June 21, 2018
एक्तारिनवर्ग (एजेन्सी)– फ्रान्स जारी विश्व कपको दाबेदार मध्येको एक मानिएको छ । तर, टोलीको विश्व कपको पहिलो खेलमा टोलीले गरेको प्रदर्शनबाट भने समर्थक खुसी हुन सकेनन् । यद्दपी अस्ट्रेलियालाई २–१ ले हराउँदै टोलीले विजयी सुरुवात भने गरेको छ । समूह सीमा फ्रान्सले दोस्रो खेलमा पेरुको सामना गर्दैछ । खेल राती ८ः४५ बजे सुरु हुनेछ । […]
June 21, 2018
सामरा (एजेन्सी) – समूह ‘सी’ मा डेनमार्क पहिलो जितसहित नकआउट चरण नजिक छ । समुहमा बलियो देखिएको डेनमार्क दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा हुनेछ । डेनमार्क र अष्ट्रेलियाबीचकबो खेल साँझ ५ः४५ बजेपछि सामरा एरिनामा हुनेछ । अन्डर डगको छवि बनाएको डेनमार्क पछिल्लो १६ खेलमा अपराजित छ । जसमा […]
June 21, 2018
मस्को (एजेन्सी)– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले शीर्षस्थानमा रहँदै समूह चरणको अन्त्य गर्नका लागि आउने खेलमा प्रदर्शनमा सुधार गर्नुपर्ने बताएका छन् । २ खेलमा टोलीका लागि सम्भव सबै ४ गोल गरेको सुपर स्टार रोनाल्डोले नै गरेका हुन् । मोरोक्कोलाई बुधबार १–० ले हराउँदा होस् वा पहिलो खेलमा स्पेनलाई ३–३ मा रोक्न होस् सबैमा उनी नै नायक […]
June 21, 2018
मस्को (एजेन्सी) – रसियामा जारी विश्व कपमा खेल संख्या थपिदै जाँदा नयाँ नयाँ तथ्याङ पनि जोडिदै गएका छन् । क्रिस्टिायानो रोनाल्डो दई खेलमा ४ गोलका साथ उच्च गोलकर्ताको शीर्षस्थानमा छन् । स्पेनविरुद्ध पहिलो खेलमा ह्याट्रिक गरेका उनले मोरोक्कोविरुद्ध १ गोल गरेका थिए । त्यहि गोलमा पोर्चुगलले यसपटक पहिलो जित दर्ता गराएको छ । अर्को तिर […]
June 21, 2018
सामारा (एजेन्सी) –रसिया विश्व कपको सातौं दिनको समाप्ती सम्म आइपुग्दा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् । आयोजक रसिया र उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् । समूह ‘बी’ थप रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को भने बाहिरिएको छ । समूहमा […]
June 21, 2018
काजान (एजेन्सी) – स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपनि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह बीअन्तर्गत आज इरानलाई १–० को झिनो अन्तरले हराउँदै स्पेनले पोर्चुगलसँग अंकमा बराबरी गरेको छ । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो । प्रतिस्पर्धात्मक खेलमा डिएगो कोस्टाले गोल गरेपछि स्पेनले जारी विश्व कपमा पहिलो […]
June 21, 2018
मस्को (एजेन्सी) – विश्व कपको समूह ‘बी’अन्तर्गत स्पेन र इरानबीच महत्वपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन स्पेन र इरान दुवैलाई यो खेलको नजिता महत्वपूर्ण हुनेछ । पहिलो हाफमा केहि राम्रा अवसरका वावजुद स्पेनले गोलको खाता भने खोल्न सकेको छैन । ्पूर्व विजेता समेत रहेको स्पेनले पहिलो […]
June 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबले राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा विशव लामाको ह्याट्रिक मद्दतमा मनाङले हिमालयन शेर्पालाई ३–० ले पराजित गरेको हो । पहिलो जितसँगै मनाङले क्वार्टरफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । विश्वले खेलको […]
June 20, 2018
मस्को (एजेन्सी) – विश्व कपको समूह बीको महत्वपूर्ण खेलमा स्पेन र इरानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । पूर्व विजेता समेत रहेको स्पेनले पहिलो खेलमा पोर्चुगलले ३–३ को बराबरी खेलेका थियो । इरानले भने पहिलो खेल जित्ने क्रममा मोरोक्कोलाई १–० ले हराएको थियो । प्रि क्वार्टरफाइनलको सम्भावनालाई बलियो बनाउन स्पेन र इरान दुवैलाई यो खेल महत्वपूर्ण हुनेछ […]
June 20, 2018
रोस्तोभ (एजेन्सी) – लगातार दोस्रो खेल जित्दै उरुग्वे रसियामा जारी विश्व कप फुटटबलको नकआउट चरणमा पुगेको छ । अन्तर्गत समूह चरणको दोस्रो खेलको साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे एक खेल अघि नै अन्तिम १६ मा पुगेको हो । लुइस स्वारेजको गोलमा पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै उरुग्वेले दोस्रो चरणको यात्रा तय गरेको हो । […]