default_image

फुटबल

July 11, 2018

विश्वकपमा उदाएका ५ खेलाडी

मस्को (एजेन्सी) – फिफा विश्वकप अन्तर्गत यसपटक धेरै ठूला टोली यात्रा अपेक्षा गरीएभन्दा निकै चाँडो घर फकर्न बाध्य भए ।यसक्रममा साना टोलीका केहि खेलाडीले भने विश्व फुटबलको महाकुम्भमा आफ्नो पहिचान बनाए । जारी प्रतियोगिता सुरु हुनुअघि नाम नचलेका पाँच खेलाडी जसले यसपटक राम्रो प्रदर्शन गरे, यसप्रकार छन् : ५. जुआन क्विन्टेरो (कोलोम्बिया) रुसको विश्वकपमा मिडफिल्डर […]

July 11, 2018

क्रोएसियाको सम्भावित सुरुवाती ११ – अनुभव नै हतियार

 मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसिया भिड्दै छन् ।लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयानुसार रातिको ११.४५ बजे सुरु हुने छ । क्रोएसियाको सम्भावित सुरुवाति ११ – गोलकिपर : सुबासिच डिफेन्डर : कोर्लुका, भिडा, लोभ्रेन, स्ट्रिनिच मिडफिल्डर : ब्रोजोभिच, मोड्रिच, राकिटिच फरवार्ड : रेबिच, मान्डजुकिच, पेरिसिच रुस विरुद्धको क्वाटरफाइनल […]

July 11, 2018

इंग्ल्यान्डको सम्भावित सुरुवाती ११ – युवा जोशमा निर्भर

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसिया भिड्दै छन् । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयानुसार रातिको ११.४५ बजे सुरु हुने छ । इंग्ल्यान्डको सम्भावित सुरुवाती ११ – गोलकिपर : जोर्डन पिकफोर्ड डिफेन्डर : केरन ट्रिपियर, कायल वाकर, जोन स्टोन्स, ह्यारी म्याग्वाएर, एस्ली योङ मिडफिल्डर : जोर्डन हेनडरसन, डेले […]

ronaldo ramos

July 11, 2018

रोनाल्डोसंग खेल्न पाएकोमा खुसी छु – रियलका कप्तान रामोस

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले हिजो युभेटससंग आधिकारिक रुपमा सम्झौता गरेका हुन् । १ सय मिलियन युरोको सम्झौतामा युभेन्टस आएका रोनाल्डोले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने छन् । रोनाल्डो युभेन्टस आएसंगै सामाजिक सञ्जालहरुमा उनका लागि विभिन्न खेलाडीहरुले आदर व्यक्त गरे । रियलका कप्तान सर्जियो रामोस र रियलमा रोनाल्डोलाई अग्रपंक्तिमा साथ दिएका ग्यारेथ बेलले रोनाल्डोको […]

July 11, 2018

फ्रान्ससँग फाइनल खेल्ने इङ्ल्यान्ड कि क्रोएसिया ?

मस्को (एजेन्सी)– विश्वकप फुटबलको फाइनल पुग्ने दोस्रो टोलीको टुंगो आज लाग्नेछ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फाइनल पुगिसकेको छ । फाइनल प्रवेशका लागि आज इङ्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ । दुवै टोली लामो समयपछि सेमिफाइनल पुगेका हुन् । क्रोएसिया २० वर्षपछि र इङ्ल्यान्ड २८ वर्षपछि […]

July 11, 2018

बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स १-० ले विजयी हुँदै उपाधिनजिक पुगेको हो । फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर […]

July 11, 2018

फ्रान्स विरुद्ध बेल्जियम : पहिलो हाफ गोलरहित

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम भिडिरहेका छन् । पहिलो हाफको अन्त्यसम्म खेल गोलरहित बराबरीको स्थितिमा छ । खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए । उनले बेल्जियमका डिफेन्डर टोबी आल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई […]

Elite

July 10, 2018

एलोनको ह्याट्रिकमा एलिटलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट स्र्पोट्सले मंगलबार नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा मंगलबार सम्पन्न फाइनलमा उपाधि दिलाउन म्याक्सवेलले ह्याट्रिक गरे भने एलिटले अर्को गोल आत्मघाती उपहार पाएको थियो । नारायणटारका अजय तमाङले ३८औं मिनेटमा […]

ronaldo goal

July 10, 2018

रियलमा ९ वर्षपछि रोनाल्डो युभेन्टसमा

टुरिन (एजेन्सी) – पांच पटकको बलोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्दै युभेन्टससंग सम्झौता गरेका छन् । १ सय मिलियन युरोको सम्झौतामा युभेन्टस आएका रोनाल्डोले वार्षिक ३० मिलियन युरो कमाउने छन् । ३३ वर्षे रोनाल्डोले रियल म्याड्रिडबाट २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरेका छन् । उनी रियलका सर्वाधिक गोलकर्ता पनि […]

July 10, 2018

फ्रान्स विरुद्ध बेल्जियम – कस्ले जित्ला?

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा आज युरोपका दुई बलिया राष्ट्र फ्रान्स र बेल्जियम भिड्दै छन् । सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुनेछ । फ्रान्सका लागि सबै खेलाडी फिट रहेका छन् । अघिल्लो खेलमा प्रतिबन्धित रहेका ब्लेज माटुइडी यस खेलमा फर्किने छन् । फ्रान्स समूह ‘सी’को […]

Success

Thank you for your time.