May 7, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र रियल म्याड्रिड आज क्याम्प नोउमा भिड्दै छन् । खेलको लागि दुवै टोलीले आफ्नो सुरुआती ११ को घोषणा गरिसकेका छन् । बार्सिलोना: मार्क आन्देर टेर स्टेगन, सर्जी रोबर्टो, जेरार्ड पिके, इभान राकीटिच, सर्जियो बुस्केट्स, आन्द्रेस इनिएस्ता (कप्तान), लुइस सुआरेज, लिओनेल मेस्सी, फिलिपे कोउटिन्हो, जोर्डी अल्बा, स्यामुएल उम्टिटी […]
May 6, 2018
अभिषेकको निर्णायक गोल दमक (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दमक गोल्डकपमा रुस्लान थ्री स्टार क्लबलाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। घरेलु फुटबलमा पुनरागमन गरेयता नेपाली फुटबलको सबै भन्दा सफल क्लब थ्री स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ। पुलिसको जितमा पूर्व नेपाल यू-१६ टोली का स्ट्राइकर अभिषेक रिजालले निर्णायक गोल गरे। उनले […]
May 6, 2018
बार्सिलोना (एजेन्सी) – यस सिजनको अन्तिम एल कासिकोमा आज बार्सिलोनाको घरेलु मैदानमा रियल म्याड्रिड भिड्दैछ । स्पेनिस फुटबलको बहुप्रतिक्षित खेल एल क्लासिकोमा धेरैको नजर रियलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीमा हुनेछ । विश्व फुटबलका दुई स्टार रोनाल्डो र मेस्सीले फुटबलको धेरै जसो कीर्तिमान एकअर्काबीच राखेका छन् । यस युगकै उत्कृष्ट फुटबलरको रुपमा दुवै खेलाडी […]
May 6, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडका पूर्व-प्रशिक्षक सर एलेक्स फर्गुसनको शनिबार ब्रेन हेमोर्हेजका कारण आकस्मिक शल्यक्रिया सम्पन्न भएको छ । युनाइटेडले प्रेस वक्तब्य जारी गर्दै उनको शल्यक्रिया सफल भएपनि खतराबाट मुक्त हुन केहि समय लाग्ने बताएको छ । स्कटल्यान्डका ७६ वर्षीय फर्गुसन युनाइटेडमा २६ वर्ष प्रशिक्षकको पदमा रहेका थिए । त्यसक्रममा उनले २८ उपाधि जिताए । […]
May 6, 2018
ललिपुर (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष निर्वाचित भएलगत्तै फुटबल लिग सञ्चालन तत्काल घोषणा गर्ने बताएका छन् । आफुसहित आफ्नो प्यानलका ४ उपाध्यक्ष र ११ सदस्य निर्वाचित भएपछि शेर्पाले भने, ‘सोमबार हामी बैठक बसेर लिगका विषयमा निर्णय गर्नेछौं । हामी हिजो गरिएका प्रतिबन्द्धताका आधारमा काम गर्दै अघि बढ्नेछौं ।’ निर्वाचनलाई सामान्य […]
May 6, 2018
बार्सिलोना (एजेन्सी) – सिजनको अन्तिम एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल्दैछ। यो सिजन ला लिगामा बार्सिलोनाले हार बेहोरेको छैन। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई छ। यस खेलको नतिजाले लिगमा सायदै कुनै फरक पार्ला। बार्सिलोनाले ला लिगाको उपाधि कब्जा गरिसकेको छ भने रियल म्याड्रिडले शिर्ष तीनमा स्थान लगभग पक्का […]
May 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व अध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । शनिबार भएको एन्फा निर्वाचनले कर्मा छिरिङ शेर्पा नेतृत्वको पुरै प्यानेललाई निर्वाचित गरेको केहि घन्टामा थापाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । भ्रष्टाचारको अभियोगमा दुई वर्षअघि फिफाले १० वर्षको प्रतिबन्ध लागेपछि फुटबलका सबै निकायबाट पद च्युत भएका […]
May 5, 2018
दमक (हाम्रो खेलकुद) – आयोजक दमक ११ लाई पराजित गर्दै नेपाल आर्मी क्लब दमकमा जारी दमक गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वाटरफाइनलमा आर्मीले ६-० को फराकिलो जित हात पार्यो। आर्मीका लागि ह्याट्रिक प्रहार गरेका नवयुग श्रेष्ठले कुल ह्याट्रिक प्रहार गरे भने कप्तान भारत खवास र विमल पाण्डेले पनि गोल गरे। नवयुग खेलको […]
May 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको एन्फा निर्वाचनमा ७७ मध्ये शेर्पाले ६३ मत प्राप्त गर्दै शेर्पा विजयी भएका थिए । साधारण सभा वहिष्कार गरेका अर्का प्रत्यासी मणी कुँवरले १२ मत प्राप्त गरे । १ मत बदर भएको थियो । एन्फा निर्वाचनबाट ४ उपाध्ययक्षसहित […]
May 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति चयनका लागि ७७ मध्ये ७६ मत खसेको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको १६ औं निर्वाचनमा कञ्चनपुरका प्रतिनिधिको मात्र मत खसेन । मताधिकार समेत प्राप्त कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले शुक्रबार आफुले निर्वाचन विधान विपरित रहेको भन्दै अदालतमा मुद्धा हालेका […]