June 17, 2018
कालिनग्राड (एजेन्सी) – विश्वकप अन्तर्गत समूह डीको खेलमा क्रोएसियाले नाइजेरियालाई पराजित गर्दै तीन अंक प्राप्त गरेको छ। शनिबार राति कालिनग्राड रंगशालामा भएको खेलमा क्रोएसियाले नाइजेरियालाई २-० ले पराजित गर्यो। खेलको ३२ औं मिनेटमा नाइजेरियाका ओघेनेकारो इटेबोको आत्मघाती गोलमा क्रोएसियाले अग्रता लियो। कर्नरमा मारियो माञ्जुकिकको हेडर एटेबोलाई लाग्दै गोलमा परिणत भयो। दोस्रो हाफमा ७१ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिकले पेनाल्टीमा गोल […]
June 16, 2018
मस्को (एजेन्सी)– युसुफ युरारेको गोलमा डेनमार्कले विश्व कपको आफ्नो पहिलो खेलमा शनिबार पेरुलाई १–० हराएको छ । खेलको ५९ औं मिनेटमा युरारेले गरेको खेल निर्णायक बन्दा पेरु पहिलो खेलमा निराश बन्नु पर्यो । पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा […]
June 16, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर १ ले जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा वडा नं. २ लाई १–० ले हराउँदै वडा नं. १ ले उपाधि जितेको हो । पुजन श्रेष्ठको गोल खेलको निर्णायक बनेको थियो । रोमाञ्चक फाइनल भिडन्तमा पुजनले खेलको ६० […]
June 16, 2018
मस्को (एजेन्सी)– भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा डेनमार्कसँगको विश्व कप समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी क्रिस्टियन कुयुभाले चुकाएका थिए । उनको प्रहार पोष्टको निकै माथिबाट बाहिरिएको थियो । युसुफ पोलसेनले कुयुभालाई पेनाल्टी बक्समा फाउल हानेपछि पेरुले पेनाल्टी पाएको […]
June 16, 2018
सर्लाही (एजेन्सी)– विभागीय नेपाल एपिएफ क्लब लालबन्दी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । राधाकृष्ण खेल मैदानमा शनिबार भएको प्रदेश २ को सर्वाधिक पुरस्कार राशिको प्रथम लालबन्दी गोल्डकपको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितेको हो । एपिएफलाई च्याम्पियन बनाउन प्रविण स्याङतान र रुप बहादुर लामाले […]
June 16, 2018
सबिन सेर्मा झापा (हाम्रो खेलकुद)– पूर्व महिला राष्ट्रिय खेलाडी उषा भण्डारीसहित अन्य खेलाडी गृह जिल्लामा सम्मानित भएकी छिन् । सर्लाहीको लालवन्दी मा शनिबार सम्पन्न लालवन्दी गोल्डकप फुटबल प्रतियोगिताको समापनका दौरान आयोजक लालवन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघले उनलाई सम्मान गरेको हो । माध्यमबाट जिल्लालाई देशभर परिचित बनाउन योगदान गरेकोमा सम्मान गरेको बताइएको छ । […]
June 16, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘डि’ को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र पहिलो विश्वकपमा खेल्दै गरेको आइसल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल […]
June 16, 2018
मस्को (एजेन्सी) – विश्वकप अन्तर्गत अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आइसल्याण्डविरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न असमर्थ रहे। उनको प्रहार विपक्षी गोलकिपर हल्डोरसनले वचाउ गरे। हेर्नुहोस उक्त पेनाल्टीको भिडियो।
June 16, 2018
मस्को (एजेन्सी) – जारी विश्वकप समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र आइसल्यान्डको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् […]
June 16, 2018
मस्को (एजेन्सी) – लियोन मेस्सीको अर्जेन्टिनाले यसपटकको विश्व कपको सुरुवात कसरी गर्ने छ भन्ने धेरैको कौतुहलता रहेको छ । स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकपछि अब सबैको नजर मेस्सीमाथि हुनेछ । उनले पहिलो खेलमा कस्तो प्रदर्शन गर्नेछन् भन्ने उनका समर्थकको मात्र होइन आलोचकको पनि नजर रहनेछ । अर्जेन्टिना सम्मिलित समूह ‘डी’ का खेलहरु हुदैछन् । […]