June 3, 2018
लन्डन (एजेन्सी) – ब्राजिलका स्टार फरवार्ड नेयमारले आइतबार हुने क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा हाफ टाइमपछि खेल्ने प्रशिक्षक टिटेले बताएका छन् । गत साता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार प्रशिक्षणका दौरान मुख्य टोलीबाट बाहिर बसेका थिए । फ्रान्सेली लिगमा बोकेको खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् । ब्राजिलले […]
June 3, 2018
मस्को (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत विश्वकपमा छनोट हुन सफल टोली आइसल्यान्ड नर्वेसँग ३-२ ले पराजित हुन पुग्यो । नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको थियो । नर्वेका लागि बोर्न जोन्सनले खेलको १५ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर आइसल्यान्डका एल्फ्रेड फिन्बोगासोनले ३० औं मिनेटमा पेनाल्टीमर्फत खेल बराबरी पारे । दोस्रो […]
June 3, 2018
मस्को (एजेन्सी) – विश्वकपमा छनोट हुन सफल दुई राष्ट्र स्विडेन र डेनमार्कले गए राति मैत्रीपूर्ण खेलमा गोल रहित बराबरी खेलेका छन् । स्विडेनले खेलभरी बल बढी नियन्त्रणमा राखे पनि गोलका अवसरहरु भने विरलै सिर्जना गर्यो । दुई टोलीमध्ये डेनमार्क बढी आक्रामक देखिएको भए पनि डेनमार्क पनि आफ्नो गोलको खाता खोल्न सकेन । स्विडेन विश्वकपमा साविक […]
June 3, 2018
मेक्सिको सिटी (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत विश्वकप टोली मेक्सिकोले स्कटल्यान्डलाई १-० ले पराजित गरेको छ । मेक्सिकोको जितमा गियोभानी डस सान्टोसले एक गोल गरे । पूर्व आर्सनल विङर कार्लोस भेलाको पासमा खेलको १३ औं मिनेटमा गरेको गोल नै घरेलु टोलीका लागि निर्णायक गोल हुन पुग्यो । स्क्टल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको थियो […]
June 3, 2018
भियना (एजेन्सी) – गए राति विश्वकपको मैत्रिपूर्ण खेलमा साविक विश्वकप विजेता अष्ट्रियासँग २-१ ले पराजित हुन पुग्यो । अष्ट्रिया यस पटकको विश्वकपमा छनोट हुन सफल भएको थियो । खराब मौसमका कारण खेल केही समय ढिलो सुरु भएको थियो । खेल सुरु हुने बित्तिकै जर्मनीले पकड बनाएको पनि थियो । खेलको एघारौं मिनेटमा अष्ट्रियाका गोलकिपरको गल्तीलाई […]
June 3, 2018
ब्रसेल्स (एजेन्सी) – फिफा विश्वकपको तयारीमा रहेका दुई ठूला टोली बेल्जियम र पोर्चुगलले शनिबार भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेका छन् । क्रिस्टियानो रोनाल्डोविना उत्रिएको पोर्चुगलले आक्रामक रुपमा बेल्जियमलाई दबाब दिन सकेन । बेल्जियमका डिफेन्डर जान भर्टोन्घनले दोस्रो हाफमा गरेको शक्तिशाली प्रहर पोर्चुगलका गोलरक्षक बेटोले उत्कृष्ट ढंगले बचाएका थिए । समूह जी मा रहेको बेल्जियमले […]
June 3, 2018
लन्डन (एजेन्सी) – फिफा विश्वकप २०१८ अगाडिको अभ्यास खेलमा इंग्ल्यान्डले नाइजेरियालाई २-१ ले पराजित गरेको छ । वेम्बली मैदानमा शनिबार भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै २ गोल गरेको थियो । लामो समयपछि इंग्ल्यान्ड टोलीमा फर्केका डिफेन्डर ग्यारी केहिलले इङ्गलिस टोलीलाई अग्रता दिलाएका थिए । उनले किरण ट्रीपिएरको क्रसको सदुपयोग गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए […]
June 3, 2018
मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा ११ दिनपछि विश्व फुटबल मात्र नभएर विश्व खेलकुदकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०१८ आयोजना हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन जर्मनी हो । यद्यपी यसपटक जर्मनीसँगै ब्राजिल र अर्जेन्टिनालाई पनि उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिनामा स्टार खेलाडीहरुको […]
June 2, 2018
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा वडा नं. २२ र वडा नं. ७ विजयी भएको छ । सिमरा रंगशालामा भएको पहिलो खेलमा वडा नं. २२ ले वडा नं. १६ लाई र दोस्रो खेलमा वडा नं. ७ ले वडा नंं. २४ लाई पराजित गरेको हो । प्रतिस्पर्धामक […]
June 2, 2018
लिस्बन (एजेन्सी)– विश्व कपका सहभागी राष्ट्रका खेलाडी अहिले तयारीमा व्यस्त छन् । तर, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विदा मनाइरहेका छन् । उनका प्रशिक्षक फर्नान्डो सान्टोसलाई पनि रोनाल्डोलाई टोलीमा आबद्ध हुन कुनै हतार नभएको बताउँछन् । केहि समयको विश्रामले उनलाई थप प्रतिबद्ध बनाउनेमा प्रशिक्षक सान्टोस विश्वस्त छन् । गत शनिबार मात्र रोनाल्डो सम्मिलित रियल म्याड्रिडले लगातार […]