May 20, 2018
म्युनिख (एजेन्सी) – जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निराश पार्दै फ्रान्कफर्टले गए राति जर्मन कपको उपाधि उचालेको छ । फाइनल खेलमा बायर्न ३-१ ले पराजित हुन पुगेको हो । फ्रान्कफर्टका लागि आन्टे रेबिकले खेलको एघारौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर रोबर्ट लेवान्डोस्कीले ५३ औं मिनेटमा बायर्नका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए । आन्टे […]
May 20, 2018
भिल्लारियल (एजेन्सी) – रियल म्याड्रिडले तेस्रो स्थानमा रहँदै स्पेनिस ला लिगाको यो सिजनको अन्त्य गरेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भिल्लारियलसँग २ – २ को बराबरीमा रोकिएको थियो । भिल्लारियलको मैदानमा दुई पटकको अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा चित्त बुझाउनु परेको थियो । रियलका लागि गारेथ बेल र क्रिस्टियानो रोनाल्डोले […]
May 20, 2018
लन्डन (एजेन्सी)– चेल्सीले शनिबार एफए कप जितेको छ । म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप जितेको हो । इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो । सम्भवत चेल्सी छोड्नु पर्ने अवस्थामा रहेका प्रशिक्षक एन्टोनियो कोन्टेका लागि त्यो उपाधि उपहार हुन सक्दछ । लगातार दोस्रो बर्ष […]
May 19, 2018
साउ पाउलो (एजेन्सी)– नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने विषयमा हरेक दिन जसो चर्चा हुने गरेको छ । पछिल्लो पटक ब्रालियन पूर्व खेलाडी बेबेटोले नेयमार गएमा रियललाई कसैले हराउन नसक्ने दाबी गरेका छन् । विश्व कै उत्कृष्ट खेलाडीमध्ये एक बन्ने योजनासहित नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ […]
May 19, 2018
सबिन लिम्बु(सेर्मा) झापा – प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ । ज्यामिरगणीमा शनिबार भएको खेलमा सनसाइनले जलथल महिला टोलीलाई २–० ले हराएको छ । जितसँगै सन साइन सेमिफाइनलमा पुगेको छ । आयोजक टोलकिा लागि सम्झना लावती र रोमा भुजेलले गोल गरे । सम्झनाले १७ औं […]
May 19, 2018
उदयपुर(हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । थरुहट रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै थ्री स्टारलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो […]
May 18, 2018
लण्डन (एजेन्सी) – लामो अवधिसम्म आर्सनलको प्रशिक्षकको जिम्मेवारी बोकेका आर्सन वेंगरले आर्सनल छोडे यता सो पद खाली रहेको छ । विगत केहि हप्तादेखि कैयौं नाम अगाडी आए पनि आर्सनलका पूर्व खेलाडी मिकेल आर्टेटा सो जिम्मेवारी लिनेमा अगाडी देखिन्छन् । आर्सनलको बोर्ड कमिटी पनि आर्टेटालाई प्रशिक्षकको रुपमा हेर्न चाहेको खबर आएको छ । आर्टेटालाई सुरुमा खर्च […]
May 18, 2018
पेरिस (एजेन्सी) – विश्वकप २०१८ को दाबेदार मानिएको फ्रान्सले गए राति आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडियर डेस्क्याम्पले केही ठूला नामलाई टोलीमा समावेश गरेका छैनन् । अन्तिम २३ मा समावेश नहुने नामहरुमा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियाल र आर्सनलका एलेक्जान्डर लाकाजेट रहेका छन् । युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट […]
May 17, 2018
उदयपुर (हाम्रो खेलकुद) – उदयपुरमा जारी पाँचौं रमपम गोल्ड कप २०७५ प्रतियोगितामा उपाधिका लागि लालितपुरको रुस्लान थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुने भएको छ । थरुहट रंगशाला उदयपुरमा जारी पाँचौ रमपम गोल्डकप फुटबल प्रतियोगितामा बिहीवार भएको अन्तिम सेमिफाईनल खेलमा सुनसरी ११ लाई ३–२ ले हराउँदै मनाङ मस्र्याङदीले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको […]
May 17, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी पूर्व सहकर्मी नेयमार रियल म्याड्रिडसँग आबद्ध भएको हेर्न नचाहेको बताउँछन्। अर्जेन्टिनी टेलिभिजन टिवाईसी स्पोर्ट्ससँग बोल्दै मेस्सीले नेयमार रियलसँग आबद्ध भए रियल म्याड्रिड बलियो हुने बताए । “नेयमार बार्सिलोनाका लागि निकै महत्वपूर्ण खेलाडी थिए । त्यसैले उनी रियलसँग अनुबन्धित भएमा बार्सिलोनाका लागि यो राम्रो हैन । “ “नेयमारले यँहा […]