default_image

फुटबल

July 17, 2018

‘नेयमार र एमबाप्पे दुवै पिएसजीलाई च्याम्पियन्स लिग जिताउन चाहन्छन्’

पेरिस (एजेन्सी)– रियल म्याड्रिडले गम्भिर चासो देखाउनका वावुजद केलियन एमबाप्पे र नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पिएसजी ट्रेनिङ सेन्टरका स्पोर्टिङ डाइरेक्टर लुइस फर्नान्डेजले बताएका छन् । सुपर स्टार रोनाल्डो रियल छाडेर युभेन्ट्स गएपछि उनको विकल्पमा रियलले नेयमार र एमबाप्पे भित्राउने लक्ष्य राखेका बताइएको छ । तर, दुवै सुपर स्टार पिएसजीलाई च्याम्पियन्स लिग जिताउनमा […]

July 17, 2018

‘म र मेस्सीमा को उत्कृष्ट भन्ने खेल जीवनको अन्त्यमा तुलना गरौं’ – रोनाल्डो

टुरिन (एजेन्सी)– पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले आफु र अर्जेन्टिनाका स्टार लियोन मेस्सीसँग को उत्कृष्ट भन्ने खेल जीवनको अन्त्यमा मात्र निर्णय हुँदा उपयुक्त हुने बताएका छन् । युभेन्ट्समा सोमबार औपचारिक रुपमा सर्वाजनिक गर्दा सञ्चारकर्मीले सोधेको जवाफमा उनले मेस्सीसँगको प्रतिस्पर्धाका विषयमा जोगिएर जवाफ दिएका थिए । रियल म्याड्रिडमा ९ वर्ष लामो र सफल यात्राको अन्त्य गर्दै […]

July 17, 2018

ओजिलप्रति आर्सनलका नयाँ प्रशिक्षक इम्रीको विश्वास

लन्डन (एजेन्सी)– क्लबका स्टार मिडफिल्डर मेसुट ओजिलले आउने दिनमा उच्च प्रदर्शन गर्ने प्रिमियर लिग टोली आर्सनलका नयाँ प्रशिक्षक उनाई इम्रीले विश्वास लिएका छन् । ओजिल सम्मिलित जर्मनी यसपटक विश्व कपको समूह चरणबाटै घर फर्केको थियो । विश्व कपको खराब प्रदर्शनका कारण ओजिलको पनि व्यापक आलोचना भएको थियो । समूह चरणका तीनमध्ये ओजिल खेलेको दुवै खेलमा […]

July 17, 2018

काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

मेलवर्न (एजेन्सी) – अष्ट्रेलियाका महान खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाका सर्वाधिक गोलकर्ता ३८ वर्षे काहिलले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ‘आज मेरो लागि विशेष दिन हो । किनभने आज मैले अन्तर्राष्ट्रिय फुटबलबाट मेरो बुट थन्काउँदैछु ’ सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै काहिलले लेखेका छन्, ‘मैले मेरो […]

July 17, 2018

‘जर्मनी बलियो भएर फर्कनेछ’ – पूर्व कप्तान लाहम

म्युनिख (एजेन्सी)– जर्मनी पुनः बलियो भएर फुटबलमा फर्केने विश्वास पूर्व कप्तान फिलिप लाहमले गरेका छन् । साविक विजेताको हैसियतमा रसिया पुगेको जर्मनी यसपटक निराशाजनक रुपमा पहिलो चरणबाटै घर फर्केको थियो । लाहमले नयाँ पुस्ताका प्रतिभामा भविष्यमा उपाधिका लागि चुनौति दिने क्षमता रहेको विश्वास पनि व्यक्त गरेका छन् । मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी […]

July 17, 2018

‘विश्व कप फाइनलको पेनाल्टी शत प्रतिशत गलत’!

लन्डन (एजेन्सी)– प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले आइतबार विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् । ३८ औं मिनेटमा ब्लेसी मातुडीको प्रहार क्रोएसियाका इभान पेरिसेचको ह्यान्ड भएको भन्दै फ्रान्सलाई पेनाल्टी दिइएको थियो । जसलाई एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई २–१ ले अग्रता लिएको थियो । रेफ्री नेस्टोर पिटानाले पहिला […]

July 17, 2018

‘उच्च प्रदर्शनको निरन्तरताका लागि युभेन्ट्स आए’- रोनाल्डो

टुरिन (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सोमबार युभेन्ट्सका खेलाडीका रुपमा सार्वजनिक भएका छन् । आइतबार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटमा टुरिन पुगेका रियल म्याड्रिडका पूर्व फरवार्डले सोमबार दिउँसो स्वास्थ परिक्षण गरेका थिए । साँझ नयाँ क्लब युभेन्ट्सको जर्सीका साथ उनी पत्रकार सम्मेलनमा उपस्थित भए । १ सय मिलियन पाउन्डमा सरुवा भएका रोनाल्डो अझै माथिल्लो […]

July 16, 2018

विश्व कप उपविजेता क्रोएसियाी टोलीको पनि घरमा भव्य स्वागत

जाग्रेब (एजेन्सी)– विश्व कपको उपविजेता टोली क्रोएसियाली फुटबल टोलीको स्वदेशमा भव्य स्वागत भएको छ । रसियामा आइतबार भएको फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको भोली पल्टै टोली स्वादेश फर्केको थियो । लुका मोड्रिच र उनको टोलीलाई हजारौं समर्थकले भव्य स्वागत गरेका थिए । विश्व कप इतिहासमा क्रोएसियाको यो अहिले सम्मकै उच्च प्रदर्शन हो । विश्व […]

July 16, 2018

विश्व विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत

पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सोमबार दिउँसो पेरिस ओर्लेको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व कप विजेता बनेको थियो । फ्रान्सले विश्व कप जितेको यो दोस्रो पटक हो […]

July 16, 2018

सम्झौता अन्त्य गर्न साम्पोली सहमत

ब्यूनस आइरिस (एजेन्सी) – अर्जेन्टिना फुटबल संघ (एएफए) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता नवीकरण नगर्न सहमत भएका हुन् । विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले एएफएको सहमतिमा पद छाडेको बीबीसीले जनाएको छ । एएफए भनेको छ, ‘आज एसोसिएसन र राष्ट्रिय […]

Success

Thank you for your time.