July 3, 2018
ब्युनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्ने चर्चामा कुनै टिप्पणी गर्न नचाहेको बताएका छन् । उनले भने, ‘रोनाल्डोले नै यो विषयमा निर्णय गर्ने छन्, म यो विषयमा सहभागी हुन चाहन्न ।’ रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेसँगै ३३ वर्षे सुपर स्टारले आउने सिजन क्लब छोड्ने चर्चा सुरु […]
July 3, 2018
लन्डन (एन्जेसी)– पूर्व कप्तान वायन रुनीले यसपटक इङ्ल्यान्डले विश्व कप जित्ने सम्भावना रहेको बताएका छन् । यदि त्यस्तो सम्भव भएमा सन् १९६६ को विजेताले फुटबलमा अर्को इतिहास रच्ने छ । जर्मनी समूह चरण तथा पोर्चुगल, अर्जेन्टिना, स्पेन जस्ता दाबेदार मानिएका टोली प्रि क्वार्टरफाइनलबाट बाहिएपछि विश्व जित्ने इङ्ल्यान्डका लागि अझै राम्रो सम्भावना रहेको रुनीको बुझाई छ […]
July 3, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलको खेलहरु आज सकिदैछ । रोमाञ्चक अनपेक्षित नतिजाहरु निस्किरहेको यस विश्वकपमा उपाधिको दावेदार टिमहरु समूह चरण र अन्तिम १६ बाट बाहिरिएका छन् । उरुग्वे, फ्रान्स, क्रोएसिया, रसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान सुरक्षित गर्दा उपाधिको दावेदार अर्जेन्टिना, पोर्चुगल र स्पेन अन्तिम १६ बाटै बाहिरिए । […]
July 3, 2018
मस्को (एजेन्सी)– रसिया विश्व कपमा आज हुने दुई खेलपछि प्रिक्वार्टरफाइनलका खेल सकिनेछन् । अहिले सम्म भएका ६ वटा नकआउट खेल सकिदा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियम क्वार्टरफाइनल पुगेका छन् । अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानअन्तिम १६ बाट बाहिरिएका छन् । आज हुने २खेल यी हुन् । विश्व कपमा आजका अन्तिम […]
July 3, 2018
रोस्टोभ (एजेन्सी) – इन्जुरी समयमा नासेर चाड्लीले निर्णायक गोल गरेपछि जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ । बराबरीतर्फ उन्मुख खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो । २–० ले पछि परेको खेल उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो । पहिलो हाफ […]
July 3, 2018
रोस्टोभ (एजेन्सी) – पाँच मिनेटको फरकमा २ गोल गर्दै रसियामा जारी विश्व कप फुटबलको छैटौं प्रिक्वार्टरफाइनलमा जापानविरुद्ध बेल्जियमले खेलमा फर्केको छ । रोर्बेटो फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको हो । परिवर्तित खेलाडी फेलानीले हेडमार्फत गोल गरेका थिए । त्यसअघि ६९ औं मिनेटमा जान भेर्टोघेनले हेडमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा […]
July 3, 2018
रोस्टोभ (एजेन्सी) – दोस्रो हाफ सुरु भएको सात मिनेट भित्र बेल्जियमविरुद्धको विश्व कप प्रिक्वार्टरफाइनलमा जापानले २–० को अग्रता लिएको थियो । यो अग्रतालाई जोगाउन सकेको खण्डमा जापान पहिलो पटक विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुग्ने छ । जापानका लागि पहिलो गोल गेन्की हारागुचीले ४८ औं मिनेटमा गरेका थिए । लगत्तै बेल्जियमले गोल फर्काउने मौका पाएको थियो […]
July 3, 2018
रोस्टोभ (एजेन्सी) – रसियामा जारी विश्व कपको बेल्जियम र जापानबीच छैटौं प्रिक्वार्टरफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । यो खेलको विजेताले क्वार्टरफाइनलमा ब्राजिलको सामना गर्नेछ । ब्राजिलले आजै मेक्सिकोलाई २–० ले हराएको थियो । विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्रका रुपमा रहेको जापानले पटक पटक दबाब खेप्दा पनि स्तरिय बेल्जियमलाई ४५ मिनेट […]
July 2, 2018
समारा (एजेन्सी) – विश्वकप अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हराएको छ । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । खेलको ५१ औं मिनेटमा विलियनको सुन्दर पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटतिर नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको जित र ब्राजिलको अन्तिम […]
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको फ्रेन्डस् क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्डस्ले लुम्बिनी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । नियमित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा […]