default_image

फुटबल

June 23, 2018

आज जित्नै पर्ने दबाबमा साविक विजेता जर्मनी

सोची (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध बन्न पुग्यो । बल पोजिसनमा पकड बनाएर बराम्वर पोष्ट आक्रमण गर्दा पनि जर्मनीले मेक्सिकोविरुद्ध गोल गर्न नसक्दा पहिलो खेलमै पराजित हुन पुग्यो ।पहिलो खेलमै पराजित भएपछि दोस्रो चरण प्रवेशको लागि जर्मनी ‘गर या मर’ को अवस्थामा छ । यही अवस्थामा जर्मनीले समूह चरणमा […]

June 23, 2018

मेक्सिकोलाई कोरियाको चुनौती

रोस्टोभ अन डन (एजेन्सी) – विश्वकप फुटबल अन्तर्गत आज राति समूह चरणको समूह ‘एफ’ को दोस्रो राउन्डका खेलहरु हुदैछ । दोस्रो राउन्डको पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी दक्षिण कोरियाले विश्वविजेता जर्मनीलाई पराजित गरेको मेक्सिकोको सामना गर्नेछ । खेल राति ८ः४५ बजेपछि रोस्टोभ एरिनामा हुनेछ । विश्व विजेता जर्मनीलाई हराएर उच्च मनोवलमा रहेको मेक्सिको दोस्रो खेलमा जित […]

eden hazard belgium

June 23, 2018

बेल्जियमको नजर दोस्रो चरणमा

मस्को (एजेन्सी) –फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘जी’ को दोस्रो चरणको एक खेल हुदैछ । स्पार्कटाक स्टेडियम मस्कोमा उपाधिको दावेदार बेल्जियमले ट्युनिसियाको सामना गर्दै छ । खेल साँझ ५ः४५ बजेपछि शुरु हुनेछ । समूह चरणको पहिलो खेलमा पानामामाथि ३–० को सहज जित निकालेको बेल्जियम ट्युनिसियालाई पनि सहजै पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । […]

June 23, 2018

तथ्यमा अहिलेसम्मको रुस विश्वकप

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २६ खेलहरु सकिएका छन् । समूह चरण अन्तर्गत दोस्रो राउण्डका खेलहरु जारी रहँदा चार टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा ५ टोली एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् । समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वेले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो समूहबाट इजिप्ट […]

June 23, 2018

आजका विश्वकपका खेलहरु

काठमाडौं (हाम्रो खेलकुद) – आज शनिबार विश्वकपका तीन खेलहरु खेलिंदै छन् । आज समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ को एक खेल खेलिनेछन् । पहिलो खेल बेल्जियम विरुद्ध ट्युनिसिया समय – ५.४५ बजे समूह – ‘जी’ दोस्रो खेल दक्षिण कोरिया विरुद्ध मेक्सिको समय – ८.४५ बजे समूह – एफ तेस्रो खेल जर्मनी विरुद्ध […]

June 23, 2018

स्वीट्जरल्यान्डको उत्कृष्ट पुनरागमन, ब्राजिलसँग अंकमा बराबरी

कलिनइनग्राड (एजेन्सी) – उत्कृष्ट पुनरामगनका साथ सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ । जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी […]

June 23, 2018

पहिलो हाफमा सर्बियाको अग्रता

कलिनइनग्राड (एजेन्सी) – पहिलो हाफको अग्रतालाई जोगाउन सर्बियाले विश्व कप समूह इमा लगातार दोस्रो जित हासिल गर्नेछ । स्वीट्रजल्यान्डविरुद्धको जारी खेलमा सर्बियाले १–० ले अग्रता बनाएको छ । अलेक्जेन्डर मिट्रोभिचले पाँचौं मिनेटमा मिनेटमा हेड गोलमार्फत दिलाएको अग्रतालाई जोगाउन सके सर्बिया समूह चरणको अन्तिम खेल अघि नै अन्तिम १६ मा पुग्नेछ । कोस्टा रिकालाई १–० ले […]

June 22, 2018

नाइजेरिया आइसल्यान्ड विरुद्ध विजयी, समूह ‘डी’ झनै खुला

भोलगोग्राड (एजेन्सी) – विश्वकप समूह ‘डी’ अन्तर्गत नाइजेरियाले आइसल्यान्डलाई २-० ले हराएको छ । नाइजेरियाका लागि दुवै गोल अड्रिसा मुसाले गरे । ४९ औं मिनेटमा अग्रता दिलाएका मुसाले ७५ औं मिनेटमा अग्रता दोब्बर पार्दै जित सुनिश्चित पारेका थिए । नाइजेरियाको जितसंगै समूह ‘डि’ झनै रोमाञ्चक बनेको छ । क्रोएसिया दुई जितसहित ६ अंकमा रहेको छ […]

June 22, 2018

फ्रेन्डस् र हिमालयन शेर्पा क्वार्टरफाइनलमा

काठमाडौं .(हाम्रो खेलकुद) – फ्रेन्डस् क्लब र हिमालयन शेर्पा क्लब राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । फ्रेन्डस् समूह ‘डी’ को विजेताको रुपमा तथा हिमालयन शेर्पा समूह उपविजेतको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । फ्रेन्डस्ले समूहमा ८ अंक् जोड्न सफल भयो । उपविजेता बनेको हिमालयन शेर्पाले ७ […]

June 22, 2018

खेलको अन्तिममा दुई गोलसहित ब्राजिलको पहिलो जित

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘ई’ को तेस्रो खेलमा ब्राजिलले कोष्टा रिकालाई २-० ले हराएको छ । खेलभरी रक्षात्मक खेलेको कोष्टा रिकाका लागि उसका गोलकिपर केलर नाभासले आकर्षक खेल पस्केका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा ग्याब्रियल जेससको पासमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । अन्त्यतिर काउन्टर अट्याकमा ब्राजिलका लागि नेयमारले […]

Success

Thank you for your time.