April 30, 2018
इलाम(हाम्रो खेलकुद)- अघिल्लो सिजनको दोस्रो सर्वाधिक सफल टोली रुस्लान थ्री स्टार क्लबले बर्षको पहिलो उपाधिको रुपमा माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै थ्री स्टारले सिजनको पहिलो उपाधि जितेको हो । थ्री स्टारलाई सिजनको […]
April 30, 2018
बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको ह्याट्रिकसँगै डेपोर्टीभोलाई हराएको बार्सिलोनाले आइतबर सिजनको ला लिगा उपाधि पक्का गर्यो । क्याटलान क्लबको २५ औं लिग उपाधि पक्का भएसँगै क्लबले उपाधि जितमा संलग्न खेलाडीको नाम समेटेर टि-सर्ट तयार पारेको थियो । खेल सकिएलगत्तै बार्सिलोनाको लिग उपाधि पक्का भएपछि सबै खेलाडीले उक्त टि-सर्ट लगाएर जितको खुसी मनाएका थिए […]
April 30, 2018
दिपक न्यौपाने बुटवल – प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता सबै तयारी पुरा भएको छ । सैनामैना नगरपालिका संरक्षण तथा जनप्रिय स्पोर्ट्स क्लबको आयोजना हुने प्रतियोगितामा रुपन्देही र आसापासका जिल्लाका गरिर १२ क्लबको सहभागिता रहने आयोजक क्लबले जानकारी दिएको छ । सैनामैनाको वडा नं ७ देवापारस्थित सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले १ […]
April 30, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोना स्टार लियोन मेस्सीले अन्य कुनै पनि क्लब भन्दा आफ्नो टोली सुरुवातबाटै ला लिगा जितको जितको हकदार रहेको बताएका छन् । बार्सिलोनाले डिर्पोटटिभो ला कुरुनालाई आइतबार ४–२ ले हराउँदा मेस्सीले ह्याट्रिक गरेका थिए । सिजभर उच्च प्रदर्शन गरको बार्सिलोना यो सिजन कुनै खेल नगुमाउँदै ला लिगा च्याम्पियन बनेको छ । तर, एट्लेटिको म्याड्रिड […]
April 30, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले मिडफिल्डर माराउने फेलानीसँग क्लब नयाँ सम्झौताको नजिक रहेको बताएका छन् । यो सिजनको अन्त्यमा फेलानीको सम्झौता सकिदैछ । प्रिमियर लिगमा आइतबार परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै उनले गोल गरेपछि युनाइटेडले आर्सनललाई २–१ ले हराएको थियो । खेलपछि माउरिन्होले एभर्टनका पूर्व स्टारसँग क्लब नयाँ सम्झौताको नजिक रहेको बताएका […]
April 30, 2018
मिलान (एजेन्सी) – एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनीका छोरा जिओभानी सिमिओनीले ह्याट्रिक प्रहार गरेसँगै आइतबर इटालियन लिगको खेलमा नेपोलीलाई फिओरेन्टीनाले ३-० ले हराएको छ । शीर्षस्थानको युभेन्टसलाई उपाधिमाथि दबाब दिन खेल जित्नैपर्ने स्थितिमा रहेको नेपोलीको पराजयसँगै उपाधि सम्भावना निकै कम भएको छ । खेलको आठौँ मिनेटमा डिफेन्डर कालिडु कौलिबालीले रातो कार्ड खाएपछि नेपोली दश खेलाडीमा […]
April 30, 2018
बार्सिलोना (एजेन्सी) – स्टार फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मदतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । मेस्सीको तीनओटै गोलमा अर्का फरवार्ड लुइस सुआरेजले पास उपलब्ध गराएका थिए । खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिपे कोउटिन्होको गोलमा अग्रता लिएको थियो । ३८ औं मिनेटमा मेस्सिले बार्सिलोनाको अग्रता दोब्बर […]
April 30, 2018
म्यानचेस्टर (एजेन्सी)–मराउने फेलानीले इन्जुरी समयमा हेड गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको छ । युनाइटेडले १६ औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । उनले नजिकबाट भलीमा गोल गरेका थिए । तर, एलेक्स सान्चेजको हेड पोस्टमा लागेर फर्कियो । दोस्रो हाफको छैटौं मिनेटमा युनाइटेडका पूर्व खेलाडी हेरिक मखाटेरियनले आर्सनलका […]
April 29, 2018
म्यानचेस्टर (एजेन्सी) – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरलाई म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले आइतबार विशेष उपहार दिएका छन् । फ्रान्सेली प्रशिक्षक वेंगरले आर्सनल प्रशिक्षकका रुपमा अन्तिम पटक ओल्ड ट्राफर्डमा टोलीको प्रशिक्षकत्व सम्हाल्दै छन् । वेंगरले यसै महिनाको सुरुआतमा २२ वर्षपछि आर्सनलको प्रशिक्षकको जिम्मेवारी यस सिजनको अन्त्यसँगै छाड्ने बताएका थिए । आइतबारको खेल वेंगरको करियरमा […]
April 29, 2018
इलाम (हाम्रो खेलकुद)– क्लब फुटबलमा रियल म्याड्रिड र बार्सिलोनालाई पछ्याउने समर्थक विश्वभर छन् । ला लिगाका यी दुई टोलीबीचको खेल एल क्लासिकोको नामले परिचित छ । विश्वस्तरका यी दुई टोलीको चर्चा इलाममा जारी चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताका क्रममा भएको छ । रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले विश्व फुटबललाई फलो गर्नेले रियल र […]