default_image

फुटबल

July 8, 2018

रोनाल्डोले रियललाई भने –’म युभेन्ट्स जान चाहन्छु’

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफु युभेन्ट्स जान चाहेको रियल म्याड्रिडलाई जानकारी दिएको गुलिम बालाग्युले बताएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोका लागि रियलमा ८८ मिलियन पाउने प्रस्ताव गरेको बताइको छ । स्पेनिस फुटबल विश्लेषक बालाग्युले रोनाल्डो टुरिन जान चाहेको र रियलले पनि उनलाई जान दिने वातावरणका लागि तयारी थालेको […]

buffon

July 8, 2018

पिएसजी आएका बुफोनलाई च्याम्पियन्स लिग जित्ने अन्तिम मौका

पेरिस (एजेन्सी) – विश्व फुटबलका महान् गोलकिपर जियान्लुइजी बुफोन युभेन्ट्स छाडेर १ वर्षका लागि पिएसजी आएका छन् । आफ्नो सुनौलो करियरमा सबै उपाधि जितेका उनी च्याम्पियन्स लिग जित्न भने सकेका छैनन् ।  त्यसैले पिएसजीबाट च्याम्पियन्स लिग जित्ने बुफोनलाई यो अन्तिम अवसर हुने छ । इटालीका लागि १ सय ७६ क्याप जितेला बुफोन हिजो मात्र पिएसजीसंग […]

WC russia world cup

July 8, 2018

तथ्यमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा पर्न सफल चारवटै राष्ट्र युरोपबाट रहेका छन् । जान्नुहोस् यी ४ राष्ट्रका अहिलेसम्मको तथ्य: फ्रान्स गोल : ९ गोल खाएको : ४ जित: ४ बराबर : १ हार : ० उच्च गोलकर्ता : एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे (३ […]

July 8, 2018

विश्वकपका सेमिफाइनल खेलहरु : कहिले र कति बेला ?

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा युरोपका मात्र चारवटा राष्ट्रहरु पुगेका छन् – फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया । समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको फ्रान्सले अर्जेन्टिना र उरुग्वेलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएको छ । उसले क्वाटरफाइनलमा दाबेदार ब्राजिललाई पराजित गरेको […]

Lionel Messi, Luis Suarez

July 8, 2018

चेल्सीका दुई स्टार पछ्याउंदै बार्सिलोना

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोना अहिले चेल्सीका दुई स्टारहरुलाई पछ्याइरहेका छन् । ती नाम हुन् ब्राजिलका फरवार्ड विलियन र फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे । गत सिजन उस्माने डेमेबेलेको प्रदर्शन सामान्य रहेपछि लियोनल मेस्सी र लुइस स्वारेज क्लबमा नयां फरवार्ड आएको देख्न चाहेको बताएइको छ । त्यसमा विलियनको नाम अगाडी आएको छ र सो निर्णयमा […]

July 8, 2018

रोनाल्डोको स्थानमा रियल म्याड्रिडका समर्थकहरु को चाहन्छन्?

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छोड्दै इटालियन क्लब युभेन्टस जाने पक्का जस्तै भएको छ । रोनाल्डोलाई युभेन्टसले १ सय मिलियन युरोमा किन्ने र उनले वार्षिक ३० मिलियन कमाउने जनाइएको छ । यस्तोमा क्लबले रोनाल्डोको विकल्प सोच्नु पनि बुद्धिमानी नै हो । हालै गरिएको ‘अनलाइन पोल’मा सोही प्रश्न रियल […]

July 8, 2018

‘नेयमारबाट बढी चुनौतिको अपेक्षा थियो’ – म्युनियर

मस्को (एजेन्सी)– बेल्जियमका थोमस म्युनियरले ब्राजिलविरुद्धको विश्वकप क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सहकर्मी नेयमारबाट आफुले बढी चुनौतिको अपेक्षा गरेको बताएका छन् । तर, बेल्जियमको पोष्टमा खेलको अन्त्यतिर एक गोल फर्काउन पनि ब्राजिलले निकै संघर्ष गर्नुपरेको थियो । जबकी बेल्जियमले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । नेयमारको प्रदर्शन समान्यभन्दा माथि रहन सकेन । […]

July 8, 2018

टाइब्रेकरमा क्रोएसियाको भाग्य , रसिया बाहरियो

सोचीे (एजेन्सी)– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका लागि थप समयमा बराबरी गोल गर्ने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक […]

July 8, 2018

रसिया र क्रोएसियाबीच २–२ को बराबरी, अब टाइब्रेकर

मस्को (एजेन्सी)– क्रोएसिया र रसियाबीच विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनलको निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप ३० मिनेटमा दुवै टोलीले समान १ गोल थपेपछि अब खेल निर्णाणका लागि टाइब्रकेरमा गएको छ । दुवै टोलीले खेलमा एक एक […]

July 8, 2018

रसिया र क्रोएसियाबीचको खेल थप समयतर्फ

मस्को (एजेन्सी)– दोस्रो हाफमा थप गोल नभएपछि आयोजक रसिया र क्रोएसियाबीच विश्वकपको अन्तिम क्वार्टरफाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको छ । अब खेलमा थप ३० मिनेट समय थप गरिनेछ र त्यसमा पनि निर्णय नभए खेल टाइब्रेकरमा जानेछ । खेलमा अग्रता आयोजक रसियाले लिएको थियो । डेनिस सिरेसेभले ३१ औं मिनेटमा गोल गर्दै आयोजकलाई अप्रत्यासित […]

Success

Thank you for your time.