May 2, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिड करीम बेन्जेमाले दुई गोलको मदतले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सान्टियगो बर्नाबाउमा मंगलबार बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । टोली सम्हालिन नपाउँदै खेलमा रियलले पहिलो गोल खाएको थियो । तेस्रो […]
May 2, 2018
म्याड्रिड (एजेन्सी) – करीम बेन्जेमाले दुई गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । खेलमा रियलले पहिलो गोल खाएको थियो । टोली सम्हालिन नपाउँदै तेस्रो […]
May 1, 2018
म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेगमा रियल म्याड्रिड र बायर्न म्युनिख आमने सामने हुँदैछन् । बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा भएको पहिलो खेलमा रियल २-१ ले विजयी भएको थियो । रियलका लागि यस खेलमा ड्यानी कार्वाहाल र इस्को उपलब्ध छैनन् । दुवै खेलाडीले पहिलो लेगमा चोट बोकेका थिए । त्यस्तै […]
May 1, 2018
रुस (एजेन्सी) – सिआईइएस फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार स्पेनले रुस २०१८ विश्व कप जित्ने प्रवल सम्भावना छ, स्पेनिस मिडिया मार्साले जनाएको छ। सन् २०१० को विजेता स्पेलाई यस पटक बलियो दाबेदारको रुपमा हेरिएको छ। यसअघि २०१० विश्व कपमा फाइनलमा डचलाई १-० ले पराजित गर्दै स्पेनले फाइनल जितेको थियो। नेदरल्याण्डस भने यस विश्व कपमा छनोट हुन सकेन। क्लबसँग […]
May 1, 2018
अध्यक्षका उमेदवार कुँवर भन्छन्ः निर्वाचन २२ गते नै किन ? काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पदका प्रत्यासी सस्थापन पक्षका मणि कुँवरले २२ बैशाखको लागि तय भएको एन्फाको चुनावी साधारणसभा कुनै पनि हालतमा मान्य नहुने बताएको छ । पटक–पटक सरेको एन्फाको चुनावी साधारणसभा नजिकिदै गर्दा अध्यक्षका प्रत्यासीबाट यस्तो खालको प्रतिक्रिया […]
May 1, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलमा मंगलबार राती बायर्न म्युनिखलाई दोस्रो लेगका लागि रियल म्याड्रिडले निम्त्याउँदैछ। बायर्नको घरेलु मैदानमा २-१ को अग्रता बनाएको रियललाई दोस्रो लेगमा उक्त अग्रतालाई कायम राख्दै च्याम्पियन्स लिग इतिहासमा अर्को कीर्तिमान बनाउने अवसर छ। यस सिजन बायर्नलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाउन सके रियलको यो लगातार तेस्रो सिजन फाइनलको यात्रा हुनेछ। […]
May 1, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निम्त्याउँदै छ। पहिलो लेगमा रियलको २-१ को अग्रता छ। घरेलु मैदानमा पछि परेको बायर्न यस खेलमा पछिल्लो भेटका गल्ती सुधार्ने पक्षमा रहनेछ। खेल अघिको पत्रकार सम्मेलनमा बायर्नका प्रशिक्षक यप हायन्केसले भने, ‘ हामी पहिलो लेगको गल्तीलाई सुधार्दै खेल्नेछौं। यस खेलमा हामी […]
May 1, 2018
रोम (एजेन्सी) – च्याम्पियन्स लिगमा लिभरपुललाई बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्ने अवसर छ। एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लबको रुपमा लिभरपुलले बार्सिलोनालाई पछि पार्ने सम्भावना छ। यस प्रतियोगिताको एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लब बार्सिलोना हो। सन् १९९९/२००० को सिजनमा बार्साले १६ खेलमा ४५ गोल गरेको थियो। लिभरपुलले यो सिजन सेमिफाइनलको पहिलो लेगको अन्त्यसम्म १३ […]
May 1, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा टोटेनह्याम हटस्परले वाट्फर्डलाई २-० ले हराएको छ। स्पर्सको जितमा ह्यारी केन र डेले अलिले गोल गरे। टोटेनह्यामले १८ औं मिनेटमा अलिको गोलसँगै अग्रता लिएको थियो। भ्रमणकारी टोलीका गोलकिपर ओरिस्टिस कार्नेजिसको कमजोरीको फाइदा उठाउँदै अलिले क्रिस्टियन एरिक्सनको पासमा करिब १२ यार्डबाट गोल गरेका थिए। दोस्रो हाफको सुरुआतमा केनले गोल […]
April 30, 2018
इलाम (हाम्रो खेलकुद) – माईंभ्याली गोल्डकपको उपविजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबका कप्तान विराज महर्जन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी चिरपरिचित प्रतिद्धन्द्धी रुस्लान थ्री स्टारसँग अतिरिक्त समयमा १–० ले पराजित भएको हो। उपाधिसँगै थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६६ हजार प्राप्त गर्यो । दोस्रो स्थानमा […]