May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व फुटबलर ‘चाचाजी’ अर्थात अशोक केसीलाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । मञ्चले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरेको १५ औं संस्करणको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डको अवसरमा केसीलाई सम्मानित गरेको हो । आफ्नो पालामा उनी टुकुचा वारी र पारीबीचको प्रतिस्पर्धाले रंगशालालाई रणसंग्राम बनाउने बेलाका सेलिब्रिटी […]
May 17, 2018
लियोन (एजेन्सी) – युरोपा लिगको फाइनलमा चोट बोकेसँगै मार्सेका मिडफिल्डर डिमिट्री पायेटले विश्वकप गुमाउने सक्ने भएका छन् । बुधबार राती भएको खेलमा एथ्लेटिको म्याड्रिडले मार्सेलाई ३-० ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो । उक्त फाइनलको ३१ औं मिनेटमा ३१ वर्षीय वेस्ट ह्यामका पूर्व खेलाडी पायेटले ह्यामस्ट्रिंगमा चोट बोकेपछि मैदानबाट बाहिरिनु परेको थियो। विश्व कपलाई २८ […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ आज आयोजना हुँदैछ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ […]
May 17, 2018
लियोन (एजेन्सी) – मार्सेलाई फाइनलमा ३-० ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ। एट्लेटिकोको जितमा एन्टोनियो ग्रिजमानले दुई गोल गरे। खेलको २१ औं मिनेटमा फ्रान्सेली क्लब मार्सेका मिडफिल्डर जाम्बो एङ्गुसियाले पोसेसन गुमाएपछि गाबीले ग्रिजमानलाई मिलाएको पासमा उनले बाँया खुट्टाको प्रहार मार्फत गोल गर्दै स्पेनिस क्लबलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुआती चौथो मिनेटमा […]
May 17, 2018
जोहानसबर्ग (एजेन्सी) – बार्सिलोनाले मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकी क्लब ममेलोडी सनडाउन्सलाई ३-१ ले पराजित गरेको छ। ला लिगामा लेभान्तेसँग पराजित टोलीमा विश्राम पाएका सुपरस्टार लियोनल मेस्सी यस खेलमा भने दोस्रो हाफमा खेलेका थिए। दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको खेलमा औसमाने डेम्बेलेले बार्सिलोनालाई तेस्रो मिनेटमै अग्रता दिलाए। डेनिस स्वारेजको पासमा लुइस स्वारेजले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो […]
May 16, 2018
गाईंघाट (हाम्रो खेलकुद)- रूस्लान थ्री स्टार क्लब उदयपुर गोल्डकपको पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । थरुहट रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा रमपम झापा–११ लाई १–० ले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको अन्तिम दुईमा पुग्न सफल भएको हो । थ्री स्टारलाई फाइनलमा पुर्याउन विदेशी खेलाडी अजायी मार्टिन्सले दोस्रो हाफमा गरेको एक मात्र गोल नै […]
May 16, 2018
लण्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् । २३ खेलाडीको सुचीमा नपर्ने ठूला नाममा आर्सनलका ज्याक विल्शेर र पूर्व नम्बर १ जो हार्ट रहेका छन् । त्यस्तै दुई युवा खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र रुबेन लफ्टस-चिकले विश्वकप टोलीमा स्थान बनाउन सफल भए । इंग्ल्यान्डले जुन […]
May 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ‘ए’ डिभिजन पाँच वर्षपछि यो वर्ष आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको छ । यसअघि एन्फाले पटक पटक आयोजना गर्ने घोषणा गरेपनि हुन सकेको थिएन । कर्मा छिरिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै ए डिभिजन […]
May 16, 2018
रियाद (एजेन्सी) – विश्वकपमा जोडिएका फिफा रेफ्री फाहद अल मिर्दासी फिक्सिङको प्रस्ताव स्वीकारेको आरोपमा प्रतिबन्धित भएका छन्। रुस विश्वकपअघि साउदी अरबियामा भएको अल इतिहाद र अल फालासीबीच किंग्स कप फाइनलमा फिक्सिङको प्रस्ताव स्वीकारेको खुलासा भएपछि उनलाई साउदी फुटबल संघ(साफ)ले आजीवन प्रतिबन्ध लगाएको छ। साफले फिफा समक्ष उनालाई विश्व कपबाट पनि हटाउन माग गरेपछि फिफाले अनुसन्धानका लागि थप […]
May 16, 2018
लिस्बोन (एजेन्सी) – युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए । ३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार […]