default_image

फुटबल

July 6, 2018

फ्रान्स सेमिफाइनल प्रवेश, ब्राजिल वा बेल्जियमसंग भिड्ने

नोभगोरोड (एजेन्सी) – विश्वकप २०१८ को पहिलो क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २-० ले हराएको छ । फ्रान्सका लागि राफायल भरान र एन्टोइन ग्रिजम्यानले गोल गर्न सफल रहे । खेलको ४० औं मिनेटमा फ्रान्स खेलमा अग्रता लिन सफल भएको हो । ग्रिजम्यानको फ्रिकिकमा भरानले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाए । फ्रान्स दोस्रो हाफमा पहि एक गोल […]

July 6, 2018

पहिलो हाफमा फ्रान्सलाई अग्रता

नोभगोरोड (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र उरुग्वे भिड्दै छन् । पहिलो हाफसम्म फ्रान्सले १-० को अग्रता लिएको छ । फ्रान्सका लागि डिफेन्डर राफायल भरानले गोल गरे । खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा हेडिङ गोल गर्दै भरानले फ्रान्सलाई अग्रता दिलाएका हुन् । समूह ‘सी’ को विजेताका रुपमा अन्तिमा १६ मा प्रवेश […]

July 6, 2018

ललित स्मृति यु १८ : बिबिसीका ३ र आर्मीका २ उत्कृष्ट

ललितपुर (हाम्रो खेलकुद)– ललित स्मृति यु १८ फुटबल च्याम्पियनसिपका व्यक्तिगततर्फका ५ मध्ये ३ पुरस्कार पनि विजेता ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले जितेको छ । बाँकी २ पुरस्कार दोस्रो टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीका दीनेश हेम्जन उत्कृष्ट फरवार्ड र विकास खवास उत्कृष्ट रक्षक चुनिए । बाँकी अवार्ड बिबिसीले जित्यो । जसमा जय गुरुङ […]

July 6, 2018

बिबिसीलाई ललित स्मृति फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद)– ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले ललित स्मृति यु १८ च्याम्पियनसिप फुटबल उपाधि जितेको छ । दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै बिबिसीले उपाधि जितेको हो । तस्बिरहरु- विवेक सुवदी/हाम्रो खेलकुद सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा शुक्रबार भएको फाइनलमा अनुप गुरुङको गोल निर्णायक बनेको थियो । खेल सकिन ३ मिनेट […]

July 6, 2018

रोनाल्डो भित्राउन म्यानचेस्टर युनाइटेड पनि सक्रिए, युभेन्टस हतारमा

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रियल छोड्ने लगभग पक्का जस्तै भएको छ । युभेन्टसले उनलाई १ सय मिलियन पाउन्डमा खरिद गर्न लागेको छ । यस बीच रोनाल्डोको पूर्व क्लब म्यानचेस्टर युनाइटेड पनि रोनाल्डोलाई भित्राउन इच्छुक देखिएको छ । रोनाल्डोलाई हात पार्ने मौका नगुमाउन युभेन्टस जतिसक्दो छिटो उनको हस्ताक्षर पाउन हतारमा रहेको छ […]

July 6, 2018

ब्राजिल विरुद्ध बेल्जियम – दुई शीर्ष दाबेदारहरुको क्वाटरफाइनल भिडन्त

कजान (एजेन्सी) – विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल अन्तर्गत दुई बलिया टोली बेल्जियम र ब्राजिल भिड्दै छन् । खेल नेपाली समय अनुसार रातिको ११.४५ बजे सुरु हुने छ । ब्राजिलका लागि मिडफिल्डर क्यासेमिरो प्रतिबन्धित रहेका छन् । उनको स्थानमा म्यानचेस्टर सिटीका फर्नान्डिनो टोलीमा आउने छन् । अघिल्लो खेलमा घाइते रहेका मार्सेलो पनि यस खेलमा फर्किने […]

July 6, 2018

फ्रान्स र उरुग्वे पहिलो क्वाटरफाइनलमा भिड्दै

नोभगोरोड (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत पहिलो क्वाटरफाइनलमा दुई पटकको विजेता उरुग्वे र १९९८ को विजेता फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकाको ७.४५ बजे सुरु हुने छ । उरुग्वेका लागि एडिन्सन काभानी घाइते भएका कारण खेलमा उपस्थित हुने छैनन् जुन उरुग्वेका लागि ठूलो धक्का हुने छ । प्रि-क्वाटरफाइनलमा उनकै दुई गोलमा उरुग्वेले […]

July 6, 2018

विश्वकपमा दुई क्वार्टरफाइनल खेल आज, ब्राजिल र बेल्जियम भिड्दै

मस्को (एजेन्सी)– रसियामा जारी विश्वकपमा शुक्रबारबाट क्वार्टरफाइनल खेल सुरु हुँदैछन् । आज दुई क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो  क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीच हुनेछ । त्यस्तै अर्को अन्तिम आठको खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नेछ । समूह चरणमा १ गोल पनि नखाएको उरुग्वेले अन्तिम १६ को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–१ ले हराएको थियो । अर्को तिर […]

July 5, 2018

रोनाल्डो युभेन्टस जाने लगभग पक्का

टुरिन (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने लगभग पक्का भएको छ । गोल डटकमका अनुसार उनले ४ वर्षको सम्झौतामा हस्ताक्षर गर्ने छन् । ३३-वर्षे फरवार्ड रोनाल्डो रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडमा उनले ४ पटक च्याम्पियन्स लिग पनि जितेका छन् । १ सय मिलियन युरो भनिएको सम्झौतामा युभेन्टस […]

July 5, 2018

स्वदेशमा जापानिज टोलीको भव्य स्वागत

टोकियो (एजेन्सी)– विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको जापानिज फुटबल टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सयौं समर्थक टोलीको स्वागतका लागि विमानस्थल पुगेका थिए । जापान २–० ले अग्रता लिएको बेल्जियमसँगको प्रिक्वार्टरफाइनल अन्तमा ३–२ ले गुमाएको थियो । इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम अन्तिम आठमा प्रवेश गर्दा जापान भने विश्व कपबाट बाहिरिएको थियो । यस पटकको […]

Success

Thank you for your time.