default_image

फुटबल

December 2, 2023

एनएसएलमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा आज शनिबार दुई खेल हुँदैछन्।दिउँसो १ बजे सुरु हुने दिनको पहिलो खेलमा झापा एफसीले पोखरा थन्डर्सको समान गर्ने छ। झापाले आज आफ्नो दोस्रो खेल खेल्दै छ। यसअघि स्पोर्टिङ्ग इलाम डे मेची एफसी विरुद्ध १-० हार बेहोरेको झापा पहिलो जितको खोजीमा हुने छ। झापाले आज पनि राष्ट्रिय […]

December 2, 2023

किराँत गोल्डकपमा आयोजक र तेह्रथुम खेल्दै

दिपक बोहरा,पाँचथर जिल्लाकै ठूलो धन राशिको ‘प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता’ आज सुरु हुँदैछ । सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र तेह्रथुमको मितेरी फुटबल क्बलबीच प्रतिस्पर्धा हुनेछ । पाँचथर र मितेरीको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पाँचथर फुटबल क्लबले स्थानिय […]

December 2, 2023

अर्जेन्टिनालाई हराएर माली तेस्रो

एजेन्सी – अर्जेन्टिनालाई पराजित गर्दै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।अर्जेन्टिनालाई ३–० ले हराएर माली तेस्रो हुन सफल भएको हो । इन्डोनेसियाको सुराकार्तास्थित स्टेडन मनाहनमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मालीलाई जिताउन इब्राहिम डिएरा, मामाडोउ डोम्विया र हामीडोउ माकालोउले गोल गरे । नवौं मिनेटमा इब्राहिम डिएराले गोल गर्दै […]

December 2, 2023

अल नासरको लज्जास्पद हार

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिगमा लज्जास्पद हार बेहोरेको छ । अल नासरले १० खेलाडीमा सम्मिलित शीर्षस्थानमा रहेको अल हिलालसँग ३–० को हार बेहोरेको हो । अल हिलालको जितमा एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै सम्भव भएको थियो […]

December 1, 2023

एनएसएलमै चितवनको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) इतिहासमा पहिलो जित दर्ता गरेको छ। पहिलो संस्करणमा जित विहिन रहेको चितवनले दोस्रो संस्करणको तेस्रो खेलमा आएर पहिलो जित हासिल गरेको हो। चितवनले शुक्रबार वीरगन्ज युनाइटेड एफसीलाई २-१ ले पराजित गर्यो। चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक-एक गोल गरे। वीरगन्जका लागि भने […]

December 1, 2023

एन्फा रेफ्री ढुंगानाको निधन

बिर्तामोड (हाम्रो खेलकुद)- एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो ।झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्रीको कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री […]

December 1, 2023

विमलको गोलमा चितवनलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार चितवन एफसीले मध्यान्तर सम्म वीरगन्ज युनाइटेड एफसी विरुद्ध अग्रता बनाएको छ। विमल घर्ती मगरको गोलको मद्दतले एनएसएल इतिहासमा पहिलो जित खोजिरहेको चितवनले १-० को अग्रता बनाएको हो। चितवनले नवप्रवेशी टोली वीरगन्ज विरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ। खेलमा चितवन बलियो देखिएपनि वीरगन्जले पनि मौकाहरु भने सृजना […]

December 1, 2023

झापा लिग- झापा गाउँपालिका समूह विजेता

हिमाल‌ खरेल, भद्रपुर झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत झापा गाउँपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा हारका बाबजुद झापा गाउँपालिका समूह ‘ख’ को विजेता बनेको हो । आज भएको समूह ख को पाँचौँ खेलमा छिमेकी नगरपालिका कनकाईसँग हार व्यहोरे […]

December 1, 2023

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक थापाको निधन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक भीम थापाको निधन भएको छ । ७५ वर्षे थापाको बिहीबार राती हृदयघातका कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाको पूर्व टेक्निकल इाइरेक्टर समेत रहेका थापाले सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड […]

December 1, 2023

एनएसएलकै पहिलो जितको खोजीमा चितवन र वीरगन्ज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शुक्रबार फुटबल क्लब चितवन र वीरगन्ज युनाइटेड फुटबल क्लब खेल्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ । चितवन लिगको पहिलो संस्करणदेखि नै जितको खोजीमा छ । पहिलो सिजनमा ६ खेल खेल्दा २ बराबरी र ४ हारको नतिजा निकालेको चितवनले यस सिजन २ खेलमा […]

Success

Thank you for your time.