default_image

फुटबल

December 3, 2023

न्यूक्यासलले म्यानचेस्टरलाई हरायो

एजेन्सी – न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । न्यूक्यासलले घरेलु मैदानमा युनाइटेडलाई १–० ले पराजित गरेको हो । न्यूक्यासलको जितमा दोस्रो हाफमा एन्थोनी गोर्डनले गरेको गोल नै निर्णायक बन्यो । सेन्ट जेम्स पार्क न्यूक्यासलमा शनिबार राति भएको खेलमा गोर्डनले ५५औं मिनेटमा गोल गर्न सफल भएका थिए । खेलमा पनि घरेलु […]

December 3, 2023

साका र ओडेगार्डको गोलमा आर्सनलको जित

एजेन्सी – बुकायो साका र मार्टिन ओडेगार्डको गोलमा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले वल्भ्समाथि २–१ को जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाएको हो । वल्भ्सका म्याथिअस कुन्हाले एक गोल फर्काए । इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा घरेलु टोली आर्सनलले १३ मिनेटभित्रै दुई […]

December 3, 2023

शीर्षस्थानको रियल म्याड्रिडको सहज जित

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । रियल घरेलु मैदानमा ग्रानडामाथि २–० को सहज जित हात पारेको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । १५औं मिनेटमा बेलिङहमको क्रसलाई रोड्रिगोले भेट्टाउन सकेन । १७औं मिनेटमा ग्रानडाले अग्रता लिने […]

December 2, 2023

फ्रान्सलाई हराउँदै जर्मनी च्याम्पियन

एजेन्सी – सडन डेथमा फ्रान्सलाई पराजित गर्दै जर्मनी यू–१७ फिफा विश्वकप फुटबलको च्याम्पियन बनेको छ । सडन डेथमा फ्रान्सलाई ४–३ ले पराजित गर्दै जर्मनी च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक र राेमाञ्चक बनेकाे निर्धारित समयकाे खेलमा २–२ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा जर्मनीले बाजी मार्न सफल भएको हो । त्यसअघि इन्डोनेसियाको सुराकार्तास्थित मानाहान स्टेडियममा शनिबार […]

December 2, 2023

धनगढी र ललितपुरले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । गोलरहित बराबरीसँगै दुवै टोलीले आफ्नो अपराजित यात्रा भने कायम राखेका छन् । दुवै टोलीले खेलमा मौकाको सदुपयोग गर्न सकेनन् । धनगढीले खेलमा धनगढीले बलियो सुरुवात गरेपनि गोलको सटिक अवसर सिर्जना गर्न […]

December 2, 2023

किराँत गोल्डकप – आयोजक पाँचथरको विजयी सुरुवात

दिपक बोहरा , पाँचथरपाँचथरमा शनिबारबाट सुरु भएको प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक पाँचथरले तेह्रथुमको मितेरी क्लब लाई २-० ले हराएको हो । पाँचथरको जितमा शुकराज राई र विशाल भण्डारीले गोल गरेका थिए । फिदिम माविको नाइन ‘ए’ साइड खेलमैदानमा भएको तनाबग्रस्त खेलमा मितेरी […]

December 2, 2023

ललितपुरको अग्रतामा क्रसबार बाधक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत जारी दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । सुरुवाती दुवै खेलमा अपराजित दुई टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । खेलमा धनगढीले बलियो सुरुवात गरेपनि गोलको सटिक अवसर सिर्जना गर्न सकेन । खेल अघि बढेसँगै ललितपुरले बल पोसेसनमा […]

December 2, 2023

झापा लिग – मेचीनगर समूह विजेता

हिमाल खरेल, भद्रपुर झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै […]

December 2, 2023

अन्तिम समयमा गोल गर्दै झापाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा गोल गर्दै झापा एफसीले नेपाल सुपर लिगमा पहिलो अंक हासिल गरेको छ। १-० ले पछि परेको अवस्थामा खेलको अन्तिम क्षणमा गोल गर्दै झापाले १० खेलाडीमा सीमित पोखरा थन्डर्स विरुद्ध एक अंक हासिल गर्न सफल भएको हो। समन्दार ओचिलोभले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए। यसअघि पोखराका लागि मोसेस […]

December 2, 2023

झापाविरुद्ध पोखराको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) शनिबारको पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसी विरुद्ध मध्यान्तरसम्म अग्रता बनाएको छ। पोखराले मोसेस ग्याबाको गोलको मद्दतले १-० को अग्रता बनाएको हो। खेलमा झापाको नै वर्चस्व रहेको छ। धेरै मौकाहरु बनाएपनि झापाले मौकाको सदुपयोग भने गर्न सकेको छैन। पोखराले भने खेलमा धेरै मौकाहरु सृजना गर्न नसकेपनि खेलमा […]

Success

Thank you for your time.