May 22, 2018
सबिन सेर्मा (लिम्बु) झापा– खुदुनाबारीको जुनतारा महिला फुटबल क्लब झापाको ज्यामिरगणीमा जारी प्रथम सनसाइन महिला कप जिल्ला स्तरइय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झिझिलेको सतासिधामा स्पोटिङ क्लबलाई २–१ ले हराउँदै जुनतारा अन्तिम चारमा पुगेको हो । सतासिधामले खेलमा लिएको अग्रता जोगाउन सकेन । ३४ औं मिनेटमा अनिता राईको गोलबाट सतासिधामले अग्रता लिएको थियो । […]
May 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) –जुलाई १३, १९३० मा फुटबलमा नयाँ प्रतियोगिता सुरु गर्ने योजनाले पूर्ण रुप पायो । योसँगै विश्वकप फुटबलको जन्म भएको थियो । १९३० विश्वकप उरुग्वेमा आयोजना भएको थियो । आयोजक टोलीले नै पहिलो विश्वकपको उपाधि पनि जित्यो । अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै उरुग्वेले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। पहिलो पटक […]
May 22, 2018
सबिन सेर्मा (लिम्बु) झापा– राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मनमाया लिम्बु गृह जिल्लामा सम्मानित भएकी छिन् । मोरङको लेटाङ मा मंगलबार वडा स्तरिय पुरूष फुटबल प्रत्योगितामा मनमायालाई लेटाङ नगरपालिकाले सम्मान गरेको थियो । फुटबलको माध्यमबाट नगरपालिका र देशकै प्रतिष्ठा बढाउन भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको थियो । उनलाई १५ हजार रुपैयाँसहित सम्मान पत्र […]
May 22, 2018
बुनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोले नजिकका साथी लियोन मेस्सीसँगै एउटै क्लबबाट खेल्ने सम्भावना नरहेको बताएका छन् । अगुएरोले आफु म्यानचेस्टर सिटीमै रहने र मेस्सीले बार्सिलोना कहिल्यै नछोड्ने भएकाले एकै क्लबबाट खेल्न असम्भव रहेको बताए । अगुएरो र मेस्सी रसिया विश्वकपमासँगै हुनेछन् । अर्जेन्टिना विश्व कपको दाबेदार मध्येको एक राष्ट्र हो । तर उनले […]
May 21, 2018
सबिन लिम्बु (सेर्मा) झापा– झापा युवा परिवार झापाको ज्यामिरगणीमा जारी प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरिय महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बाह्रदर्शी गाउँपालिका महिला एफसीलाई सोमबार १–० ले हराउँदै झापा युवा परिवार अन्तिम चारमा पुगेको हो । झापाकी कप्तान मेनुका न्यौपानेले २५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । मेनुका खेलको […]
May 21, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ‘युरोपियन गोल्डेन शु’ को उपाधि जितेका छन्। युरोपका सबै लिगमा सर्वोकृष्ट गोलकर्ताको रुपमा मेस्सीले यस उपाधि जितेका हुन्। यसअघि मोहम्मद सलाह मेस्सीसँग प्रतिस्पर्धामा रहेपनि उनीभन्दा २ गोल धेरै गर्दै अघिल्लो सिजन पनि युरोपका सर्वोकृष्ट फरवार्ड मेस्सीले यस उपाधिको रक्षा गरेका हुन्। दोस्रो स्थानका सलाहले ३२ गोल गर्दा मेस्सीको नाममा ३४ गोल […]
May 21, 2018
म्याड्रिड (एजेन्सी) – २०१० को विश्वकप विजेता स्पेनले आफ्नो २३ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ । तर सो टोलीमा केही अनुभवी र नियमित नामहरु परेका छैनन् । चेल्सीका सेस्क फ्याब्रिग्यास र एल्भारो मोराटा स्पेनको विश्वकप टोलीमा पर्न असफल भएका हुन् । आर्सनलका हेक्टर बेल्लेरिन पनि टोलीमा परेनन् । आर्सनलका अर्का डिफेन्डर नाचो मोनरियाल र […]
May 21, 2018
ब्रसेल्स (एजेन्सी) – फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमले आज विश्वकप २०१८ का लागि आफ्नो २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । बेल्जियमको टोलीमा इंग्लिस प्रिमियर लिगका १५ खेलाडी रहेका छन् जसमा कप्तान तथा चेल्सीका एडेन हाजार्ड पनि पर्दछन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्ना सबै अनुभवी तथा नियमित खेलाडीहरुलाई राखे पनि रोमाका राड्जा […]
May 21, 2018
बार्सिलोना (एजेन्सी)– आन्द्रे इनियेस्टाले बार्सिलोनाबाट अन्तिम खेलपछि क्लब र समर्थकको प्रशंसा गरेका छन् । २२ वर्ष बार्सिलोनामा बिताएपछि उनले क्लब छाड्ने निर्णय लिएका हुन् । रियल सोसिडाडसँगको आइतबारको खेल बार्सिलोनाबाट उनको अन्तिम खेल थियो । ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोनाले सोसिडाडलाई १–० ले हराएको थियो । खेल सकिएपछि समर्थकलाई सम्बोधन गर्दै इनियेस्टाले भने,‘ तपाईहरु सबैलाई […]
May 21, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले फ्रान्सेली एन्टोनी ग्रिजमानको प्रशंसा गर्ने क्रममा विश्वका उत्कृष्ट खेलाडी मध्येका एक भएको बताएका छन् । एट्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजमान ला लिगाको प्रतिद्वन्द्वि क्लब बार्सिलोना जाने चर्चाका दौरान मेस्सीको यो भनाईले सरुवामा थप बल मिलेको छ । ‘उनी विश्व फुटबलमा उत्कृष्ट खेलाडी मध्ये एक हुन् । मलाई थाहा छैन […]