका लागि कलाकार अनमोल केसीसहितको टोली इलाम पुगिसकेको छ । माइभ्यालीको फाइनलमा सोमबार रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा […]
April 29, 2018
रोम (एजेन्सी) – च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा एएस रोमाले घरेलु मैदानमा लिभरपुललाई निम्त्याउँदै छ । गत साता भएको पहिलो लेगमा ५-२ ले पछाडी पारेको रोमाले बुधबार उक्त स्कोरलाई समग्रमा बराबरीमा ल्याए रोमा अगाडी बढ्नेछ । रोमाका प्रशिक्षक इउजेबियो डी फ्रान्सेसकोले लिभरपुलविरुद्धको खेलमा रोमाले आफ्नो तर्फबाट सक्दो राम्रो फुटबल खेल्ने प्रतिवद्धता व्यक्त गरे । […]
April 29, 2018
लिभरपुल (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले घरेलु मैदानमा स्टक सिटीविरुद्ध गोलरहित बराबरी खेल्दै अंक गुमाएको छ। त्यस्तै चेल्सीले भने स्वान्सी सिटीविरुद्ध ०-१ को जित निकाल्दै शिर्ष ४ को सम्भावना कायम राखेको छ। च्याम्पियन्स लिगमा रोमाविरुद्ध ५-२ ले विजयी लिभरपुलको टोलीमा ५ परिवर्तन थियो। पहिलो हाफमा मोहोम्मद सालाहले गोल गर्ने अवसर गुमाए। […]
April 29, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस महारथी क्लब रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार लेगानेसलाई २-१ ले पराजित गरेको छ । मंगलबार हुने च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग्का लागि मुख्य खेलाडीलाई विश्राम दिएको रियलले जित दर्ता गर्न निकै मिहिनेत गर्नुपरेको थियो । पहिलो हाफमा २-० को अग्रता लिएको रियलले दोस्रो हाफमा भने गोल थप्न सकेन । घरेलु […]
April 28, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँग २० वर्षभन्दा धेरै बिताएका मिडफिल्डर आन्द्रे इनियेस्टाले शुक्रबार सिजनको अन्त्यपछि क्लब छाड्ने आधिकारिक निर्णय सार्वजनिक गरे। स्पेनका ३३ वर्षे मिडफिल्डरले बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य सार्वजनिक गर्न आयोजना गरेको समारोहमा इनियेस्टाको परिवार, क्लबका स्टाफ र बार्सिलोनाको पहिलो रोजाइका सम्पूर्ण खेलाडीहरुको उपस्थित थिए। तर स्ट्राइकरद्वय लुइस स्वारेज र लियोनल मेस्सी भने उक्त समारोहमा देखा परेनन्। […]
April 28, 2018
इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब वर्षको पहिलो प्रतियोगिताको रुपमा रहेको इलाममा जारी चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुर्याउन विमल घर्तीमगरको भूमिका महत्वपूर्ण रह्यो । थ्री स्टारले शनिबार एपिएफलाई २–० ले हराउँदा दुव गोलमा विमलको भूमिका रहेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका विमलले अन्तिम मिनेटमा मार्टिन्सको गोलमा […]
April 28, 2018
इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब चौथौ माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विमल घर्तीमगरको उच्च प्रदर्शनबाट प्रेरित भएपछि नेपाल एपिएफ क्लबलाई शनिबार २–० ले हराएँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । विमल र र मार्टिन्सकोे गोलमा थ्री स्टारले अन्तिम दुईको यात्रा तय गरेको […]
April 28, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा चोट बोकेका इस्कोले रियलको घरेलु मैदानमा हुने दोस्रो लेग गुमाउन सक्ने सम्भावना छ। बायर्न म्युनिखको घरेलु मैदान ‘अालियान्ज स्टेडियम’ मा रियलले २-१ को अग्रता लिँदा इस्को पहिलो हाफपछि बाहिरिएका थिए। त्यस खेलमा उनको काँधमा चोट लागेको थियो । खेलपछि पत्रकारहरुलाई उनले चोट लागेको पक्का गरेका थिए । उनको स्थानमा मैदान प्रवेश गरेका […]
April 28, 2018
युएई (एजेन्सी) – अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोनाले संयुक्त अरब इमिरेट्स (युएई) स्थित अल फुजाईरा क्लबको प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । युएई दोस्रो डिभिजनबाट स्वत: माथिल्लो श्रेणीमा पुग्ने सम्भावना सकिएपछि म्याराडोनाले जिम्मेवारीबाट हात निकालेका हुन् । ५७ वर्षीय विश्वकप विजेता म्याराडोनाले गतवर्षको मे महिनादेखि क्लब प्रशिक्षकको जिम्मेवारी लिएका थिए । शुक्रबार भएको खेलमा खोरफक्कानसँग १-१ […]