default_image

फुटबल

July 19, 2018

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु हुन्न – टेभेज

ब्यूनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभेजले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन नहुने र उनलाई भविष्यमा अर्जेन्टिना साथ दिनै पर्ने बताएका छन् । मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिना यसपटकको विश्वकपमा पनि निराश भएर रसियाबाट फर्केको थियो । प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै मेस्सीको टोली घरफर्केको थियो । बार्सिलोनाका स्टार आफैले पनि चार खेलमा […]

Hazard

July 19, 2018

हाजार्डलाई अझै सुधार्ने प्रशिक्षक सारीको चाहना

लन्डन (एजेन्सी)– चेल्सीका नयाँ प्रशिक्षक माउरिजियो सारीले फरवार्ड इडेन हाजार्ड क्लबमै रहेको हेर्न चाहेको र उनमा अझै सुधार गर्न सक्ने बताएका छन् । छ वर्षमा चेल्सीमा बिताइसकेका हाजार्ड स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने चर्चाका बीच सारीको यस्तो भनाई आएको हो । विश्व कपमा उच्च प्रदर्शन गरेको बेल्जियमका कप्तान अब नयाँ ढंगले आफ्नो खेल जीवन […]

July 19, 2018

च्याम्बरलेन पुरा सिजन मैदान बाहिर रहने

लन्डन (एजेन्सी) – इङ्लिस क्लब लिभरपुल तथा इंग्ल्यान्डका मिडफिल्डर एलेक्स ओक्सलेड च्याम्बरलेनले पुरा सिजन मैदान बाहिर रहने भएका छन् । अप्रिलमा च्याम्पियन्स लिग अन्र्तगत रोमाविरुद्धको पहिलो लेगमा दायाँ घुँडामा गम्भीर चोट लागेपछि उनी मैदान बाहिर रहँदै आएका छन् । पूर्ण रुपमा फिट हुन अझै समय लाग्ने भएकाले सिजनभरका खेल गुमाउने क्लबले जनाएको छ । २४ […]

July 19, 2018

‘भावना शब्दमा बयान गर्न कठिन’ -विश्व कप विजेता भारान

पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सका रक्षक राफेल भारानले विश्व कप जितेयताको भावना शब्दमा व्यक्त गर्न नसक्ने बताएका छन् । २५ वर्षे रियल म्याड्रिडका भारानले विशेष खेलाडीका रुपमा सुचिकृत भएका छन् । जसले एकै वर्ष विश्व कप र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छन् । ‘सबै अविश्वसनीय लाग्दैछ । २५ वर्षको उमेरमा विश्व कप […]

July 19, 2018

युभेन्ट्सबाट रोनाल्डोको डेब्यू महिना दिनपछि मात्र हुन सक्ने !

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको जर्सीमा सिरि’ए’को सुरुवाती सातामा मात्र उत्रने सम्भावना देखिएको छ । युभेन्ट्सको प्रि सिजन अमेरिका भ्रमणमा पोर्चुगिज स्टार रोनाल्डो नहुने भएपछि उनी सिरि’ए’बाट मात्र खेल्ने सम्भावना छ । अमेरिकामा रोनाल्डोको पूर्व क्लब रियल म्याड्रिडसँग पनि खेल तय तय छ । युभेन्ट्स टोली केहि दिनमा इन्टरनेसनल च्याम्पिन्स कप मैत्रीपूर्ण खेलका लागि अमेरिका […]

July 18, 2018

ब्राजिलियन गोलकिपर एलिसन लिभरपुल जाने पक्का

लन्डन (एजेन्सी)– ब्राजिल तथा रोमाका गोलकिपर एलिसन इङ्लिस क्लब लिभरपुल जाने पक्का भएको छ । लिभरपुलले एलिसनका लागि रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी लिभरपुल जाने पक्का भएको हो । प्रिमियर लिग क्लबले अब ब्राजिल अन्तराष्ट्रियसँग छलफल अघि बढाएको छ । २५ वर्षे एलिसन रोमामा दुई बर्षका लागि रोमामा अनुबन्धित भएका थिए । रोमामा उनले […]

July 18, 2018

कोर्टुवा रियलमा गए चेल्सीले पिटरलाई अनुबन्ध गर्ने

लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले आफ्नो पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल म्याड्रिडमा अनुबन्ध भए आर्सनलका गोलरक्षक पिटर चेकलाई अनुबन्ध गर्ने तयारी गरेको छ । कोर्टुवा रियालमा सरुवा नजिक रहँदा चेल्सीले आफ्नो पूर्व गोलरक्षक पिटर चेकलाई क्लबमा अुनबन्ध गर्ने तयारी गरेको हो । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनबाट कोर्टुवा चेल्सी फर्किएपछि चेक […]

July 18, 2018

मेस्सी परिवारकासाथ छुट्टी मनाउँदै

बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी परिवारका साथ छुट्टी मनाउन निस्केका छन् । भ्यालेन्सियाबाट झन्डै १ सय ५० किलोमिटर टाढा रहेको इबिथामा उनी विदाई मनाइरहेका छन् । उनको कप्तानीमा रहेको अर्जेन्टिनालाई यसपटकको विश्व कपको उपाधिको दाबेदारका रुपमा हेरिए पनि टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन । मुस्किलेले अन्तिम १६ मा पुगेको अर्जेन्टिना फ्रान्ससँग ४–३ ले […]

July 17, 2018

माल्दिभ्समा किरणको टोलीको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टसले लिगमा लगातार चौथो जित हासिल गरेको छ । टिसी स्पोर्टसले मंगलबार माजियालार्य ३–० ले हराएको थियो । लगातार ४ खेल जितेको टिसी स्पोर्टस् १२ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको ग्रिन स्ट्रिर्स १० अंकसहित दोस्रो स्थानमा छ । अर्कोतर्फ माजियाको […]

July 17, 2018

सिन्धुपाल्चोक र कैलाली उपाधिनजिक

हेटौडा (हाम्रो खेलकुद)-सिन्धुपाल्चोक र कैलाली जिल्ला हेटौंडा र रौतहटमा जारी उपराष्ट्रपति कप महिला फुटबल प्रतियोगिताको फाइनलमा फाइनलमा प्रवेश गरेको छ । हेटौडामा भएको खेलमा सिन्धुपाल्चोकले ताप्लेजुङलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेका हुन् । अब सिन्धुपाल्चोकले उपाधिका लागि काठमाडौंको सामना गर्नेछ । काठमाडौंले सोमबार मकवानपुरलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान […]

Success

Thank you for your time.