June 27, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ स्कोरले हराउन सफल भएका हुन् । लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ […]
June 27, 2018
मस्को (एजेन्सी)– लियोन मेस्सीको गोलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध विश्व कप समूह चरणको अन्तिम खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । मेस्सीले १४ औं मिनेटमा गोल गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रि क्वार्टरफाइनलमा पुग्नका लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने हुन्छ । बराबरीले वा अर्को खेलमा आइसल्यान्डले क्रोएसियालाई हराएको खण्डमा अर्जेन्टिना समूह चरणबाटै […]
June 26, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराएको छ । पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । […]
June 26, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग १-० को अग्रता लिएको छ । पेरुका लागि खेलको १८ औं मिनेटमा आन्द्रे कारिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । सो गोल पेरुको विश्वकपमा पहिलो गोल पनि हो । छनोट […]
June 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । प्रतियोगिता अन्र्तगत मंगलबार भएको खेलमा जावलाखेलले विभागीय नेपाल पुलिस क्लबमाथि १–० को झिनो जित निकाल्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । जावलाखेलको जितमा निरज चौधरीले पहिलो हाफमा गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो […]
June 26, 2018
पिटर्सबर्ग (एजेन्सी) – उपाधिको दाबेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी टोली अर्जेन्टिना रूसमा जारी फिफा विश्वकप फुटबलमा राम्रो सुरुवात गर्न सकेन । दुई खेलको समाप्तीमा टोली समूह चरणबाटै बाहरिने खतरामा छ । यस्तो परिस्थितिमा समूह चरण पार गर्नको लागि ‘गर या मर’ को अवस्थामा छ । पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा […]
June 26, 2018
एजेन्सी (मस्को)– फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम चरणको खेलमा मंगलबार राति उपाधिको दावेदार फ्रान्सले डेनमार्कको सामना गर्दैछ । खेल मस्कोस्थित लुज्निकी स्टेडियममा साँझ ७ः४५ बजेपछि हुनेछ । फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेर अन्तिम १६ मा पुग्ने लक्ष्यमा हुनेछ भने डेनमार्क बलियो फ्रान्सलाई स्तब्ध पारेर समुहविजेता बन्ने लक्ष्यमा हुनेछ । बराबरीले पनि […]
June 26, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ३६ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा ८ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । ९ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए ।इजिप्ट, साउदी अरेबिया, मोरक्को, इरान, […]
June 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गए राति विश्वकप समूह ‘ए’ र ‘बि’का खेलहरु टुंगिएका छन् भने आज समूह ‘सी’ र समूह ‘डी’ का विजेता र उपविजेताहरुको पनि टुंगो लाग्ने छ । आजका खेलहरु यस प्रकारका रहेका छन् : समूह ‘सी’ समय – ७.४५ बजे अष्ट्रेलिया विरुद्ध पेरु डेनमार्क विरुद्ध फ्रान्स समूह ‘डी’ समय – ११.४५ बजे […]
June 26, 2018
मस्को (एजेन्सी)– समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका विश्व कप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूहको अन्तिम दुई खेलमा पोर्चुगलले इरान तथा स्पेनले मोरोक्कोसँग बराबरी खेलेको छ । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले । ३ खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान […]