July 2, 2018
समारा (एजेन्सी) – विश्वकप २०१८ को अन्तिम १६ को पांचौं खेलमा ब्राजिल र मेक्सिको भिड्दै छन् । पहिलो हाफको अन्त्यमा दुवै टोलीले गोल गर्न असफल भएका छन् । ब्राजिल र मेक्सिकोले पहिलो हाफमा लगभग समान पोजेसन राखेका छन् भने ब्राजिलले पोस्टमा ३ प्रहार गर्न पनि सफल भएको छ । रक्षात्मक खेल पस्किरहेको मेक्सिको ब्राजिललाई काउन्टर […]
July 2, 2018
एजेन्सी (रोस्टोभ) – एसियाली राष्ट्र जापान रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्र हो । विश्व फुटबलमा युरोप र दक्षिण अमेरिकी राष्ट्रले दवदवा जमाइरहँदा एसियाली टिमलाई अन्तिम १६ सम्म पुग्नु पनि ठुलो कुरा हो । यही एसियाली राष्ट्र जापानले क्वार्टरफाइनल पुग्ने लक्ष्यलाई जीवित राख्दै सोमबार राति अहिले उपाधिको दावेदार मानिएको बेल्जियमसँग प्रतिस्पर्धा […]
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा आर्मीले हिमालय शेर्पा क्लबमाथि ३–० को सहज जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीलाई सेमिफाइनलमा पुर्याउन सेसेहाङ आङदेम्बे, विवेक […]
July 2, 2018
लन्डन (एजेन्सी) – इजिप्टका मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलमा पाँचवर्षको सम्झौता नवीकरण गरेका छन् । नयाँ सम्झौता अनुसार सलाह २०२३ सम्म लिभरपुलमै रहनेछन् । अघिल्लो सिजन उच्च प्रदर्शन गरेका सलाहलाई विभिन्न ठुला क्लबहरुले नजर लगाइरहँदा सलाहले लिभरपुलमै लामो समयको सम्झौता नवीकरण गरेका हुन् । उनको रिलिज क्लज पनि तोकिएको छैन । सलाहले लिभरपुलमा आएको पहिलो […]
July 2, 2018
सामरा (एजेन्सी) – पाँच पटकको विश्वविजेता ब्राजिल छैटो विश्वकपको उपाधि रक्षाको लागि अहिले रसियामा रहेको छ । सुस्त शुरुवात गरेको ब्राजिल समूह ‘ईं’ को विजेताको रुपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस्तोमा छैटौ उपाधि रक्षाको लागि ब्राजिलले सोमबार राति मेक्सिकोको सामना गर्दैछ । खेल सामारा स्टेडियममा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । अर्को तर्फ मेक्सिको […]
July 2, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलका खेलहरु जारी छन् । यसपटकको विश्व कपमा गए राती सम्म ५२ खेल सकिएका छन् । रोमाञ्चक बनिरहेको विश्व कपमा अब १२ खेल मात्र बाँकी छन् । ५२ खेलमा अहिले सम्म १ सय ३६ गोल भएका छन् । जसमध्ये पहिलो हाफमा ५३ र दोस्रो हाफमा ८३ […]
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल खेलिंदैछन् । अहिलेसम्म ४ नक-आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रुस र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् । आजका विश्वकपका खेलहरु यस प्रकारका छन्: पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७.४५ बजे ब्राजिल समूह […]
July 2, 2018
मस्को (एजेन्सी)- स्पेनका महान खेलाडी आन्द्रे इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आयोजक रसियासँग विश्व कपको प्रि क्वार्टरफाइनलमा आइतबार स्पेन टाइब्रेकरमा ४–३ ले पराजित भएको केहि समयपछि इनियस्टाले सन्यासको घोषणा गरेका हुन् । कप्तान समेत रहेका इनियस्टालाई रसियाविरुद्ध दोस्रो हाफमा मात्र मैदानमा उतारिएको थियो । विश्व कप अघि नै ३४ वर्षे इनियस्टाको यो अन्तिम […]
July 2, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट-आउटमा ३-२ ले हराउन सफल भएको छ । नियमित र अतिरिक्त समय १-१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको हो । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा […]
July 2, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलको पहिलो हाफमा डेनमार्क र क्रोएसियाले १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो । तर, खेलमा पछि परेको […]