May 25, 2018
रियो (एजेन्सी) – ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारको चोटबाट पुनरागमन आशा गरेभन्दा राम्रो भइरहेको ब्राजिलका फिटनेस प्रशिक्षक फाबिओ मासेरेडिजानले जनाएका छन् । मंगलबारदेखि पूर्ण प्रशिक्षणमा सहभागी भएका नेयमारले सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको उनले बताए । खुट्टामा चोट बोकेका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका लागि सिजनको पछिल्लो भाग नखेलेका नेयमारले विश्वकप टोलीमा स्थान बनाउने बारे पनि प्रश्न उठेको थियो । […]
May 25, 2018
साउ पाउलो (एजेन्सी)– नेयमार रियल म्याड्रिड गएको खण्डमा क्रिस्टियानो रोनाल्डोसँग खेल्न सहज हुने ब्राजिलका पूर्व महान खेलाडी रोनाल्डोले बताएका छन् । बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै नेयमारले क्लब छाड्न चाहेको चर्चा सुरु भएको थियो । कतिपयले नेयमारले बालोन डी ओर अवार्डमा दाबेदारी प्रस्तुत गर्नका लागि पनि रियल जानुपर्ने तर्क गर्दै आएका […]
May 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप जुन १४ बाट सुरु हुँदैछ। ३२ राष्ट्रको सहभागिता रहने यस प्रतियोगिता १४ जुनमा आयोयक रुस र साउदी अरबियाबीचको खेलबाट सुरु हुनेछ। प्रतियोगिताको पूर्व तयारीमा सबै ३२ राष्ट्रले मैत्रीपूर्ण खेल खेल्दै निखारिने अवसर पाउनेछन्। लगभग सबै टोलीले रुसमा सहभागिताका लागि अन्तिम टोली सार्वजनिक गरिसकेका छन्। विश्व कप अघिका केही छुटाउन नहुने रोमाञ्चक मैत्रीपूर्ण खेलहरु यसप्रकार […]
May 25, 2018
म्याड्रिड (एजेन्सी)– नाइजेरिया राम्रो टोली हुन सक्ने सम्भावना भएपनि लियोन मेस्सी र अर्जेन्टिनासँग तुलाना गर्न नसकिने एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमेवनले बताएका छन् । म्याक्स कपमा मंगलबार स्पेनिस क्लबले नाइजेरियाको बी टोलीलाई ३–२ ले हराएपछि सिमेवनको यस्तो भनाई आएको हो । खेलपछि सिमेवनले भने, मेस्सी विशेष खेलाडी हुन् । यदि उनी लयमा छन् भने रोक्न […]
May 24, 2018
मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियाको ११ सहरमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब २० दिनमात्र बाँकी छ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ […]
May 24, 2018
सबिन लिम्बु (सेर्मा) झापा– पारिजात महिला फुटबल क्लब झापामा जारी प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ज्यामिरगणीमा बिहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा जुनतारा महिला फुटबल क्लब खुदुनाबारीलाई ३–१ ले हराउँदै अन्तिम दुईमा पुगेको हो । पारिजातले शनिबार आयोजक सनसाइन महिला फुटबल क्लबसँग फाइनल खेल्नेछ । बिहिबार निर्धारित […]
May 24, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका सुपर स्टार मोहम्मद साहालले रमदानको उपवासलाई शनिबार रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग फाइनल अघि पनि कायम राख्ने भएका छन् । खेल सुरु हुने एक घन्टा अघि पनि उनले केहि नखाने बताइएको छ । मुस्मिल धर्म मान्नेले मे १६ बाट रमदान उपवास बस्दै आएका छन् । इजिप्टसियन साहाल पनि त्यसमध्येका एक हुन् । […]
May 24, 2018
मस्को (एजेन्सी) – विश्व खेलकुदकै सबैभन्दा चर्चित र अपेक्षित विश्वकप २०१८ सुरु हुन अब २१ दिन बाकीं रहेको छ । टोलीहरु आफ्नो तयारीमा जुटिरहेका छन् । तर केही त्यस्ता खेलाडीहरु छन् जो विश्व फुटबलमा अत्याधिक नाम कमाए बापत आफ्नो राष्ट्रको विश्वकप टोलीमा पर्न असफल रहे । विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर यी रहेका छन्: […]
May 24, 2018
कोब (एजेन्सी) – सफल मिडफिल्डर आन्द्रे इनियेस्टा जापानीज क्लब भिसेल कोबेमा आबद्ध भएका छन् । ३४ वर्षे स्पेनिस मिडफिल्डरले जे लिगको क्लबसँग केहि वर्षको सम्झौता गरेको बताइएको छ । सानै उमेरदेखि बार्सिलोनामा आबद्ध इनियेस्टाले २२ वर्षे खेल जीवनको पूर्णविराम लगाउँदै क्लब छाडेका थिए । बार्सिलोनाको जर्सीको प्रायोजक राकुटेनको कारणनै उनको जापानीज क्लबमा सम्झौता सम्भव भएको […]
May 24, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केनले इंग्लिस टोली रसियामा हुने विश्वकपको दावेदार टोली रहेको अभिव्यक्ति दिएका छन् । २४ वर्षीय फरवार्ड केनलाई प्रशिक्षक साउथगेटले केहि साताअघि नै कप्तानको जिम्मेवारी सुम्पने निर्णय सुनाएका थिए । यद्यपी यसको आधिकारिक घोषणा भने मंगलबार भएको थियो । प्रिमियर लिग क्लब टोटेनहमका लागि सिजनमा ४१ गोल […]