June 10, 2018
सर्लाही (हाम्र खेलकुद) – नेपाल एपिएफ क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौडाको विजय युथ क्लबलाई २–० ले हराउँदै विभागिय टोली अन्तिम चारमा पुगेको हो । एपिएफलाई जित दिलाउन रुपबहादुर लामा र प्रविण स्याङ्तानले गोल गरेका थिए । लालबन्दीको राधाकृष्ण खेल मैदानमा भएको खेलको १० औं मिनेटमा रुपबहादुरले गोल गर्दै एपिएफलाई […]
June 10, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर ४ लाई स्तब्ध पार्दै वडा नं. १२ जीतपुरसिमरा नगर स्तरीय प्रथम मेयर कप फुटत्रबल प्रतियोगिताको क्वाार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आइतबार भएको खेलमा वडा नं. ४ लाई १–० ले पराजित गर्दै वडा नं. १२ ले अन्तिम आठको यात्रा तय गरेको हो । टोलिको जितमा सुमन चौधरीले निर्णायक […]
June 10, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो । पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध भए र अहिले […]
June 10, 2018
दिल्ली (एजेन्सी) – फ्यानहरुका लागि सुपरहिरो रहेका क्रिस्टियानो रोनाल्डो अब एनिमेटेड चलचित्रमा समेत सुपरहिरो हुने भएका छन् । भारतको बैंगलोरमा रेहको ग्राफिक इन्डिया प्राइभेट लिमिटेडले उत्पादन गर्ने शृंखला “ स्ट्राइकर फोर्स ७ “ मा रोनाल्डोले मुख्य भूमिका निभाउने भएका हुन् । पोर्चुगेली स्ट्राइकरले यसअघि नै चलचित्र निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका थिए । रोनाल्डो […]
June 10, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनामा रहँदा ब्राजिलियन नेयमार र अर्जेन्टाइन सुपर स्टार लियोन मेस्सीबीच राम्रो सम्बन्ध थियो । ४ सिजनसँगै बिताएपनि यो सिजनको सुरुवातमा नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । कतिपयले मेस्सीकै छायाँबाट मुक्त हुन नेयमार पिएसजी पुगेको अनुमान गरेका थिए । तर, पिएसजी पुगेको केहि महिना नवित्दै नेयमार पुनः स्पेन फर्कने चर्चा सुरु भएको […]
June 10, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी छ । विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् । बेल्जियमका कप्तान रहँदै आएका डिफेन्डर भिन्सेट कम्पनीलाई राष्ट्रिय टोलीबाट ठूलो प्रतियोगितामा केहि गर्ने यो अन्तिम मौका हुनसक्छ […]
June 10, 2018
मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा २०१० को विश्वकप विजेता स्पेनले टुनिसियालाई १-० ले हराएको छ । स्पेनका लागि निर्णायक गोल इयागो आस्पासले गरेका हुन् । स्पेनले अधिकांश खेलाडी आफ्नो पहिलो रोजाईकै खेलाएको थियो भने टुनिसियाले आफ्ना केहि खेलाडीहरुलाई विश्राम दिएको थियो । खेलभरी ७१ प्रतिशतको पोजेसन राखेको स्पेनले उही अनुरुप गोल भने […]
June 10, 2018
मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्स र अमेरिकाले १-१ को बराबरी खेलेका छन् । फ्रान्सले आफ्नो अधिकांश पहिलो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारेको थियो । तर पहिलो हाफको ४४ औं मिनेटमा गोल खाएपछि फ्रान्स खेलमा पछि परेको हो । अमेरिकाका लागि जिलियन ग्रिनले गोल गरेका थिए । फ्रान्सले खेलभरी नियन्त्रण लिए पनि गोल […]
June 9, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – लाली रुपन्देही ११ ले तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाके उपाधि जितेको छ । बाँकेको खजुरा डिगाँउमा शनिबार भएको फाइनलमा सिएमजी क्लब संकटालाई १–० ले हराउँदै रुपन्देहीले उपाधि जितेको हो । प्रचण्ड गर्मीका बीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको ५३औं मिनेटमा रुपन्देहीका लागि जोन ग्लोरीले गरेको गोल नै खेलको […]
June 9, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर १४ लाई पराजित गर्दै वडा नम्बर ५ सिमरामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार भएको खेलमा वडा नं. १४ माथी ३–० को जित निकाल्दै वडा नंं ५ ले क्वार्टरफाईनलको यात्रा तय गरेको हो । वडा नं. ५ को जितमा कृपा […]