June 8, 2018
सिमरा (हाम्रो खेलकुद) –वडा नं. २२ लाई हराउदै वडा नं. ७ सिमरामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार भएको खेलमा वडा नं. २२ लाई १–० ले पराजित गर्दै वडा नं. ७ ले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । वडा नं. ७ को जितमा समर खड्का नायक […]
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिता, विश्वकप फुटबल २०१४ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सातौं स्थानमा रहेका छन् इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन । इंग्ल्यान्ड सधै ठूला प्रतियोगिता अघि निकै आकर्षक देखिने गर्छ । तर, तालमेल र सही संयोजनाको कमिका कारण इंग्ल्यान्डका समर्थक […]
June 8, 2018
मस्को (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब एक हप्ता बाकीं हुँदा अर्जेन्टिनालाई ठूलो धक्का परेको छ । २०१४ को उपविजेता टोली अर्जेन्टिनाले अहिले भर्खरै आफ्ना स्टार मिडफिल्डर गुमाएको छ । अर्जेन्टिनाका मिडफिल्डर म्यानुयल लान्जिनी घुंडाका चोटका कारण विश्वकपमा भाग नलिने भएका छन् । लान्जिनी प्रिमियर लिगको टोली वेस्ट ह्यामका लागि खेल्ने गर्छन् । केही […]
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जुन महिनाका लागि जारी गरेको वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो तेस्रो स्थानमा रहेको छ । फिफा वरियताका ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमध्ये […]
June 8, 2018
बार्सिलोना (एजेन्सी)– यो सिजन ला लिगामा खराब प्रदर्शनका कारण रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब थियो । सिजनको अन्त्यमा बर्खास्तमा पर्न सक्ने आकलन पनि गरिएको थियो । तर, यहि सिजन च्याम्पियन्स लिग उपाधि टोलीलाई दिलाएपनि उनीमाथिको दबाब कम भएको थियो । उनले प्रशिक्षकका रुपमा रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । […]
June 8, 2018
लन्डन (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत इंग्ल्यान्डले अर्को विश्वकप टोली कोस्टा रिकालाई २-० ले हराएको छ । इंग्ल्यान्डको जितमा मार्कोस रासफोर्ड र ड्यानी वेल्बेकले गोल गर्न सफल रहे । इंग्ल्यान्डले आफ्नो सुरुवाती ११ मा अधिकांश दोस्रो रोजाईका खेलाडी राखेको थियो । इंग्ल्यान्डलाई रासफोर्डले १३ औं मिनेटमा अग्रता दिलाउन सफल भए । त्यस्तै […]
June 8, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ । यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ । ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको […]
June 8, 2018
लिस्बोन (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले अल्जेरियाविरुद्ध ३-० को सहज जित हात पारेको छ । पोर्चुगलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा पनि परेका थिए । खेलको १७ औं मिनेटमा स्ट्राइकर गोन्सालो गुएडेसले बर्नार्डो सिल्भाको पासमा पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले ३७ औं मिनेटमा गोल […]
June 8, 2018
लालबन्दी (हाम्रो खेलकुद)– ए डिभिजन टोली जावलाखेल युथ क्लब बिहिबार सुरु भएको लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सर्लाही ११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै जावलाखेल अन्तिम आठमा पुगेको हो । जावलाखेलले शनिबार हुने क्वार्टरफाइनलमा रमपम झापा ११ को सामना गर्नेछ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा जावलाखेलले बाजी मारेको […]
June 7, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – ए डिभिजन टोली सिएमजी क्लब संकटा क्लब तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम–११ लाई बिहिबार ट्राइबेकरमा ३–१ ले पराजित गर्दै संकटा फाइनलमा प्रवेश गरेको हो । संकटा गतवर्ष पनि फाइनलमा पुगेको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुट आउटमा भएको थियो […]