May 8, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का मार्को भेराट्टीले टोलीका स्टार नेयमारको तारिफ गर्दै उनी केहि वर्षमा विश्वकै उत्कृष्ट खेलाडी हुने विश्वास व्यक्त गरेका छन् । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बालोन डी ओरमा रहेको राजलाई नेयमारले तोड्नेमा भेराट्टी विश्वस्त छन् । सन् २००८ यता बालोन डी ओर मेस्सी र रोनाल्डोले नै जित्दै आएका […]
May 8, 2018
लन्डन (एजेन्सी) – जर्मन राष्ट्रिय टोली एवं आर्सनल मिडफिल्डर मेसुट ओजिल हाल घाइते भएपनि विश्वकपका लागि फिट हुने खेलाडी आफैंले बताएका छन् । ढाडको समस्याले प्रिमियर लिगका बाँकी खेलमा उपस्थित नहुने पक्का भएपछि ओजिल्ले आफु विश्वकपका लागि भने तयार रहने बताएका हुन् । ओजिलले आइतबार भएको बर्नलीविरुद्धको प्रिमियर लिग खेल गुमाएका थिए । उक्त खेलपश्चात […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले १० दिन भित्र लिगको मितिको घोषणा गर्ने भएको छ । पूर्व खेलाडी एवंम् एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा नव निर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले सोमबार लिग कमिटी गठन गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा भएको बैठकले लिग कमिटीलाई १० दिन भित्र घोषणा र लिगको ढाँचाका तय गर्ने […]
May 7, 2018
दमक (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुजल श्रेष्ठले २ गोल गरेको खेलमा अर्को ए डिभिजन टोली सरस्वती युथ क्लबलाई सोमबार ५–० ले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको थियो । मनाङले सबै गोल दोस्रो हाफमा गरेका थियो । ४९ औं मिनेटमा सुजलको […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एल क्लासिकोमा रियल म्याड्रिडका लागि १४ औं मिनेटमा गोल गर्ने क्रममा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खुट्टाको जोर्नीमा चोट बोकेपनि उनी दोस्रो हाफको सुरुआतमा मात्र परिवर्तित भए। यो सिजन ४२ खेलमा रियलका लागि ४३ गोल गरिसकेका रोनाल्डो च्याम्पियन्स लिगको फाइनलमा फिट हुने वा नहुनेमा सबैको चिन्ता छ। तर रियलका प्रशिक्षक जिनेदीन जिदान भने फाइनललाई लिएर चिन्तित […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा कर्मा छिरिङ शेर्पा प्यानललाई सघाएमध्येका इन्द्रमान तुलाधार र रविन्द्र जोशीले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । शेर्पाको नेतृत्वमा प्यानलनै विजयी भएपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले तुलाधरलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको छ । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत (सिइओ) र जोशी सह कोषाध्यक्षमा जिम्मेवारीमा थिए […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। तस्बिर: विवेक सुवेदी/ हाम्रो खेलकुद सोमबार त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले २५-१९,२५-१५ र २५-२२ ले पश्चिमाञ्चललाई पराजित गरेको हो। नेपाल पुलिस क्लबले फाइनलमा भोली नेपाल एपिएफको सामना […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)— युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मन्त्रालय र संघ एक भएर अघि बढे मात्र खेलक्षेत्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन सिंहदबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विश्वकर्माले खेलक्षेत्रको विवाद अन्त्यका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए […]
May 7, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडसँग २-२ को बराबरी खेल्यो । दोस्रो हाफ पुरै १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा २ पटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । रियलका लागि क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलले गोल गर्दा बार्सिलोनाका लिओनेल मेस्सी र लुइस सुआरेजले अग्रता दिलाएका थिए । खेलको प्रदर्शन अनुसार […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङसँग रुस्लान थ्री स्टार क्लबको दशक लामो इतिहास जोडिएको छ । थ्री स्टारबाट नै उनको खेल जीवनले उचाई लिएको थियो । उनले थ्री स्टारबाट १० वर्ष विताउँदा घरेलु फुटबलका लिगसहित नकआउटका सबै ठूला उपाधि पनि जिते । थ्री स्टार पछिल्लो दुई पटक लिग च्याम्पियन बन्दा […]