June 4, 2018
काइरो (एजेन्सी) – इजिप्ट फुटबल टोलीका मुख्य प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाहको अनुपस्थितिले टोलीको विश्वकप तयारीलाई असर गरिरहेको बताएका छन् । शुक्रबार कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलपछि कुपरले यस्तो अभिव्यक्ति दिएका हुन् । बेल्जियममा भएको खेलमा गोलरहित बराबरी खेलेसंगै कुपरले भने, ‘हामी सलाहको अनुपस्थितिलाई पुर्ने काम गरिरहेका छौँ। खेलाडीहरुले हाम्रो निर्देशनलाई राम्ररी पालना गरे तर सलाहको अनुपस्थितिले […]
June 4, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फाइनल लगत्तै अर्को सिजन क्लबमा नरहन सक्ने संकेत गरेका थिए । तर, क्लबका अन्य सहकर्मीलाई भने रोनाल्डोले एक साता अघि नै क्लब छाड्न सक्ने बारे जानकारी दिएको स्पेनिस सञ्चारमाध्यमले उल्लेख गरेको छ । रियलमा रहनेमा शंका व्यक्त गर्दै रोनाल्डोले फाइनलपछि एक सातामा समर्थकलाई थप जानकारी […]
June 4, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिा बोर्टमेउले विश्व कपमा आफ्नो स्पोनिस राष्ट्रिय टोलीलाई नभई अर्जेन्टिनालाई समर्थन गर्ने स्वीकारेका छन् । लियोनल मेस्सीकै कारण आफुले अर्जेन्टिनालाई समर्थन गर्ने अध्यक्ष बोर्टमेउले प्रष्ट पारेका हुन् । मेस्सीले आफ्नो खेल जीवनमा अहिले सम्म जित्न नसकेको भनेको विश्व कप उपाधि मात्रै हो । क्लब स्तरमा बार्सिलोनाबाट उनले सबै खाले […]
June 4, 2018
म्युनिख (एजेन्सी) – जर्मन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जोचिम लोले शनिवार अष्ट्रियाविरुद्धको २-१ को हारबाट आफू निराश भएको बताएका छन् । उनले विश्वकप सुरु हुनुअघि टोलीले धेरै काम गर्नुपर्ने समेत बताएका छन् । विश्वकपको साविक विजता जर्मनी सन् १९८७-८८ यता पहिलो पटक लगातार ५ खेलमा हार बेहोर्न पुगेको छ । यसका साथै जर्मनीले सन् १९८६ […]
June 4, 2018
म्याड्रिड (एजेन्सी) – फिफा विश्वकप २०१८ को तयारीमा रहेको स्पेन मैत्रीपूर्ण खेलमा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनले पहिलो हाफमा अग्रता लिएपनि स्विस टोलीले दोस्रो हाफमा गोल फर्काएको थियो । पहिलो हाफको २९ औं मिनेटमा डेविड सिल्भाको पासको सदुपयोग गर्दै अल्भारो ओड्रीओजोलाले स्पेनलाई अग्रता दिलाएका थिए । अल्भारोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार […]
June 4, 2018
मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा १० दिनपछि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को सुरुआत हुँदैछ । चार वर्षमा एक पटक आउने सर्वश्रेष्ठ फुटबल प्रतियोगिताको उपाधि जित्नु एक सफल फुटबल करियरको पर्याय मानिन्छ । विश्वकप उपाधि नजितेको खण्डमा कुनैपनि विश्वस्तरीय खेलाडीको करियर अपुरो हुन्छ । यसपटक अहिलेका चर्चित केहि खेलाडी आफ्नो करियरको विश्वकप धोको […]
June 3, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकपको सोमबार सुरु हुँदैछ । बाँके जिल्ला फुटबल संघले नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदानमा आइतबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा ६ टोलीको सहभागिता रहने जानकारी गराए । नेपालगञ्ज–११, नेपाल एपिएफ क्लब, लाली रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव […]
June 3, 2018
लिभरपुल (एजेन्सी) – मैत्रीपूर्ण खेल अन्तर्गत ब्राजिलले क्रोएसियालाई २-० ले हराएको छ । ब्राजिलका लागि चोटबाट फर्केका नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । पहिलो हाफमा ब्राजिल नियन्त्रणमा देखिए पनि गोलपोस्टमा प्रहार गर्न भने असफल भएको थियो । खेलको सुरुवात बेन्चमा गरेका नेयमार दोस्रो हाफमा मैदान उत्रेका थिए । फेब्रुअरीमा घाइते भएयता नेयमार मैदान बाहिर […]
June 3, 2018
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा वडा नं. ५ र वडा नं. १४ विजयी भएका छन् । सिमरा रंगशालामा भएको पहिलो खेलमा वडा नं. ५ ले वडा नं. ९ लाई २–० ले पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा वडा नं. १४ ले वडा नं. १७ […]
June 3, 2018
लन्डन (एजेन्सी)– ब्राजिलियन स्टार फिलिप काउटिन्होको नजरमा यो विश्वकपमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबाहेक अन्य खेलाडी चम्कने विश्वास लिएका छन् । उनले यो विश्वकप अन्य खेलाडीका लागि आफुलाई प्रमाणित गर्ने अवसरका रुपमा पनि लिएका छन् । मेस्सी र रोनाल्डो दुवै आ आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्दै रसिया जाने तयारीमा छन् । रोनाल्डो पोर्चुगल र मेस्सी अर्जेन्टिनाका […]