June 14, 2018
मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १ दिन बाकीं रहंदा स्पेनले आफ्नो राष्ट्रिय टोलीको प्रशिक्षक जुलेन लोपेटुइगीलाई बर्खास्त गरेको हो । आफूलाई खबर नगरी रियल म्याड्रिडसंग सम्झौता गरेका कारण स्पेनिस फुटबल संघले उनलाई पद निकाला गरेका हुन् । आधिकारिक रुपमा घोषणा सार्वजनिक हुनु अघि नै लोपेटुईगीलाई निर्णयको बारेमा थाहा थियो । त्यसैले उनले खेलाडीहरुलाई भेट्दै […]
June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा सुरु हुंदैछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दै छ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै […]
June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप फुटबल खेल्नु कुनै पनि फुटबल खेलाडीका लागि सपना नै हुन्छ । तर खेल अथवा प्रशिक्षण दौरान आउने चोटले उनको त्यो सपनामा धक्का पनि लाग्न जान्छ । तर कोही भने चोटग्रस्त हुनुका बावजुद प्रतियोगिता खेल्न गइरहेका हुन्छन् : बेस्टिन स्वेन्सटिगर – २०१४ बेस्टिन स्वेन्सटिगर सन् २०१४ को विश्वकपमा पुग्दा चोटिल थिए। उनमा घुंडाको […]
June 13, 2018
मस्को (एजेन्सी)– स्पेन राष्ट्रिय फुटबल टोली एवंम् रियल म्याड्रिडका पूर्व कप्तान फर्नान्डो हिएरोलाई स्पेनले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । विश्व कप सुरु हुन एक दिन मात्र बाँकी रहँदा जुलेन लोपेटुइगीलाई बर्खास्त गरेपछि स्पेनले हिएरोलाई प्रशिक्षक नियुक्त गरेको हो । भोलि स्पेनले पोर्चुगलको सामना गर्दै विश्व कपको सुरुवात गर्नेछ । रियलले मंगलबार मात्र जिनेदिन जिदानका उत्तराधिकारीका […]
June 13, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वडा नं. १२ लाई सडन डेथमा पराजित गर्दै वडा नं. १ उपाधि नजिक पुगेको हो । सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा वडा नं. १२ लाई वडा नं. १ ले सडन डेथमा पराजित गरेको हो […]
June 13, 2018
सर्लाही (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रमपम झापा ११ लाई बुधबार १–० ले हराउँदै पुलिस वर्षको तेस्रो नकआउट उपाधिको नजिक पुगेको हो । गत साता नुवाकोट गोल्ड कप उपाधि जितेको पुलिसले त्यसअघि दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो । लालबन्दीको राधाकृष्ण मैदानमा रवि पासवानले गरेको गोल […]
June 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फ्रेण्डस् क्लब कुपन्डोलले तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा साँघुरो जितसहित विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम खेल मैदानमा बुधबार भएको समूह ‘डी’ को दोस्रो खेलमा फ्रेण्डस्ले सुदूरपश्चिम फुटबल क्लबमाथि १–० को झिनो जित निकाल्दै विजयी सुरुवात गर्न सफल भएको हो । फ्रेण्डसको झिनो जितमा सन्देश न्यौपानेले गरेको एकमात्र […]
June 13, 2018
मस्को (हाम्रो खेलकुद) – पुर्व अस्ट्रेलियन फुटबलर ह्यारी केवेल अस्ट्रलियाले विश्वकप फुटबलमा लामो यात्रा तय गर्नेमा बिस्वस्त छैनन्। उनी विश्वकप फुटबलको फाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लियोनल मेस्सीको अर्जेन्टिना बीच प्रतिस्पर्धा भएको हेर्न इच्छुक रहेका छन्। अर्जेन्टिना र पोर्चुगलको फाइनलमा भेटहुनका लागि भने अर्जेन्टिनाले समुह “डी” को बिजेता हुनु पर्नेछ भने पोर्चुगल समुह “बि” को […]
June 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ३२ राष्ट्र , एक बिजेता । तर तपाईंले यो देशले विश्वकप कसले जित्छ भनेर कसरी अड्कल लगाउन सक्नुहुन्छ ? अहिलेसम्मको प्रतियोगिताको प्रवृति, अंकगणितीय सम्भावाना र ढाँचालाई आधार मानेर बिबिसी स्पोर्ट्सले ३१ देशलाई पाखा लगाउंदै विश्वकप जित्न सक्ने एक राष्ट्रको नाम निकालेको छ । विश्वकप २०१८ बिजेता देशले गर्नुपर्ने यी कुराहरु : […]
June 13, 2018
मस्को (एजेन्सी) – फुटबल विश्वकप २०२६ अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । ती तीन राष्ट्रले मरोक्कोलाई पन्छ्याउंदै विश्वकप आयोजना गर्ने मत जितेको हो । अमेरिकाले सन् १९९४ को विश्वकप पनि आयोजना गरेको थियो । त्यहां पहिले देखि नै रहेको पुर्वाधारहरु भएकाले विश्वकप आयोजना गर्न सहज हुने पनि अनुमान लगाइएको छ […]