June 26, 2018
मस्को (एजेन्सी)– विश्व कपमा समूह बीका दुई मध्ये एक खेलमा इरानविरुद्ध पोर्चुगलले अग्रता लिएको छ भने स्पेन र मोरोक्कोले पहिलो हाफमा बराबरी खेलेका छन् ।एकै समयमा भइरहेको खेलको पहिलो हाफको समाप्तीमा पोर्चुगलले एसियाली मुलुकमाथि १–० अग्रता लिएको छ । स्पेन र मोरोक्कोबीचको पहिाले हाफ १-१ को बराबरी रहेको छ । पहिलो हाफको अन्तिम मिनेटमा करिज्माले […]
June 25, 2018
मस्को (एजेन्सी)– अर्जेन्टिनाको अहिलेको अवस्थाबाट लियोन मेस्सी दिक्दार बनेकोे स्वीकार गर्दै जाभियर मास्केरानोले अर्को खेलमा भने टोली पुरै उच्च मनोबलका साथ उत्रने बताउका छन् । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग ३–० ले पराजित भएपछि अघिल्लो चरणको यात्रा कठिन बनेको छ । आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न बाट चुकेपछि मेस्सीमाथि […]
June 25, 2018
समारा (एजेन्सी) – आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ । रुस भने उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ । उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि इगोर स्मोलनिकोभले […]
June 25, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘ए’को अन्तिम खेलमा उरुग्वेले रुसविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । त्यस्तै इजिप्ट र साउदी अरेबियाले १-१ को बराबरी खेलेका छन् । उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि […]
June 25, 2018
मस्को (एजेन्सी)– खेल जीवनमा विश्व कप जित्नै पर्ने सबैभन्दा बढी दबाब झल्ने खेलाडी मध्ये अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी हुन् । क्लब जीवनमा सबै खाले उपलब्धि हासिल गरिसकेका मेस्सीले देशका लागि अहिले सम्म महत्वपूर्ण उपाधि जित्न नसकेको भन्दै आलोचना हुने गरेको छ । दिक्दार पार्ने गरि विश्व कपका बारेमा मेस्सीलाई सोध्ने गरिएपनि उनले देशका लागि […]
June 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटाले राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा भएको सोमबार भएको समूह ‘सी’ खेलमा संकटाले विभागीय नेपाल एपिएफ क्लबलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । संकटाको जितमा उमेश सुरा र अभिषेक श्रेष्ठले गोल गरे […]
June 25, 2018
मस्को (एजेन्सी)– इङ्ल्यान्डका कप्तान ह्यारी केनले बेल्जियमविरुद्ध हुने समूह चरणको अन्तिम खेल्दै टोलीलाई समूह विजेता बनाउन इच्छा रहेको बताएका छन् । समूह चरणका २ खेलमा ५ गोल गरेका केन जारी विश्व कपको उच्चकर्ता हुन् । पहिलो खेलमा २ गोल गरेका केनले आइतबार पानामाविरुद्ध ह्याट्रिक गरेका थिए । उनले बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई […]
June 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको रमपम झापा–११ फुटबल क्लबले राजधानीमा जारी ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्र्तगत समूह ‘सी’ अन्र्तगत सोमबार भएको खेलमा ललितपुरको च्यासल युथ क्लबलाई ३–१ को गोल अन्तरमा पराजित गर्दै झापाले सुखद सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा झापालाई जित दिलाउन रमन भुजेलले २ […]
June 25, 2018
मस्को (एजेन्सी)– फ्रान्सलाई विश्व कप दिलाउन प्रतिबद्ध रहेका मिडफिल्डर पाउल पोग्बाले यो उनको अन्तिम विश्व कप हुन सक्ने बताएका छन् । फ्रान्सेली टोलीमा पर्नका लागि तीब्र प्रतिस्पर्धा हुने तर्फ संकेत गर्दै उनले भने, ‘अन्य खेलाडी म भन्दा उत्कृष्ट देखिए भने भविष्यमा म टोलीमा नपर्न सक्छु ।’ विश्वका उत्कृष्ट मिडफिल्डर मध्येका एक म्यानचेस्टर युनाइटेडका पोग्बाले रसिया […]
June 25, 2018
एजेन्सी (सामरा) –रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा सोमबारबाट समूह चरणको तेस्रो तथा अन्तिम राउन्डका खेलहरु शुरु हुदैछन् । समूह चरणको अन्तिम राउन्डको खेलमा समूह विजेता बन्ने लक्ष्यमा रहेको आयोजक राष्ट्र रसियाले उरुग्वेको सामना गर्दैछ । खेल सामरा स्टेडियममा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । समूह चरणको एक खेल अगावै दुवै टोली […]