June 18, 2018
सोची (एजेन्सी) – बेल्जियम रसिया विश्वकपको उपाधिको दाबेदार टिममध्येको एक टोली हो । स्टार खेलाडीहरूले भरिएको बेल्जियमले आज विश्वकपको नवप्रवेशी पानामाको सामना गर्दै रसिया विश्वकपको सुरुवात गर्नेछ । बेल्जियम र पनामाबीचको खेल सोचीस्थित फिस्ट स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि सुरु हुनेछ । स्टार खेलाडीहरूले भरिएको बेल्जियम पनामाविरुद्ध निश्चित जितसहित मैदान उत्रने पक्का छ । […]
June 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन्। समूह ‘एफ’ को एक खेल र समूह ‘जी’ का दुई खेल हुनेछन्। आज विश्वकपका ३ खेल खेलिंदै छन् । पहिलो खेल –स्विडेन विरुद्ध दक्षिण कोरिया – ५.४५ बजे दोस्रो खेल –बेल्जियम विरुद्ध पानामा – ८.४५ बजे तेस्रो खेल –ट्युनिसिया विरुद्ध इङ्ल्याण्ड – ११.४५ बजे यो खेलको नेपाली कमेण्ट्रि सहित डिस होम एक्सन स्पोर्ट्समा लाइभ हेर्न सक्नुहुनेछ। त्यस्तै […]
June 18, 2018
रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । […]
June 18, 2018
रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एकका रुपमा हेरिएको ब्राजिलले विश्व कप समूह चरणको स्विट्जरल्यान्डविरुद्धको पहिलो खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा गोल गरेका […]
June 17, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘एफ’मा साविक विजेता जर्मनी मेक्सिकोसंग १-० ले पराजित भएको छ । खेलको ३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो । खेलमा जर्मनीले ६० भन्दा बढी पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको हो । ५ संस्करणमा जर्मनी पहिलो खेलमै हार्ने चौथो […]
June 17, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को पहिलो खेलको पहिलो हाफमा मेक्सिकोले साविक विजेता जर्मनीसंग १-० को अग्रता लिएको छ । खेलको ३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो । खेलमा जर्मनीले ६० भन्दा बढी पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको छ । मक्सिको र […]
June 17, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘ई’को पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १-० ले हराएको छ । पहिलो हाफ सर्बिया हावी देखिए पनि गोल गर्न सफल भएको थिएन । दोस्रो हाफको ५६ औं मिनेटमा भने रोमाका डिफेन्डर एलेक्जान्डर कोलारोभको फ्रिकिक गोलमा सर्बियाले अग्रता लिन सफल भएको हो । कोलारोभको सुन्दर फ्रिकिकले रियल म्याड्रिडका गोलकिपर केलर नाभासलाई […]
June 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको लुम्बिनी फुटबल क्लबले ललित स्मृति यु–१८ फुटबलमा पहिलो जित निकालेको छ । प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा लुम्विनीले न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा लुम्विनीले खेलको ११ औं मिनेटमा अग्रता बनाएको थियो । लुम्विनीका मोहन […]
June 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृतिमा यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा सरस्वतीले मच्छिन्द्र क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा पहिलो जित दर्ता गरेको हो । सरस्वतीले यसअघिका दुवै खेल गुमाएको थियो […]
June 17, 2018
मस्को (एजेन्सी)– रसिया विश्वकपमा आजबाट समूह ‘ई’ का खेलहरु हुदैछन् । समूहको पहिलो खेलमा कोष्टारिकाले सर्बियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि सामरा स्टेडियम सामरामा हुनेछ । यि दुई टिम पहिलोपटक एक आपसमा खेल्न लागेका हुन् । दुवै टोली खेललाई आफ्नो पक्षमा पार्दै दोस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाउन चहान्छन् । […]