July 16, 2018
अर्जुन कार्की बागलुङ – एन्फा कप बागलुङ अन्तरविद्यालय फुटबल प्रतियोगितामा सिदार्थ शिक्षा सदन छात्र र अमर आदर्श मावि छात्रातर्फ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा छात्रतर्फ इन्जुरी समयमा २ गोल गर्दै सिद्धार्थले चिल्ड्रेन लाइफलाई ३–१ ले र छात्रातर्फ अमर आदर्शले कालिगण्डकी बोर्डिङ ४–० ले हराउँदै उपाधि जितेका हुन् । छात्र तर्फ सिदार्थले चिल्ड्रेन लाइफसँग […]
July 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व सहायक महासचिव सञ्जिव मिश्र नयाँ भूमिकाका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) फर्कने भएका छन् । तीन महिनापछि सुरु हुने लिगको निर्देशकका रुपमा मिश्र साउन १ गतेबाट एन्फा जाने तयारीमा छन् । मनोनयक पत्र मिश्रले असार २९ गते प्राप्त गरेको बताएका छन् । एन्फा कार्यसमितिको असार १२ गते बसेकेको पछिल्लो बैठकले […]
July 16, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियाल म्याड्रिडका पूर्व अध्यक्ष रमन काल्डेरोनले आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेचेर क्लबले ऐतिहासिक भुल गरेको बताएका छन् । ‘रोनाल्डो जस्तो सुपरस्टार खेलाडीलाई यति सहजै बेच्नु एकदमै खराव निर्णय हो । उनलाई क्लबले कम्तीमा पनि अझै आफ्नो सम्झौता २०२१ सम्म क्लबमै राख्नुपर्ने थियो ’ काल्डेरोनले अन्र्तवार्तामा भने, ‘रोनाल्डोलाई एकदमै साधारण […]
July 16, 2018
मस्को (एजेन्सी)– फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र विश्व कपको युवा खेलाडी घोषित एमबाप्पले अझै पिएसजीमा रहने पक्का गरेका हुन् । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्व कप जित्दा एम बाप्पेले टोलीका लागि तेस्रो […]
July 16, 2018
मस्को (एजेन्सी) – फ्रान्सले २० वर्षपछि उपाधि जित्दा प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्नो नाममा कीर्तिमान बनाएका छन् । डेसच्याम्पले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्दै आफ्नो नाममा कीर्तिमान बनाएका हुन् । उनी खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका हुन् । यसअघि ब्राजिलका मारियो जगाल्लो र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको […]
July 16, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको खेलाडीका रुपमा सोमबार सार्वजनिक हुँदैछन् । आज हुने औपचारिक सार्वजनिक हुनका लागि रोनाल्डो प्राइभेट जेटबाट आइबार टुरिन पुगेका छन् । टिसर्ट र जिन्समा पोर्चुगिज स्टार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ इटाली पुगेका थिए । रियल म्याड्रिडमा ९ वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डो १ सय मिलियन पाउन्डमा सरुवा हुन लागेका हुन् […]
July 16, 2018
मस्को (एजेन्सी) – विश्व फुटबलको कुम्भमेला रसिया विश्वकपले फ्रान्सलाई च्याम्पियन बनाउदै सकिएको छ । रोमाञ्चक, प्रतिस्पर्धात्मकर गोलको वर्षा भएको खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्स दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्व कप जितेको थियो । पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना भने अधुरै बनेको छ । ३२ […]
July 15, 2018
हाम्रो खेलकुद (काठमाडौं) – रुस विश्वकप २०१८ को उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । त्यस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए । फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते भने बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भए । फिफा फेयर प्ले […]
July 15, 2018
मस्को (एजेन्सी) – विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो । तर २८ […]
July 15, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ को फाइनल खेलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् । फ्रान्सले खेलको १८ औं मिनेटमा अग्रता लिन सफल भएको हो । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले गोल गर्न सफल भएको हो । एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको […]