default_image

फुटबल

May 24, 2018

‘नेयमार रियल वा प्रिमियर लिग जानु उपयुक्त’

साउ पाउलो (एजेन्सी)– ब्राजिलियन पूर्व अन्तर्राष्ट्रिय रिभाल्डोले पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमारले बालोन डी ओर जित्ने सम्भावना बढाउनका लागि स्पेनको रियल म्याड्रिड वा प्रिमियर लिगको कुनै क्लबमा जानुपर्ने सुझाव दिएका छन् । बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय मिलियन पाउन्डमा नेयमारमा पिएसजी पुग्दा उनी लियोन मेस्सीको छायाँमा मुक्त भएको अनुमान गरिएको थियो । […]

May 24, 2018

ब्राजिललाई अर्को चोटको समस्या

रियो (एजेन्सी) – आगामी जुन तेस्रो सातादेखि सुरु हुने फिफा विश्वकप २०१८ मा ब्राजिललाई उपाधिको प्रमुख दावेदार टोलीको रुपमा हेरिएको छ । त्यसो त ब्राजिल सधैं बलियो दावेदारको रुपमा विश्कपमा सहभागी हुने टोली हो । सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिलले पछिल्लोपटक सन् २००२ मा उपाधि जितेको थियो । यस पटक उपाधिको दावेदार मानिएको ब्राजिलले […]

May 24, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर २०

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर २० मा रहेका छन् ब्राजिलका फरवार्ड ग्याब्रियल जेसस । ग्याब्रियल जेसस विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलियन टोलीको महत्त्वपूर्ण सदस्य हुन् । २०१४ मा ब्राजिलमा विश्वकप […]

May 23, 2018

आयोजक सनसाइन महिला फुटबलको उपाधि नजिक

सबिन लिम्बु (सेर्मा) झापा– आयोजक सनसाइन महिला कप झापा जिल्ला स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापा युवा परिवारलाई बुधबार १–० ले हराउँदै सनसाइन उपाधि नजिक पुगेको हो । पाँचौं मिनेटमा मुना लवातीले गरेको गोल नै खेलमा निर्णायक बन्यो । विजेता टोलीकी सरिता शेर्पा खेलको उमन अफ दी म्याच घोषित भइन् । उनले १ […]

May 23, 2018

अर्जेन्टिनी फुटबल टोली प्रशिक्षणमा सामेल

ब्यूनर्स आयर्स (एजेन्सी)– रसिया विश्व कपका लागि २३ खेलाडीको घोषणा भएयता अर्जेन्टिनी टोलीले पहिलो पटक सँगै अभ्यास गरेको छ । हाइटीसँग अर्को साता मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको अर्जेन्टिनाले मंगलबार अभ्यास गरेको हो । अभ्यासमा लियोनल मेस्सीसहित सबै सामेल भएका थिए । हाइटीसँगको खेलपछि अर्जेन्टिना टोली विश्व कप फुटबलको तयारीका लागि बार्सिलोना पुग्नेछ । टोलीका […]

May 23, 2018

जीतपुरसिमरा उपमहानगरमा मेयर कप फुटबल हुने

सिमरा (हाम्रो खेलकुद)– जीतपुरसिमरा उपमहानगरपालिकामा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अर्को साता मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । उपमहानगरपालिकाको सहयोग र सामुदायिक बिकाशसिल क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले बुधवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगिता जेठ १७ गते देखी असार २ गते […]

May 23, 2018

पूर्व पिएसजी प्रशिक्षक एम्रि आर्सनल जाने लगभग पक्का

लण्डन (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व प्रशिक्षक उनै एम्रि आर्सनल जाने लगभग पक्का भएको छ । लामो समयदेखि आर्सनलको प्रशिक्षकको भुमिकामा रहेका आर्सन वेंगरले सिजनको अन्त्यसँगै पद छोडेपछि सो पद खाली भएको थियो । केही दिन अघि आर्सनलका पूर्व कप्तान तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटाले सो जिम्मेवारी लिने भनिएको थियो […]

romero

May 23, 2018

गोलकिपर रोमेरो घाइते, अर्जेन्टिनाको विश्वकप अभियानमा धक्का

ब्युनर्स आयर्स (एजेन्सी) – अर्जेन्टिनाका ३१ वर्षीय गोलकिपर सर्जियो रोमेरोले विश्वकप गुमाउने भएका छन् । अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका रोमेरोले घुंडामा चोट बोकेपछि विश्वकप गुमाउने अर्जेन्टिना फुटबल संघले जनाएको छ।  विश्वकपका छनोट चरण खेलहरुमा पहिलो रोजाईको रुपमा अर्जेन्टिनाका पोस्ट सम्हालेका गोलरक्षक रोमेरोले यो सिजन सबै प्रतियोगितामा म्यानचेस्टर युनाइटेडबाट १० खेलमा मात्र अवसर पाएका थिए। प्रशिक्षक मौरिन्होले उनलाई डे […]

May 23, 2018

केन इङ्ल्यान्ड फुटबल टोलीका कप्तान

लन्डन (एजेन्सी)– रसियामा हुने विश्व कपका लागि टोटेनह्यामका स्ट्राइकर हेरि केन इङ्ल्यान्ड फुटबलको कप्तान नियुक्त भएका छन् । इङ्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले सोमबार राती टोलीको बैठकमा केनलाई कप्तानका रुपमा घोषणा गरेका थिए । लिभरपुलका कप्तान जोर्डन हेन्डर्सन र टोटेनह्यामका मिडफिल्डर इरिक डेयरलाई पनि सम्भावित कप्तानका रुपमा हेरिएपनि साउथगेटले रसिया विश्वकपको नेतृत्व गर्ने जिम्मेवारी […]

May 22, 2018

फिफा विश्वकप – २२ दिन बाँकी

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २२ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप […]

Success

Thank you for your time.