July 15, 2018
मस्को (एजेन्सी)– क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा निधारको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले आइतबार विश्वकपको उपाधिको लागि फ्रान्सको सामना गर्दैछ । फाइनल अघि सञ्चारकर्मीसँग कुरा गर्दै राकिटिकले भने, यदि क्रोएसियाले विश्वकप फटबलको उपाधि जितेर इतिहास बनाउनेछ भने म पनि निधारमा ट्याट्टु खोप्न […]
July 14, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ […]
July 14, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो हाफको अन्त्यमा बेल्जियमले १-० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । ह्यारी केन र रोमेलु लुकाकु दुवैले […]
July 14, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । सेन्ट पिटर्सबर्ग रंगशालामा खेलिने सो खेल नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ । सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ […]
July 14, 2018
बागलुङ (हाम्रो खेलकुद)– बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियागिता अन्तरगत शनिबार चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र अमर आदर्श बोर्डिङले जित हासिल गर्दै सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो । शनिबारको खेलमा चिल्ड्रेन लाईफले अमृत आदर्श माविलाई ५–० ले हरायो । विजयी टोलीका लागि अजय पुन र मनोज […]
July 14, 2018
म्याड्रिड (एजेन्सी)– नेयमारलाई लिने विषयमा चलेका सबै हल्ला निराधार भएको रियल म्याड्रिडले जनाएको छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डो यो साता युभेन्ट्स गएपछि रियलले नेयमार भित्राउने प्रयास थालेको सञ्चारमाध्यमले जनाएका थिए । नयाँ खेलाडी भित्राउने विषयमा केहि नयाँ नीति अख्तियार गरेको उल्लेख गर्दै रियलले केहि स्टारहरुसँग छलफल अघि बढेको जनाएको छ । रियलले प्रेस विज्ञप्ती […]
July 14, 2018
लन्डन (एजेन्सी) – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले मौरीजियाने सारीलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । चेल्सीले शनिबार नपोलीका पुर्व प्रशिक्षक सारीलाई ३ वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । चेल्सीले बिहिबार मात्रै आफ्ना प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो । स्टामफोर्ड ब्रिजमा अनुबन्ध भएपछि सारीले चेल्सी र प्रिमियर लिगमा आउन पाउनु आफ्नो लागि […]
July 14, 2018
पिटर्सबर्ग (एजेन्सी) – रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ । यी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो […]
July 14, 2018
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै रियल म्याड्रिडले अनेक विकल्प खोज्न थालेको छ । त्यसमध्ये एउटा लोनमा बायर्न म्युनिखमा रहेका हामेस रोड्रिग्वेजलाई फर्काउने विषयमा पनि क्लब सकारात्मक रहेको बताइएको छ । कोलम्बियन स्टार रोड्रिग्वेजको लोन सम्झौता सन् २०१९ जुन ३० सम्म रहेको छ । त्यसपछि पनि बायर्नले उनलाई स्थायी रुपमा क्लबमा राख्न सक्ने विकल्प छ […]
July 14, 2018
लन्डन (एजेन्सी) – स्वीट्जरल्यान्ड तथा प्रिमियर लिग क्लब स्टोक सिटीका स्टार जर्दान शकिरी अर्काे इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । २६ वर्षीय शकिरीलाई लिभरपुलले पाँच वर्षका लागि १३ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । शकिरीले लिभरपुलमा २३ नम्वरको जर्सी लगाउनेछन् । इम्री क्यान सिरी ‘ए’ क्लब युभेन्टस् गएपछि क्लबको उनको स्थानमा शकिरी अनुबन्ध […]