June 20, 2018
रोस्तोभ (एजेन्सी) –उरुग्वे रसियामा जारी विश्व कपअन्तर्गत समूह चरणको दोस्रो खेलको पहिलो हाफमा साउदी अरेबियाविरुद्ध १–० को अग्रता बनाएको छ । पहिलो खेलमा इजिप्टलाई हराइसकेको उरुग्वेले यो खेल जितमा अन्तिम खेल अघि नै नकआउट चरणमा स्थान बनाउने छ । समूह एमा हिजो भएको खेलमा इजिप्टलाई हराउँदै आयोजक रसिया नकआउट चरणमा पुगिसकेको छ । साउदी अरेबियाले […]
June 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आसन्न एसियन गेम्स र दक्षिण एसियाली खेलकुद (साफ) को लागि ३३ खेलाडी छनोट गरेको छ । जापानिज मुख्य प्रशिक्षक कोजीले प्रारम्भिक चरणमा रहेका ५० खेलाडीबाट ३३ जना खेलाडीको छनोट गरेको हो । एसियन गेम्समा यु–२३ को टोली रहने छ । जसमा तीन खेलाडी […]
June 20, 2018
लुज्निकी( एजेन्सी) –सुपरस्टार क्रिष्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए । मोरक्कोविरुद्ध गोल गरेसँगै रोनाल्डोले प्रतियोगितामा आफ्नो गोल सङ्ख्या ४ पु¥याएको छ । रोनाल्डोले स्पेनविरुद्धको पहिलो खेलमा […]
June 20, 2018
मस्को (एजेन्सी) – विश्वकप फुटबलमा समूह ‘ए’ बाट आयोजक रसियाले नकआउट चरणमा स्थान बनाइसकेको छ । लगातार दोस्रो जित निकालेर एक खेल अगावै नकआउट चरणमा स्थान बनाउन सफल रसियाले अन्तिम खेलमा उरुग्वेको सामना गर्दैछ । समूह ‘ए’ बाट नकआउट चरण पुग्ने दोस्रो टिम बन्ने लक्ष्यमा रहेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले आज समूह चरणको दोस्रो खेलमा […]
June 20, 2018
मस्को (एजेन्सी) – आफ्नो सुपरस्टार खेलाडी क्रिष्टियानो रोनाल्डोप्रेरित पोर्चुगलले आज समूह चरणको दोस्रो खेलमा अफ्रिकी मुलुक मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल लुज्निकी स्टेडियम मस्कोमा साँझ ५ः४५ बनेपछि सुरु हुनेछ । पहिलो खेलमा उपाधिको दावेदार मानिएको स्पेनलाई अन्तिम समयमा ३–३ गोलको बराबरीमा रोक्न सफल पोर्चुगल मोरोक्कोसँग सचेत रहँदै जितका लागि मैदान उत्रनेछ । मोरक्कोमाथि जित हात […]
June 20, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्व कपको छैटौं दिन सम्म आइपुग्दा अपेक्षा भन्दा फरक नतिजा आउने क्रम जारी छ । हरेक खेलको समाप्तीसँगै विश्व कपको तथ्याङ सुचि पनि लामो बन्दै गइरहेको छ । समूहको खेलको दोस्रो चरण सुरु हुँदा रसियाका डेनिस चेरेसेभले सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । […]
June 20, 2018
मस्को (एजेन्सी)– विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ । बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । […]
June 20, 2018
मस्को(एजेन्सी)- आयोजक रसिया विश्वकप फुटबलको नकआउट चरणका पुग्ने पहिलो टोली बनेको छ । मंगलबार राति भएको खेलमा इजिप्टलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै रसिया विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो । समूह चरणमा रसियाको यो लगातार दोस्रो जित हो । रुसले अब उरुग्वेसँग खेल्न बाँकी छ । रसियासँगको हारसँगै इजिप्ट विश्वकपको समूह चरणबाटै […]
June 19, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ । पोल्यान्डका डिफेन्डर थियागो सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर […]
June 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुई संस्करणको च्याम्पियन त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ को गोल अन्तरले पराजित गर्दै आर्मी एक खेलअगावै क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । आर्मीको जितमा सुसन लामा र विवेक चौधरीले […]